८ मंसिर २०८१ शनिबार
image/svg+xml

तेल ढुवानीमा ‘भेहिकल ट्रयाकिङ सिस्टम’ काे तयारी

पेट्रोलियम पदार्थ ढुवानीमा हुने चोरी नियन्त्रण गर्न सेक्युरिटी लकिङ सिस्टम जडान गरे पनि पूर्णरुपमा चुहावट नियन्त्रण नभएपछि नेपाल आयल निगमले ‘भेहिकल ट्र्याकिङ सिस्टम’ प्रयोगमा ल्याउने तयारी गरेको छ।

जीर्ण कोसी राजमार्ग अवरोध

संखुवासभामा निर्माण सुरु भएको अरुण–३ जलविद्युत् परियोजनाका लागि आवश्यक सामान ढुवानीमा समस्या भएको छ। जीर्ण कोसी राजमार्गका कारण सामान ढुवानीमा समस्या भइरहेको परियोजनाले जनाएको छ।

नेपाली बुलेटलाई ग्यास ढुवानी दिन भारत सहमत

अबदेखि नेपालका ग्यास बुलेटले नै खाना पकाउने ग्यास आयात गर्न पाउने भएका छन्। नेपाल र भारतमन्त्रीस्तरीय बैठकमा नेपाली बुलेटलाई ग्यास ढुवानी गर्न दिने सहमति भएको हो।

खाद्यान्न ढुवानीमा खच्चडकै भर

चाडपर्व नजिकिँदै गर्दा रुविभ्यालीस्थित सेर्तुङका मानसिंह तामाङ खच्चडलाई खाद्यान्न सामग्री बोकाएर उकालो लाग्दै छन् ।

पेट्रोलियम पदार्थकाे ढुवानी सूचारु

चालकहरुको हड्तालका कारण रोकिएको पेट्रोलियम पदार्थकाे ढुवानी शुक्रवार दिउँसो देखि सुचारु भएको छ।

पेट्राेलियम ढुवानीमा चालकको अवरोध

भदौ १ बाट लागू भएको मुलुकी अपराध (संहिता) ऐन २०७४ लाई बहाना बनाएर ट्यांकरचालकले इन्धन ढुवानी नगर्दा राजधानीमा पेट्रोलियम पदार्थको अभाव भएको छ।

ट्यांकर सञ्चालन नगरे ढुवानी सम्झौता रद्द गर्न निगमकाे चेतावनी

नेपाल आयल निगमले इन्धन ढुवानीकर्ता तथा चालकले तत्काल ट्याङ्कर सञ्चालन नगरे ढुवानी सम्झौता रद्द गर्ने जनाएको छ। निगमले बुधबार सूचना प्रकाशित गर्दै पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थामा प्रतिकूल प्रभाव पार्ने पिडिओ नलिने, भारतीय आयल कर्पोरेशन (आइओसी)मा इन्धन लिन नजाने, डिपोमा इन्धन लिएर नआउने र बिक्री वितरणमा असहयोग गर्ने ट्याङ्कर तथा चालकलाई कडा कारवाही गरिने जनाएको छ।

भारतीय ट्रान्सपोर्टरद्वारा ग्यास ढुवानी रोक्ने चेतावनी

लामो समयदेखि ग्यासको भाडा नबढेको भन्दै भारतीय ट्रान्सपोर्टरले ढुवानी रोक्ने चेतावनी दिएका छन्। नेपालमा ग्यास ढुवानी गर्दै आएका ट्रान्सपोर्टरले यहाँका ग्यास उद्योगीलाई पत्र लेख्दै ढुवानी भाडा वृद्धि गर्न दबाब दिँदै यस्तो चेतावनी दिएका हुन्।

काठमाडौंबाट सिसडोल पु-याउन दुई दिन

सडकभरि फोहरले भरिएका ट्रक लामवद्ध छन्। जाममा फसेका ट्रकको ढालाबाट तपतप लिच्चड चुहिएको छ। केही ट्रकको एकातिरको टायर माटोमा धसिएको छ।

पशुपन्छीलाई निर्दयी तरिकाबाट ढुवानी गरिएको भन्दै सर्वोच्चमा रिट

मासुको लागि प्रयोग गरिने पशुलाई निर्दयी तरिकाबाट ढुवानी गरिएको भन्दै सर्वोच्चमा रिट परेको छ। अधिवक्ता पदमबहादुर श्रेष्ठ र सटकोण श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, कृषी तथा पशुपन्छी मन्त्रालय लगायतलाई विपक्षी बनाउँदै  परमाआदेश लगायत उपयुक्त आदेशको माग गर्दै मुद्दा दायर गरेका हुन्।

सेनाले इन्धन ढुवानी गर्ने

पाएको नेपाली सेनालाई सरकारले इन्धन ढुवानी गर्न दिने भएको छ । निजी क्षेत्रले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन ढुवानी गर्दै आएकोमा अब ढुवानीको जिम्मा सेनालाई पनि दिन लागिएको हो।

डिजेल, पेट्रोल तथा निर्माण सामग्री ढुवानीमा समस्या

सर्वोच्च अदालतले बिपी राजमार्गमा ठूला सवारी साधन नगुडाउन अन्तरिम आदेश गरेपछि खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा डिजेल, पेट्रोल तथा निर्माण सामग्री ढुवानीमा समस्या भएको छ। विपी राजमार्गमा ठुला सवारी साधन गुडाउन रोक लागेपछि बिराटनगरबाट डिजेल, पेट्रोल तथा निर्माण सामग्री लिएर फर्किएका खोटाङका सयौं मालबाहक सवारी साधन सिन्धुलीमा रोकिएको दिक्तेलका हार्डवेयर व्यवसायी सनमान खड्काले बताए।

कमिसन खेलले चामल ढुवानी हुन नसकेको आरोप

जिल्लाको पलाता गाउँपालिका र आसपास क्षेत्रका बासिन्दाले चामलको चरम अभाव झेल्दै आएका छन्। नेपाल खाद्य संस्थान सुर्खेत बिक्री वितरण शाखाले थिर्पु खाद्य डिपोमा खाद्यान्न ढुवानी नगर्दा खाद्यान्नको चरम अभाव भएको हो।

ढुवानी ४० प्रतिशत सस्तो

पूर्वका लागि तेस्रो देशबाट आयात गरिएका वस्तु भारतको कोलकाता बन्दरगाह हुँदै वथनाहासम्म ल्याउन रेलमार्ग खुला भएको छ।

निःशुल्क दूध ढुवानीपछि गाईपालनमा किसान आकर्षित

कृषकलाई पशुपालन व्यवसायमा हौसला बढाउन पाल्पाको डुम्रे दुग्ध उत्पादक सहकारी संस्थाले निःशुल्क दूध ढुवानी गर्न थालेकाले गाइपालनमा कृषकको आकर्षण बढ्न थालेको छ । सहकारीले कृषकको घरघरमा पुगेर दूध खरिद गर्दै आएको छ । घरघरमा दूध खरिदका लागि सहकारी पुगेपछि डुम्रे क्षेत्रका कृषक उत्साहित हुँदै विभिन्न पेसा, व्यवसाय, रोजगार छाडेर गाईपालनमा लागेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्