९ मंसिर २०८१ आइतबार
image/svg+xml

जहाँ चिउरीको दानाबाट घ्यू उत्पादन गरिन्छ

बजारको तेलप्रति रुचि नभएको उल्लेख गर्दै उनले घरमै एकपटक चिउरीको बियाँ पेलेपछि वर्षभरिलाई पुग्ने बताए।

ढिकी-जाँतोको संरक्षणमा आमा समूह

म्याग्दीको रघुगंगा गाउँपालिका-३ कलेजाबाङस्थित महतारे आमा समूहले परम्परागत ढिकी-जाँतोको संरक्षण गरेका छन्।

कुटानी पिसानी मिल वितरण

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले १२ आमा समूहलाई कुटानी पिसानीका मिल प्रदान गरेको छ। ढिकी जाँतोमा अन्न पिस्दै आएका आमा समूहलाई ६ लाख ७९ हजारको कुटानी पिसानीका मिल प्रदान गरेको हो।

ढिकीजाँतोबाट मुक्ति खोज्दै ग्रामीण महिला

‘ढिकी, जाँतो, ओखलले हातमा ठेला उठ्यो,’ पुरचौडी नगरपालिका–१ कोपिखेतकी राइमती धानुकले भनिन्, ‘हाम्रा दिन यसैमा बित्ने भए, गाँउमा मिल भए सहज हुन्थ्यो।’ मेलापात र परम्परागत प्रविधिले महिलाहरुले दुःख भोग्दै आएको भन्दै स्थानीय महिला दैनिक प्रयोग हुने सजिलो प्रविधि गाँउमा भिœयाउन खोज्न थालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्