ओखर बेचेर मनग्य कमाउँछन् जुम्लाका किसान
जुम्लाका दर्जनौं किसान र व्यापारी सदरमुकाम खलंगाका बसपार्क, जुगाड पुल, बजार र बालमन्दिर चोकवरपर बसेर दाँते ओखर बेची लाखौंसम्म आम्दानी गर्छन्।