जडीबुटीबाट आफ्नो उपचार आफैं गर्छ ओराङ्गुटान
इन्डोनेसियाको सुमात्रामा रहेको जंगलमा एक पुरुष ओराङगुटनले मानिसले समेत औषधिका रूपमा प्रयोग गर्दै आएको लहरे बिरुवाको पात चपाएर घाउमा लगाएको एक अनुसन्धानले देखाएको छ।
इन्डोनेसियाको सुमात्रामा रहेको जंगलमा एक पुरुष ओराङगुटनले मानिसले समेत औषधिका रूपमा प्रयोग गर्दै आएको लहरे बिरुवाको पात चपाएर घाउमा लगाएको एक अनुसन्धानले देखाएको छ।
आणविक युगको सुरुवातताका प्रविधिको विषयमा जुन प्रकारको चिन्ता व्यक्त गरिएको थियो, त्योभन्दा गंभीर हिसाबले अहिले यस्तो चेतावनी विश्वभर गुञ्जिन थालेको छ।
त्रिभुवन विश्वविद्यालय, त्रिवि जल तथा मौसम विज्ञान केन्द्रीय विभाग र चाइनिज एकेडेमीको संयुक्त पहलमा निर्मित काठमाडौं सेन्टर फर रिसर्च एन्ड एजुकेसन (केसिआरइ) को संयुक्त आयोजनामा तथ्यांक विश्लेषण र वैज्ञानिक लेखन सम्बन्धमा क्षमता अभिवृद्धि तालिम आयोजना गरिएको छ।
तराईको रोग भनेर चिनिने कालाजार पछिल्लो समय उच्च पहाडी जिल्लामा समेत फैलिएको विज्ञहरूले औंल्याएका छन्।
वैज्ञानिकहरू काठका यी हतियारहरू लिएर नियान्डरथल प्रजातिहरू प्राचीन तलाउका किनारामा माछा मार्ने तथा अन्य शिकारका काममा प्रयोग गर्ने गरेको निष्कर्षमा पुगेका छन्।
ध्रुवीय हिउँ तीव्र रूपमा पग्लिँदा पृथ्वीको आफ्नै कक्षमा घुम्ने गति ढिलो हुन गई विश्वव्यापी समय निर्धारण प्रक्रियासमेत प्रभावित भएको एक अध्ययनले देखाएको छ।
वैज्ञानिकहरूले जीन इडिटिङ्ग प्रविधिको प्रयोगबाट एचआईभीका कोषहरूलाई सफलतापूर्वक निकालेर हटाउन सफल भएको दावी गरेका छन्।
विश्वका हरेक आठ जनामध्ये एक जनामा मोटोपन रहेको एक अध्ययनले देखाएको छ। पछिल्लो समय विश्वमा मोटोपन लगातार बढेको मानिए पनि अध्ययनको नजिताले तीव्र गतिमा यसको बढोत्तरी भएको देखाएको छ।
विभिन्न अध्ययनले सामाजिक सञ्जालले युवामा बेचैनी, डिसअर्डरलगायतका समस्या निम्त्याउने देखाएका छन्।
उध्र्वगामी प्रेम र यौन भावनाले नै मानिसलाई शान्ति दिन्छ, शक्ति दिन्छ, मस्तिष्कलाई अपार ऊर्जा दिन्छ। र, नै मानिस महान् बन्छ।
कृषि एम्बुलेन्समार्फत नगरपालिकाका विभिन्न वडामा उत्पादित कृषि उपज किसानको घरघरबाट उठाएर विक्री वितरण गर्न सदरमुकाम दिक्तेल बजारसम्म लगिदिने व्यवस्था मिलाइएको छ।
वैज्ञानिकहरूले प्रयोगशालामा बनाएको भ्रुणलाई गैँडाको प्रजातिलाई जोगाउनका लागि पहिलोपटक प्रयोग गरेका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन्।
अर्घाखाँचीको पाणिनि गाउँपालिकामा शीतभण्डारमा राखिएका लाखाैं मूल्यका सुन्तला कुहिएर नष्ट भएपछि किसान चिन्तित बनेका छन्।
झट्ट हेर्दा, कुकुरले पुच्छर हल्लाउने कुरालाई सामान्य मानिन्छ र यो उसको सञ्चारको एक माध्यम पनि हो।