शिवरात्रिमा साधुसन्त
हिन्दू धर्मावलम्बीले शुक्रबार हर्षोल्लासका साथ महाशिवरात्रि पर्व मनाए। काठमाडौंको पशुपतिनाथ मन्दिर लगायत देशभरका विभिन्न शिवालयमा हजारौँ दर्शनार्थी पुगे। देवाधिदेव महादेवको पूजा, व्रत, होम आदि गरेर यो पर्व मनाइने चलन छ।
हिन्दू धर्मावलम्बीले शुक्रबार हर्षोल्लासका साथ महाशिवरात्रि पर्व मनाए। काठमाडौंको पशुपतिनाथ मन्दिर लगायत देशभरका विभिन्न शिवालयमा हजारौँ दर्शनार्थी पुगे। देवाधिदेव महादेवको पूजा, व्रत, होम आदि गरेर यो पर्व मनाइने चलन छ।
पशुपतिनाथमा राष्ट्रियगान बजाउने निर्णय कस्ले र कसरी ग-यो भन्ने विषयमा आरतीगान हेर्न पुग्ने धेरै भक्तजनलाई थाहा छैन। राष्ट्रियगान किन सुरु गरियो भनेर लिखित जवाफ दिने आधार कोष र आरतीगान गर्दै आएको पशुपतिनाथ एवं बागमती गंगा संगीतमय सेवा सन्ध्या आरती समितिलाई समेत छैन।
नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले पशुपतिनाथ मन्दिरमा आरती कार्यक्रमभन्दा पहिला अनिवार्य रुपमा राष्ट्रिय गान गाउनुपर्ने निर्देशन धर्म, संस्कृति र परम्परा विरोधी भएको बताएका छन्।
नेपाली महिलाको महान् पर्व हरितालिका तीजका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गरेकी हुन्। बेलुकी ५ बजे मन्दिर प्राङ्गण प्रवेश गर्नु भएकी राष्ट्रपति भण्डारीले मन्दिरमा विधिपूर्वक पूजा एवं दर्शन गर्न भएको हो। पूजा एवं दर्शनपछि उनलाई पशुपतिनाथका मूल भट्ट गणेश रावलले टीका तथा प्रसाद लगाइ दिएका थिए।
पशुपतिनाथ मन्दिरमा यस वर्ष दर्शनार्थीले सहज रुपमा दर्शन गर्न सक्ने गरी व्यवस्थित गरिएको छ। आज बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको हो।बिहान १५ मिनेटमै मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गर्न सकिन्थ्यो भने १० बजेपछि आधा घण्टासम्ममा दर्शन गर्न सकिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले बताए।
साझँ परेसँगै पशुपतिनाथ परिसरमा हुने आरतीगानमा नयाँ प्रयोगको थालनी भएको छ। धार्मिक गीतसंगीतबाट सुरु हुने आरतीगानको सुरुवात राष्ट्रियगानबाट हुन थालेको छ।
मन्त्रालयले यस वर्षभित्र पशुपति क्षेत्रमा साझँमा हुने आरतीलाई प्रभावकारी र सबैका माझ पु-याउन प्रत्यक्ष प्रशारण गर्ने तयारी गरेको मन्त्री भट्टराईले जानकारी दिए।
विश्वभरका हिन्दुका अराध्यदेव पशुपतिनाथको पूजाअर्चना गर्नु आस्कितहरु आत्मगौरव मान्छन् भने नास्तिकहरु यस क्षेत्रलाई परम्परागत अस्तित्व ठान्छन्।
सरकारले पशुपतिनाथको मूल मन्दिर रहेको जग्गाको समेत लालपूर्जा नदिएको खुलासा भएको छ।
पुर्व प्रधानमन्त्री झलनाथ खनालले धार्मिक पर्यटनलाई विकास गर्दै लैजानुपर्ने बताएका छन्।
शिवदेव द्वितीयको पशुपति प्राङ्गणमा रहेको वि.सं.७९० को शिलालेखअनुसार आफ्नो पूर्वजबारे उल्लेख गर्दै जाँदा पाँचाैँ शताब्दिका मानदेव प्रथम भन्दा ३९ पुस्ता अगाडि सुपुष्पदेवको उल्लेख गरिएको छ।
जसको कोही छैन त्यसकालागि सरकार हुनुपर्नेमा पशुपतिनाथको देशमा अझैसम्म पनि ‘निर्बलको बल राम’ मात्र हुने अवस्था विद्यमान छ। भविष्य फेरिने प्रारंम्भिक संकेतसम्म पनि देखिँदैन। बाँच्नका लागि आश नजोगाइ सुख छैन।
चाबहिलस्थित ओम समाज डेन्टल अस्पतालले पशुपतिनाथ मन्दिर क्षेत्रमा निःशुल्क दन्त शिविर आयोजना गरेको छ।
आज महाशिवरात्रि पर्व । देशभरका शिवालयहरूमा भक्तजनको भीड लागेको छ । काठमाडौंको पशुपतिनाथ मन्दिरमा रातिदेखि नै दर्शनार्थीको लाइन लागेको थियो । दर्शनका लागि पशुपतिका चारै ढोका खुला गरिएका थिए ।
पशुपतिनाथको मन्दिर एक जीवन्त सम्पदाको रुपमा रहेको छ। जन्म देखि मृत्यु सम्मका संस्कार सम्पन्न गरिने यस पावन स्थलमा वागमती नदीले यसको महिमा अझै बढाएको छ ।