१५ मंसिर २०८१ शनिबार
image/svg+xml

हिमालयको काठमाडौं–चाङ्सा सिधा उडान

निजी क्षेत्रको नेपाली वायुसेवा कम्पनी हिमालय एअरलाइन्सले काठमाडौंबाट चीनको हुनान प्रान्तको राजधानी चाङ्सासम्म सिधा उडान सुरु गरेको छ।

डेढ वर्षपछि पोखराबाटै अन्तर्राष्ट्रिय उडान

पोखराबाटै अन्तर्राष्ट्रिय उडान भर्ने चाहना डेढ वर्षपछि पूरा हुँदै छ। २०७८ वैशाखदेखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाइट अपरेसन सुरु गरिने छ।

नेपालले प्रतिद्वन्द्वी नै पाएन

पोखरामा झन्डै दुई दशकअघिदेखि व्यावसायिक उडान सुरु गरेको प्याराग्लाइडिङले गत वर्ष एसियाली खेलकुदमा सहभागी भएर नेपाललाई रजत पदक दिलायो। नेपाललाई दुई दशकपछि पदक दिलाउन सफल प्याराग्लाइडिङलाई त्यसपछि मात्र सरकारले खेल गतिविधिको मान्यता दियो।

युरोपियन युनियनले गल्ती महसुस गर्दैछः मन्त्री भट्टराई

मन्त्री भट्टराईले युरोपको सुरक्षा चासो (कालो सूचि) लाई आइृकाओको ‘गल्ती’ भनेका छन्।

आन्तरिक उडान भद्रगोल

७२ सिट क्षमताका एटिआर–७२ ती दुई जहाजमा ६५ जनाका दरले यात्रु उडानको तयारीमा थिए। तर, जहाजमा बसिसकेका यात्रुलाई एकाएक ओरालेर अन्तिम समयमा दुइटै उडान रद्ध भएको जनाउ दिइयो। त्यसपछि निराश र आक्रोशित बनेका केही यात्रु बस चढेर काठमाडौंतिर लागे भने कतिपय आइतबार बिहानको पहिलो उडानमा जाने योजनासहित घर फर्किए।

काठमाडौँ र बेइजिङबीच सिधा हवाई उडान

काठमाडौँ र बेइजिङबीच सिधा हवाई सम्पर्क स्थापना भएको छ । नेपालको उड्डयन इतिहासमा पहिलो पटक उत्तरी छिमेकी मुलुक चीनको राजधानी बेजिङमा सिधा हवाई उडान सुरु गरिएको हो ।

सर्वाधिक लामो यात्रुवाहक उडान

करीब १९ घण्टाको सिधा उडानपछि क्वान्टासको यात्रुवाहक विमान न्युयोर्कबाट अस्ट्रेलियाको सिड्नीमा आइतबार बिहान अवतरण गरेको छ। यो विश्वकै सर्वाधिक लामो सिधा उडान रहेको क्वान्टासले जनाएको छ। क्वान्टासको फ्लाइट नम्बर क्यूएफ ७८७९ को विमानलाई न्युयोर्कबाट सिड्नी पुग्न १९ घण्टा १६ मिनेट लागेको थियो।

सर्वाधिक लामो यात्रुवाहक उडान

करिब १९ घण्टाको सिधा उडानपछि क्वान्टासको यात्रुवाहक विमान न्यूयोर्कबाट अस्ट्रेलियाको सिड्नीमा आइतबार बिहान अवतरण गरेको छ।

चिनियाँ राष्ट्रिपति ‘सी’ आउँदा साढे दुई घण्टा उडान प्रभावित

चिनियाँ राष्ट्रपति सी जिनफिङ काठमाडौं ‍ओर्लिंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साढे २ घण्टा प्रभावित हुने भएको छ। उडानको प्रभाव आन्तरिक तथा बाह्य दुवैमा पर्ने छ।

इन्डिगोको गोवा–दिल्ली उडानमा समस्या, हवाई दुर्घटना टर्‍यो

भारतको गोवाबाट नयाँदिल्ली तर्फ उडेको इन्डिगो विमानको इन्जिनमा समस्या आएपछि गोवा विमानस्थलमै आपतकालीन अवतरण गरिएको छ। विमानमा करिब २ सय जना यात्रु सवार थिए।

खुम्बुमा सयौं पर्यटक अलपत्र

मौसम प्रतिकुलताका कारण खुम्बु पासाङल्हामू गाउँपालिका २ लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा उडान हुन नसक्दा खुम्बु भ्रमण सकेर फर्केका पर्यटकहरु अलपत्र परेका छन्।

'महँगो छ उडान'

साढे दुई दशकभन्दा लामो समयदेखि हवाई क्षेत्रमा आबद्ध विजय श्रेष्ठ यतिबेला अन्तर्राष्ट्रिय रूपमा उडान गर्दै आएको हिमालय एअरलाइन्सको उपाध्यक्ष छन् । सन् १९९२ तत्कालीन घरेलु हवाई कम्पनी नेपाल एयरवेजबाट क्यारिअर सुरु गरेका श्रेष्ठसँग अर्को निजी कम्पनी यती एयरलाइन्समा पनि काम गरेको अनुभव छ ।

सलामले दैनिक काठमाडौं–ओमान उडान भर्ने

गत वर्षदेखि नेपालमा उडान सुरु गरेको सलाम एयरले आगामि साताबाट दैनिक काठमाडौं–ओमान उडान भर्ने भएको छ। हप्तामा तीन दिन मात्र उडान गरिरहेको सलाममा यात्रुको चाप बढेपछि आगामि हप्तादेखि दैनिक उडान गर्न लागेको शनिवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी जानकारी गराएको हो।

सुरक्षित छैन यात्रुको सामान

त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय उडानबाट आउने यात्रुको सामान चोरीको फेरि दोहोरिन थालेको हो। केही समय सुन्न नपाएको चोरीको घटनामा पछिल्लोपटक एउटै उडानबाट आएका तीनजना सरकारी कर्मचारी सिकार बनेका छन्।

वायुसेवा निगमले घटायो ओसाका उडान संख्या

जापानको ओसाका उडान सुरु गरेको पाँच दिनमै नेपाल वायुसेवा निगमले उडान संख्या घटाएको छ। हप्तामा तीन दिन ओसाकाको सिधा उडान सुरु गरेको निगमले सेप्टेम्बरसम्मको लागि बिहीबारको उडान बन्द गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्