तीज गीतमा विकृति
गायिका मिना निरौलाको स्वर र गीतकार चेतन कार्कीको रचना रहेको यो तीज गीतमा महिलाका आन्तरिक भावना अभिव्यक्त भएको। झोरा भाकामा बनेको यो गीत सुन्दा धेरैलाई रमाइलो लाग्छ।
गायिका मिना निरौलाको स्वर र गीतकार चेतन कार्कीको रचना रहेको यो तीज गीतमा महिलाका आन्तरिक भावना अभिव्यक्त भएको। झोरा भाकामा बनेको यो गीत सुन्दा धेरैलाई रमाइलो लाग्छ।
–त्रिभुवन विश्वविद्यालयका अध्यापकले बिनाअनुमति विदेशी विश्वविद्यालयका नेपाली विद्यार्थीलाई विद्यावारिधिको शोध निर्देशन गर्न नपाउने व्यवस्था हुन लागेको छ । बढुवा सहज बनाउन यस्ता विद्यार्थीलाई घरमै शोध निर्देशन गरेर विकृति फैलाएको आरोप लागेपछि शिक्षा मन्त्रालयले नयाँ नीति बनाउने तयारी गरेको हो ।
चाडपर्व भन्यो कि पशुहरूको दशा र काल सुरु भयो अब भन्नुपर्ने स्थिति जताततै छ । नेपालमा पनि यही अवस्था छ । चाहे विजयादशमी भनौँ, चाहे बुध्द पूर्णिमा, भैरव, भीमसेन एवं देवीका मन्दिरहरूमा त वर्षभरि विभिन्न तिथि÷पर्वमा विभिन्न बहानामा काटमार, पशुबलिलाई मानौँ यही नै हो धर्म भनेजस्तो गरी मानिस तँछाडमछाड गरिरहेका हुन्छन् ।
काठमाडौं– युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाईलीले खेलकुद जगतमा देखिएका विकृति, विसंगति हटाउनका लागि आफूले विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
एक वर्षको अवधिमा पूर्वाञ्चलबाट ९११ जना महिला गायब भएका छन्। २०७२ साउनदेखि २०७३ असार मसान्तसम्ममा पूर्वाञ्चलका १६ जिल्लाबाट गायब हुने महिलाको तथ्याङ्कले सामाजिक विकृतिको भयावह स्थिति देखाएको छ।
नेकपा माओवादी विप्लव समूहले सोमबार नेपाल बन्द आह्वान गर्यो। तर, यो बन्दका माग र कारणबारे कसैलाई थाहा भएन। नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले सामाजिक सञ्जालमा बन्दकर्ताको माग नै नबुझिएको उल्लेख गरे। भट्टराईले लेखेका छन्, 'राजनीतिक हडताल विद्यमान व्यवस्थाविरुद्ध जनअवज्ञा हो! त्यसको तात्कालिक ठोस माग हुने गर्छ! आजका बन्दकर्ताको माग के हो, बुझिएन है!'
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा मौलाएको विकृतिविरुद्ध डा. गोविन्द केसीले आठौँ आमरण अनसन थालेको हेर्दाहेर्दै तेस्रो दिन बितिसकेको छ । प्रत्येक नयाँ सरकारका पालामा उनले यस क्षेत्रको सुधार निम्ति यसरी अनसनमा बस्नु ‘नियमित आकस्मिकता’जस्तो हुन थालेको छ ।
त्रिवि शिक्षण अस्पताल, इएनटी विभागको तेस्रो तला। मुस्किलले एउटा बेड अट्ने कोठा छ। सानो झ्यालबाट राम्ररी हावा 'पास' हुँदैन। श्वास फेर्नै हम्मे पर्लाजस्तो। गर्मीले कोठै हप्प छ। पंखा चलाउँ्क, बत्ती छैन।