१५ मंसिर २०८१ शनिबार
image/svg+xml

सरकारमा जान हामीलाई हतारो छैन्: अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारमा आफ्नो पार्टीको सहभागिताबारे निर्णय लिन हतारो नभएको बताएका छन्।

सुनको मूल्य प्रतितोला एक लाख दुई हजार नौ सय रुपैयाँ

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख दुई हजार नौ सय रुपैयाँ तोकिएको छ।

खेलाडीले पारिश्रमिक पाउँछन्, खेल रोकिँदैन-क्यान

नेपाल क्रिकेट संघ(क्यान) जनरल म्यानेजर वृतान्त खनालले सबै खेलाडीले दुई दिनभित्र पारिश्रमिक पाउने र त्यसका लागि खेलाडी पनि सहमत भएको बताएका छन्।

नेतृत्वको आलोचना गर्ने काम बन्द गर्न अध्यक्ष नेपालको निर्देशन

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेतृत्वको आलोचना गर्ने काम तत्काल बन्द गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

नेपाल टी-२० लिग विवादमा: खेलाडीले खेल्न मानेनन्, फिक्सिङको दाबी

पारिश्रमिक नपाएको भन्दै खेलाडीहरुले खेल्न नमान्दा नेपाल टी-२० मा विवाद उत्पन्न भएको हो। विवाद भएपछि आज मंगलबारका खेलहरु हुने अन्योलमा परेको छ।

निर्माण उद्योगका समस्या समाधान गर्न माग

महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा उपप्रधानमन्त्रीद्वयले आवश्यक अध्ययन गरी निर्माण उद्योगको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

जनकपुर रोयल्स प्लेअफनजिक

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदानमा फार वेस्टमाथि ८२ रनको जितसहित लिगमा पाँचौं सफलता निकाल्दै जनकपुर रोयल्स प्लेअफनजिक पुगेको हो।

सत्ता गुमेपछि कांग्रेसमा आरोप–प्रत्यारोप

सत्ता गुमेसँगै कांग्रेसमा आन्तरिक विवाद तीव्र बन्न पुगेको छ। प्रधानमन्त्री, राष्ट्रपतिसहितका प्रमुख पद आफैंसँग राख्ने कांग्रेस अडानपछि माओवादी केन्द्र पुरानो गठबन्धन छाड्दै एमालेसँग जोडिन पुगेको थियो।

जसपा बैठकमा अध्यक्षद्वयद्वारा प्रस्तुत प्रतिवेदनमाथि छलफल जारी

बैठकमा राईद्वारा प्रस्तुत “मुलुकको वर्तमान राजनीतिक परिस्थिति र हाम्रो पार्टीको भूमिका” र पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत “प्रतिनिधि सभारप्रदेश सभाको निर्वाचनसम्बन्धी समीक्षा” प्रतिवेदनमा छलफल भएको छ।

इन्टरनेट सेवा अवरोध हुँदा उत्पन्न हुने स्थितिको जिम्मा प्राधिकरणले लिनुपर्छः आईस्पान

सोमबार संघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै देशका विभिन्न भागमा विद्युत प्राधिकरणले सेवा प्रदायकको तार काट्न थालेकाले तार काट्दा उत्पन्न हुने स्थितिको सम्पूर्ण जिम्मा नेपाल विद्युत प्राधिकरणले लिनुपर्ने बताएको हो।

नेपालका कफि व्यवसायीको निर्यात क्षमता बढाउन गाइडलाइन तयार

आइटिसीको प्राविधिक सहयोग तथा व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रको सहकार्य एवं समन्वयमा यी दुवै गाइडहरू तयार भएका हुन्।

सत्तारुढ गठबन्धनमा सामेल हुन सकिदैनः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन नसक्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्