नेपाल सुपर लिगः आज स्पोर्टिङ इलाम र एफसी बुटवल भिड्दै
नयाँ टोली इलाम लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ भने बुटवल लुम्बिनी पहिलो जितको खोजीमा मैदान उत्रने छ।
नयाँ टोली इलाम लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ भने बुटवल लुम्बिनी पहिलो जितको खोजीमा मैदान उत्रने छ।
नेपाल सुपर लिग एनएसएल अन्र्तगत धनगढी एफसीले बुटवल लुम्बिनी एफसीलाई हराएको छ।
काठमाडौको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे देखि सुरु भएको यी दुईबिचको खेलमा मध्यान्तरसम्म गोलरहित बराबरीमा रहेको छ।
नेपाल सुपर लिग २ अन्तर्गत अहिले धनगढी एफसी र बुटवल लुम्बिनीएफसीबिच प्रतिस्पर्धा भईरहेको छ।
नेपाल सुपर लिग अन्तर्गत आज धनगढी एफसी र एफसी बुटवल लुम्बिनीबीच खेल हुँदैछ।
नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताएका छन्।
बुटवलमा सवारी साधनको अभिलेख केन्द्रिकृत गर्ने प्रणाली ‘इम्बोस्ड नम्बर प्लेट’ जडान थालिएको वर्षदिन बितिसकेको छ तर यहाँका सवारीधनीमा यसप्रति खासै रुची नभएको देखिएको छ।
नारायणगढ–बुटवल सडक खण्ड विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डमा अहिलेसम्म ४१ दशमलव १७ प्रतिशत मात्र भौतिक प्रगति भएको छ।
बुटवलको आधुनिक पशु बधशाला सञ्चालनमा आउने भएको छ। बुटवल उपमहानगरपालिका र मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडबीच यही असोजदेखि पशु बधशाला सञ्चालन गर्ने सम्झौता भएको हो।
सिटिजन्स बैंक इन्टरनेसनल र बुटवलको बुटवल हार्ट क्लिनिकबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ।
विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्रले बक्यौता रकम बढ्दै गएको र महसुल तिर्न ग्राहकले आनकानी गरेपछि लाईन काट्ने अभियान नै चलाएको हो।
एसियाली विकास बैंक (एडिबी)सँग ३२ बर्षका लागि १.५ प्रतिशत ब्याजदरमा ऋण लिएर निर्माण सुरु गरिएको बुटवल–नारायणगढ सडक सरकारी लापरवाही र ढिलासुस्तीको उत्कृष्ट नमुना बनेको छ।
बुटवल पावर कम्पनीलाई ‘पावर एण्ड इनर्जी’ क्षेत्रतर्फको ‘गोल्ड अवार्ड’ बाट सम्मानित गरिएको छ।
बुटवल उपमहानगरपालिकाले सेवाप्रवाहलाई सहज र सरल बनाउन एआई च्याटबट सञ्चालनमा ल्याएको छ।
आइतबार बसेको १३ औं नगरसभाको बैठकमा उपप्रमुख सावित्रा देवी अर्यालले आर्थिक वर्ष २०८०/०८१ का लागि २ अर्ब ३६ करोड ५४ लाखको बजेट प्रस्तुत गरेकी हुन्।