जुत्ता सिलाउने भनी घृणा गर्नेहरूले नै प्रशंसा गर्न थाले
जुत्ताचप्पल सिलाउने व्यवसायलाई सम्मानजनक नजरले हेर्ने प्रवृत्ति हाम्रो समाजमा अहिलेसम्म पनि छैन। जुत्ताचप्पल सिलाउने मात्रै नभई मजदुरी गर्ने विपन्न वर्गलाई समाजले राम्रो दर्जामा राख्दै राख्दैन।