ओमिक्रोनबाट बच्न नागरिकलाई बुस्टर डोज दिने तयारीमा सरकार
स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले कोरोनाबिरुद्धको दुई डोज लगाइसकेका नागरिकहरुलाई बुस्टर डोज लगाउन आग्रह गरेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले कोरोनाबिरुद्धको दुई डोज लगाइसकेका नागरिकहरुलाई बुस्टर डोज लगाउन आग्रह गरेका छन्।
सीमानाका भएर आउने यात्रुमध्ये कोरोनाका शङ्कास्पद बिरामीको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरी नतिजा पोजेटिभ आए नमूना पुनः परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाउने व्यवस्था गरिएको छ।
अफ्रिकामा गत नोभेम्बर ९ मा फेला परेको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन भाइरसका संक्रमितहरु अमेरिकाको न्युयोर्क सहरमा एकैदिन पाँच जनामा संक्रमण पुष्टि भएको अमेरिकाको न्युयोर्क सहरका गभर्नर क्याथी होचुलले जानकारी दिएका छन्।
भारतमा ओमिक्रोनका सङ्क्रमित भेटिएसँगै पुनः जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमार्फत आवश्यक सजगता अपाउने गरी तयारी अघि बढाइएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए।
पछिल्लो समय संक्रमण कमजोर हुँदै जाँदा विदेशी पर्यटकको आगमन बढ्न थालेको र त्यसैमा आन्तरिक पर्यटकको आउजाउको भरमा व्यवसाय थेगिँदा व्यावसायी आशावादी दिए। तेश्रो मुलुकका विदेशी पनि भित्रिन थाल्दा पर्यटन व्यवसायीले सुधारको संकेत देखेका थिए। तर, पछिल्लो समय विभिन्न मुलुकमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको र त्यसको संक्रमण तीव्र बनेको भन्दै पर्यटनमा असर पार्न सक्ने व्यवसायीको चिन्ता छ।
पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को संक्रमण तीव्र गतिमा फैलिएको छ। जसले गर्दा एकपटक फेरि विश्वभर त्रासदीको माहोल बनेको छ।
नेपालमा ओमिक्रोन भेरियन्ट देखिनसकेको जनाउँदै सावधानीस्वरूप अत्यावश्यक नपरी विदेश नजान आग्रह गरेको हो।
कोरोनाविरुद्धको खोपको दुवै मात्रा लगाएका ती दम्पती नोभेम्बर १४ देखि २३ तारिखसम्म नाइजेरिया भ्रमणमा थिए। उनीहरू कोरिया प्रवेशपश्चात गरिएको परीक्षणमा ओमिक्रोन देखिएको हो।
प्रवक्ता पोखरेलले अहिलेसम्मको जानकारीअनुसार कुनै पनि देशलाई नतोकि अफ्रिकी मुलुकमा मात्र कोरोनाको नयाँ प्रकार देखिएको भनिएकोले अफ्रिका महादेशबाट नेपाल आउनेलाई प्रवेश नदिने बताए। उनले भाइरसको बारेमा सबै कुरा जानकारी पाएपछि त्यहीअनुसार सरकारले थप तयारी थाल्ने बताए।
यामाहाको एफजेड भी–३ कनेक्ट एक्स मोडल नेपालमा सार्वजनिक भएको छ।
नेपालमा रेनो गाडीको अधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले आफ्नो विशेष चाड योजना रेनो शुभ कार.–रम्भको सुरुआत गरेको छ। यो योजनाअन्तर्गत रेनो गाडीको खरिदमा नगद तीन लाखसम्मको कुल फाइदा प्राप्त गर्न सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।
जिल्ला प्रशासन कार्यालय बागलुङले कोरोना महामारी नियन्त्रणका लागि भन्दै अत्यावश्यक सेवा बाहेक अन्य सबै क्षेत्र बन्द रहनेगरी निषेधाज्ञामा कडाई गरेको हो। आज बिहान ५ बजेबाट लागु गरिएको निषेधाज्ञा भदौ ५ गते राती १२ बजेसम्म जारी रहेनेछ।
मानवशास्त्रका प्राध्यापक डा. विनोद पोखरेल महामारीमा हुने मृत्युलाई तथ्यांकमा हेरिने र मृतकका परिवारमा भएको पीडा, क्षति र समवेदनाको कम आकलन गरिने बताउँछन्। ‘एकजनाको मृत्यु दुखान्त घटना मानिन्छ, जब मृतक संख्या हजारौं पुग्छ त्यति बेला यो तथ्यांकमा परिणत हुन्छ,’ पोखरेल भन्छन्।
यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशत बृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन्। त्यस हप्ता ३८ लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए।
खोप नलगाएकाहरूको अस्पताल भर्ना हुने सम्भावना खोप लगाएका भन्दा २५ गुणाले बढी देखिएको छ।