९ मंसिर २०८१ आइतबार
image/svg+xml

आरती साह मृत्यु प्रकरण: सासू रेणु साह पक्राउ

आरती साह मृत्यु प्रकरणमा उनकी सासू रेणु साह पक्राउ परेकी छिन्। धनुषा प्रहरीले रेणुलाई जनकपुरको कदम चौकबाट आज पक्राउ गरेको हो।

सरकार र आरती साहको परिवारबीच सहमति, आन्दोलन फिर्ता

पप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पहलमा मंगलबार राति गृह मन्त्रालयमै सहमति जुटेको हो।

आरती साह मृत्यु प्रकरणः श्रीमान् मोतीबाबु पक्राउ

धनुषा प्रहरीले साहका श्रीमान मोतीबाबुलाई आज बिहान जनकपुरको सीता चोकबाट पक्राउ गरेको हो।

आरती साहका श्रीमान् मोतीबाबु साहलाई थुना पठाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले जनकपुरधामकी आरती साह मृत्यु प्रकरणमा श्रीमान् मोतीबाबु साहलाई थुनामा पठाउन आदेश दिएको छ।

छोरीको न्यायका लागि लडिरहेकी आमा ‘निर्मला देवी’

निर्मलादेवी भन्छिन्, ‘अब सर्वोच्चले न्याय दिन्छ की भन्ने आश छ। सर्वोच्चले पनि न्याय दिएन भने सर्वोच्च अगाडि नै गएर अनशन बस्छु। छोरीले न्याय नपाएसम्म घर जादिन।’

अनशनमा आयोगको चासो

राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौंको माइतीघर मण्डलमा अनशन बसेकाहरूको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्