उच्चस्तरीय आयोग बनाउन सरकार सहमत
बालकुमारी गोलीकाण्ड छानबिनका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग बनाउन सरकार तयार भएको छ। सरकारले सोमबार मन्त्रिपरिषद् बैठकमार्फत आयोग गठन गरी कार्यादेश तोक्ने बताइएको छ।
बालकुमारी गोलीकाण्ड छानबिनका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग बनाउन सरकार तयार भएको छ। सरकारले सोमबार मन्त्रिपरिषद् बैठकमार्फत आयोग गठन गरी कार्यादेश तोक्ने बताइएको छ।
आन्दोलनको पहिलो निशाना नै सरकारी गाडी भएकाले हाल सुर्खेत र दैलेखमा सरकारी गाडी चल्न सकिरहेका छैनन्।
सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसले बालकुमारी घटनामा छानविनका लागि उच्चस्तरीय न्यायिक समिति गठन गर्न सरकारसँग माग गरेको छ।
ललितपुरको बालकुमारीमा शुक्रबार भएको प्रदर्शनमा पक्राउ परेका ७३ जनालाई प्रहरीले रिहा गरेको छ।
काठमाडौँ बालकुमारीको प्रदर्शनमा दुई युवक मारिएको घटनामा लिएर आइतबार बिहानदेखि सुर्खेतमा विरोध प्रदर्शन भएको छ।
बालकुमारी घटनामा संलग्न रहेको आरोपमा उनीहरुलाई मुद्दा नै नचलाई छाड्न लागिएको हो।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यले मन्त्रीहरूले जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन्। देश, जनता र पार्टीको हितभन्दा मन्त्रीहरू आफू र गुटको पक्षपोषणमा लागिपरेको आरोप केन्द्रीय सदस्यले लगाएका हुन्।
ललितपुरको बालकुमारीमा शुक्रबार भएको झडपमा प्रहरीको गोली लागेर ज्यान गुमाएका दुई युवकका आफन्तले शनिबार शव बुझ्न अस्वीकार गरेका छन्। राज्यले हत्या गरेको आरोप लगाउँदै पूर्ण न्याय महसुस नहुँदासम्म शव नउठाउने अडान आफन्तले लिएका हुन्।
शनिबार माइतिघर मण्डलामा हेमराज थापा लगायत युवाहरूले शुक्रबार दिउँसो बालकुमारी घटनामा सरकारले युवाहरुलाई मारेको भन्दै प्रदर्शन गरेका हुन्।
सरकारले सातदोबाटोका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) उमेश जोशी र मन्त्री प्रकाश ज्वालाका पिएसओ प्रहरी नायब निरीक्षक (सई) बोधराज दनुवार निलम्बन गर्ने तयारी गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रवार दिउँसो ललितपुरको बालकुमारीमा भएको घटनाबारे छिटो छानबिन गर्न निर्देशन दिएका छन्।
कोरिया भाषाको परीक्षाका लागि आवेदन दिन वञ्चित युवाहरूले शुक्रबार ललितपुरको बालकुमारीमा देखाएको आक्रोशलाई सरकारले अराजक गतिविधिको संज्ञा दिए पनि उनीहरू बिनसित्तिमा सडकमा उत्रिएका भने होइनन्।
बालकुमारी झडपमा मृत्यु भएका दुबै जना युवाको पहिचान खुलेको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बालकुमारीमा मन्त्रीको गाडी जलाइनु अराजकता भएको टिप्पणी गरेकी छिन्।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनामा आफ्नो मन्त्रालय र आफ्नो कुनै सरोकार सम्बन्ध नरहेको बताएका छन्।