प्रशान्त र प्रगतिलाई स्वर्ण
मूलपानी तेक्वान्दो डोजाङका प्रशान्त धमला र प्रगति कुइकेलले प्रथम गोकर्णेश्वर नगरपालिका खुला आमन्त्रित मेयर कप तेक्वान्दो प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन्।
मूलपानी तेक्वान्दो डोजाङका प्रशान्त धमला र प्रगति कुइकेलले प्रथम गोकर्णेश्वर नगरपालिका खुला आमन्त्रित मेयर कप तेक्वान्दो प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन्।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीस्थित आहालेमा वृद्ध दम्पती मृत भेटिएका छन्।
कागेश्वरी मनोहरा नगरपालिका ६ समितिले मूलपानीमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ।
काठमाडौँको मूलपानीमा गत २४ गतेदेखि आयोजित प्रथम मूलपानी महोत्सवमा सर्वसाधारणको आकर्षण बढ्दै गएको देखिएको छ।
मध्यक्रमका ब्याटर आदिल अन्सारीको विस्फोटक ब्याटिङप्रेरित प्रदेश २ ले सुदूरपश्चिम प्रदेशमाथि २ विकेटको रोमाञ्चक जित हात पारेको छ।
प्रदेश एक र लुम्बिनी प्रदेशले मंगलबारबाट सुरु भएको यु–१९ पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।
निर्माणाधीन मूलपानी क्रिकेट मैदानको पर्खाल लगाउने काम हेर्दै ठूली तिमल्सिना टोलाइरहेकी थिइन्। उनी भन्दै थिइन्, ‘हामी बसेको आसपास केही स्थानमा मात्र पर्खाल लगाउन बाँकी छ।’
काठमाडौंको मूलपानीमा निर्माणाधिन अन्तराष्ट्रिय क्रिकेट मैदानका लागि १० करोड तथा प्रदेश तहको सहलगानीमा सबै प्रदेशमा सुविधा सम्पन्न १/१ वटा रंगशाला र प्रदेश र स्थानीय तहको सहलगानीमा सबै स्थानीय तहमा १/१ वटा खेल ग्राम स्थापनाका लागि ४० करोड बजेटको व्यवस्था पनि गरिएको छ।
आइतबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपालय इन्टरनेसनलको व्यस्थापनमा भइरहेको तेस्रो प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेश र नेपाल पुलिस क्लबबीचको खेल निर्माणाधीन मूलपानी क्रिकेट मैदानमा आयोजना हुने खेलतालिका थियो।
निर्माण शुरु भएको १६ वर्षसम्म पनि मूलपानीको अन्तर्राष्ट्रिय क्रिकेट मैदान सम्पन्न हुनसकेको छैन।
कुनै बेला काठमाडौं उपत्यकाको फोहर फाल्ने ठाउँ मूलपानीको नागदह अहिले नेपाली क्रिकेटको नयाँ गन्तव्यका रूपमा स्थापित हुने क्रममा छ। केही महिनाअघि माथिल्लो मैदान निर्माण सम्पन्न भएर सञ्चालनमा आएयता राष्ट्रिय टोलीको प्रशिक्षणदेखि अन्य थुप्रै प्रतियोगिताका लागि मूलपानी मैदान कीर्तिपुरको विकल्पका रूपमा प्रयोग भइरहेको छ । नेपाली राष्ट्रिय टोलीको समेत प्रतिनिधित्व गरिरहेका खेलाडीहरूलाई समेट्दै पछिल्लो एक सातादेखि मूलपानी मैदानमा दोस्रो खुकुरी कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता भइरहेको छ, मूलपानीको पहिचान परिवर्तन गर्दै।
बहुप्रतीक्षित मूलपानी क्रिकेट मैदानको माथिल्लो मैदान सञ्चानलनमा आएको छ । शनिबार सम्पन्न सदस्यसचिव ११ र भेट्रान ११ बीचको मैत्रीपूर्ण खेलसँगै मैदान औपचारिक रूपमा सञ्चालनमा आएको हो ।
नेपाल रिपब्लिक मिडियाले सुरु गरेकोे नागरिक मिलिजुली अभियानअन्तर्गत बिहीबार काठमाडौं मूलपानी ग्रिनसिटीस्थित शिव पञ्चायन मन्दिरमा एलइडी बल्ब जडान गरिएको छ।