दुर्गमका स्थानीयलाई सर्पदंशको उपचार पाउनै समस्या
सर्पको डसाइको समयमा उपचार नपाउँदा कतिपयले अकालमा ज्यान गुमाउने गरेका छन्। कतिपयको अङ्गभङ्गसमेत हुने गरेको अवस्था छ।
सर्पको डसाइको समयमा उपचार नपाउँदा कतिपयले अकालमा ज्यान गुमाउने गरेका छन्। कतिपयको अङ्गभङ्गसमेत हुने गरेको अवस्था छ।
७८ वर्षीया कुमारी मगरले भनिन्, ‘बस्तीमा खानेपानी सुविधा भरपर्दो छैन, खोलाको पानी प्रयोग गर्छौं। यसै नगरपालिकाको अर्को वडाहरूमा बिजुलीबत्ती बल्छ, तर हाम्रो बस्तीमा टुकी।’
कलम समाउने समयमा बन्दुक बोकाइएकाहरू वा परिबन्धले कलम समाउन नपाएकाहरू यतिबेला विभिन्न सिपसँगै जीविकोपार्जनमा लागेका छन्। कुनै बेला बुर्जवा शिक्षा भनेर विद्यालय छोडेर यँडेकाहरूलाई यतिबेला शिक्षाको महत्वले छोएको छ।
साढे तीन दशकअघि छाप्रोबाट सुरु भएको एक सामुदायिक विद्यालय स्थानीयवासीको भरथेग, शिक्षकको मेहनत र राज्यको साथका कारण अहिले अब्बल सावित हुन थालेको छ।
पछिल्लो समय आधुनिक प्रविधिको प्रयोग बढेसँगै परम्परागत प्रविधि लोप हुँदै गएका छन्। तर, जुम्लाको दुर्गम बस्तीमा अझै पनि कुटानी–पिसानीका लागि परम्परागत पानी घट्टको प्रयोग कायमै छ।
दुर्गम गाउँवस्तीलाई सुगम बनाउने भनेकै सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र सञ्चार हुन्।
जिल्लाको डाँडापारिस्थित महाभारत र खानीखोला गाउँपालिकामा स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि विशेषगरी सुत्केरी ब्यथा लागेकाको स्वास्थ्य जोखिममा हेलिकोप्टरको ब्यवस्थापन गरी सदरमुकाम तथा काठमाडौँका अस्पताल लैजाने गर्दै आइएको छ।
मुगुमकार्मारोङ मुगु जिल्लाको एउटा दुर्गम गाउँ हो। यसो त मुगु जिल्ला स्वयम् नै विकट, दुर्गम र पिछडिएको जिल्ला हो। दुर्गम हुनुको नाताले मुगु जिल्लावासी सबैले उस्तै दुःख भोग्नुपर्छ।
विद्यालयका पूर्व विद्यार्थीको पहलमा मल्कबाङ समाज युकेले आलमलाई एक लाख रुपैयाँसहित सम्मानपत्रद्वारा सम्मान गरेको छ।
म्याग्दीको रघुगंगा गाउँपालिका-८ कुइनेमंगलेको दुर्गम बस्ती पात्लेखर्कमा खेलमैदान निर्माण भएको छ।
भौगोलिक विकटताका कारण वर्षौंदेखि सामाजिक सुरक्षा भत्ता लिन एक दिन हिंड्नुपर्ने अवस्थाको अन्त्य हुँदा मोरङको मिक्लाजुङका बासिन्दा हर्षित छन्।
तिलागुफा नगरपालिका–९ चिल्खायाका लालसिंह खत्री गाउँमै बैंकिङ सेवा पाउँदा ढुक्क छन्। ‘पहिला सामाजिक सुरक्षा भत्तादेखि हरेक आर्थिक कारोबार गर्न गाल्जे धाउनु पथ्र्यो।
सबैखाले सुविधाबाट बञ्चित दुर्गम गाउँका बासिन्दाले कोरोना विरुद्धको खोपमा भने सहज पहुँच राख्न सकेका छन। बरु, सदरमुकाम क्षेत्रका बासिन्दाले कोरोना विरुद्धको खोप नपाउँदा ती दुर्गम गाउँका बासिन्दाले सहजै खोप लगाउन पाए। त्यसको गतिलो उदाहरण बनेका छन, गोरखाको चुमनुब्री, मुस्ताङको साङता र म्याग्दीको गुर्जा । ती गाउँका बासिन्दाले सबैखाले असुविधा भोगिरहँदा खोपमा भने सास्ती खेप्नुपरेन, बरु अरुतिर भन्दा छिटो लगाउन पाए।
गत साता पश्चिम रुकुमको त्रिवेणी गाउँपालिकाको खारा र पेउघामा संचालन गरिएको तिन दिनको महिला स्वास्थ्य शिविरमा ५ सय ४७ जनाले उपचार सेवा लिएका थिए।
माओवादी खोज्दै गाउँ छिरेका तत्कालिन शाही सेनाबाट सामूहिक बलात्कारको शिकार बनेकी ४७ वर्षीया खिमा (नाम परिवर्तन) ले आफ्नो मानसिक पीडा संगै शारीरिक समस्या कसैलाई भन्न सकिनन्।