१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

हुम्लाको हवाई उडान दुई दिनदेखि प्रभावित

हुम्लामा दुई दिनदेखि हवाई उडान अवरुद्ध भएको छ। तराईमा चलेको बाक्लो हुस्सु र सिमकोटमा चलेको हावाहुरीका कारण बुधबारदेखि हवाई उडान प्रभावित भएको हो।

हवाई उडानमा हुस्सुको तगारो

पोखरा र आसपासको क्षेत्रमा पछिल्लो केहीदिनदेखि बाक्लो हुस्सु लाग्दा त्यसको अप्ठेरो हवाई उडानमा परेको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलः भौतिक निर्माण पूरा, सेवा अनिश्चित

विमानस्थल निर्माण आयोजना प्रमुख प्रवेश अधिकारीले भौतिक निर्माणको काम सकिए र संरचनाहरूमा उपकरण जडानको काम बाँकी रहेको बताए । अहिले इन्टेरियर तथा फिनिसिङको काम चलिरहेको उनले जनाए ।

वैशाखदेखि इलामबाटै उडान–अवतरण

निर्माणाधीन फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट आउँदो वैशाखदेखि उडान–अवतरण गर्न पाइने भएको छ। करिब ३ महिनामा धावनमार्गको कालोपत्रे सक्नेगरी काम भइरहेकाले वैशाखदेखि उडान–अवतरण गर्न सकिने भएको हो।

नेपाल र बेलायतबीच हवाई उडानमा प्रतिवन्ध

बेलायतमा कोरोनाभाइरसको नयाँ र बढी सङ्क्रामक समस्या उत्पन्न भएपछि नेपाल र बेलायतबीच हुने सबै हवाई उडानमाथी अस्थायी रूपमा प्रतिवन्ध लगाइएको छ।

काठमाडौं र दिल्लीबीच हवाई उडान सुरु हुने

काठमाडौं र नयाँ दिल्लीबीच हवाई उडान सुरु हुने भएको छ। कोरोना महामारीपछि दुवैदेशबीच हवाई उडान बन्द थियो।

आठ प्याराग्लाइडिङ चालकलाई उडानमा रोक

प्याराग्लाइडिङ उडानका क्रममा सुरक्षा व्यवस्थामाथि हेलचक्रयाँइ गरेको भन्दै नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले पोखराका आठजना प्याराग्लाइडिङ चालकलाई उडाउनमा रोक लगाएको छ।

प्याराग्लाइडिङ दुर्घटना प्रकरणः आठजना पाइलटलाई उडानमा रोक

‘आठजना पाइलटलाई अनिश्चितकालसम्मका लागि उडान गर्न रोक लगाइएको छ,’ ना का अध्यक्ष भण्डारीले भने, ‘उनीहरुलाई के कस्तो कारबाही गर्ने भन्ने क्यानले नै छानबिन गरेर निर्णय गर्नेछ।’

पर्वतीय उडान सुरु, एयरलाइन्सको आकर्षक छुट र अफर

बन्दाबन्दीको आठ महिनापछि सुरु भएको पर्वतीय उडान (माउन्टेन फ्लाइट) मा यात्रुलाई आकर्षण गर्न एयरलाइन्सबीच प्रतिस्पर्धा नै चलेको छ।

प्याराग्लाइडिङमा उच्छृंखलता

सोमबार भएको प्याराग्लाडिङ दुर्घटनामा पाइलट ३८ वर्षका राजु गैरे नेपालीको ज्यान गयो । यो घटना सबैका लागि नौलो भयोे । किनकि टेन्डम (यात्रुसहित) को उडान दुर्घटनामा पाइलटले ज्यान गुमाएको यो पहिलोपटक हो ।

प्याराग्लाइडिङ उडानभित्रका उच्छृङ्खलता: उड्दाउड्दै फूल टिपेर यात्रुलाई दिइन्छ

पोखराको आकाशमा प्याराग्लाइडिङ उड्न थालेको दुइदशक नाघिसकेको छ । यो अवधिमा धेरैपटक प्याराग्लाइडिङ दुर्घटनामा परे । ती दुर्घटनामा परेर केहीले ज्यान पनि गुमाए ।

उड्दाउड्दै अस्ताए प्याराग्लाइडिङका यी खेलाडी पाइलट

सधैं आकाशमा उडिरहने राजु नेपाली उड्दाउड्दै अस्ताए। टेण्डम फ्लाइट उडान भर्दै आएका ३८ वर्षीय नेपालीले प्याराग्लाइडिङ उडानकै क्रममा ज्यान गुमाए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्