८ मंसिर २०८१ शनिबार
image/svg+xml

रामधुनी कोमाबाट आईसीयूमा, अझै ८ जना उपचाररत

उपचाररत ८ जनामध्ये रामधुनी बाहेकको स्वास्थ्य अवस्था सामान्य भईसकेको अस्पालमै रेखदेखमा खटेका आफन्त जयराम पञ्जियारले बताए।

रुकुम पश्चिम दुर्घटना अपडेट : गम्भीर घाइते सात जनालाई थप उपचारका लागि रेफर गरियो

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ गैरीज्यूलामा भएको जिप दुर्घटनामा गम्भीर घाइते सात जनालाई चौरजहारी मिसन अस्पतालले सुर्खेत रेफर गरेको छ।

जाजरकोट भूकम्प :घाईतेलाई नेपालगन्ज ल्याउँदै

गएराती जाजरकोटमा गएको भूकम्पमा परि घाईत भएकाहरुलाई थप उपचारका लागि नेपालगन्ज ल्याइएको छ ।

जाजरकोट भूकम्प अपडेट : मृत्यु हुनेको सख्या १२९ पुग्यो ,घाईते १४० जना

जाजरकोटको लामिडाडामा गएराती ११ :४७ मा गएको ६ दशमलब ४ रेक्टर स्केलको भूकम्पमा परि अहिले सम्म १२९ जनाको मृत्यु भएको छ। मृत्युहुनेमा जाजरकोटका ९२ तथा रुकुम पश्चिमका ३७ जना रहेको नेपाल प्रहरीले जानकारी दिएको छ।

ताप्लेजुङमा स्कारपिओ दुर्घटनाः ५ बर्षे बालकको मृत्यु, एक घाइते

ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ६ भोटेगुम्बाबाट पराजुली चोकतर्फ आउँदै गरेको स्कारपिओ गाडी बिहीबार बिहान दुर्घटना हुँदा ५ बर्षे बालकको मृत्यु भएको छ।

लघुबित्तबिरुद्धको आन्दोलनमा अश्रुग्यास र लाठी प्रहारबाट ३ घाईते

गाईघाटस्थित जीवन विकास लघुबित्त बित्तीय संस्थको आन्दोलनमा प्रहरीले अश्रुग्याँस र लाठी प्रहार गरेपछि थप चर्केको छ। आईतबार साँझ शान्तिपूर्ण आन्दोलनमाथि लाठी र अश्रुग्याँस प्रहारबाट ३ जना घाईते भएको भन्दै सोमबार विहानैदेखि संस्थाबिरुद्ध आन्दोलन झन् चर्काइएको छ।

दैलेखमा जिप दुर्घटना: १ जनाको मृत्यु, १० जना घाईते

भगवतीमाई गाउँपालिकाको मुकाम बेस्तडाबाट दैलेख बजार आउँदै गरेको लु२च ४८२९ नम्वरको बोलेरो जिप दैलेख सदरमुकाम नजिक बुधवार विहान लोहोरेमा दुर्घटना भएको छ।

भुस्याहा कुकुरले टोकेर २ बालक घाईते

अनियन्त्रित डुलिहिड्ने कुकुरले मंगलबार विहान टोकेर त्रियुगा नगरपालिका ८ खाट मन्दिरस्थित सुपरसेन ऐकेडेमीका २ बालक घाईते भएका हुन्।

उदयपुर दुर्घटना: मृतक र घाईतेको पहिचान खुल्याे

उदयपुरमा बिहीबार विहान भएको ट्याक्टर दुर्घटनामा परी मृत्यु हुने र घाईतेहरुको पहिचान खुलेको छ।

खोटाङमा टाटा सुमो दुर्घट्ना, तीन जना घाईते

केपिलासगढी गाउँपालिका–४ बाक्सिलाबाट हलेसीतर्फ जाँदै गरेको ज १ ज २१४ नम्बरको टाटा सुमो शुक्रबार बिहान पल्टिँदा एक गम्भीर र दुई सामान्य घाईते भएका हुन्।

आलु, प्याज नियन्त्रणमा लिने क्रममा प्रहरीद्वारा बारामा गोली प्रहार, बालक घाईते

भारतबाट लिएर आएको आलु र प्याललाई नियन्त्रण लिने क्रममा स्थानीयसँग विवाद भए पछि प्रहरीले बुधबार राती गोली प्रहार गरेको छ।

भालुको आक्रमणबाट ६६ बर्षिय बृद्ध गम्भिर घाईते

भालुको आक्रमणबाट सोलुखुम्बुका एक बृद्ध गम्भिर घाईते भएका छन्। सोलुदुधकुण्ड नगरपालिका ५ कुनिखोपका ६६ बर्षिय श्रीमान तामाङ घर नजिकको जंगलमा घाँस काट्न गएका बेला सोमबार विहान ९ बजेको समयमा भालुको आक्रमणमा परेका हुन्। उनी सानो सोम्दुङ सामुदायीक वनमा घाँस काट्नका लागि गएकाथिए।

ट्याक्टर दुर्घटना हुँदा तीन घाइते

खोटाङमा ट्याक्टर दुर्घट्ना हुँदा तीन घाइते भएका छन्। जन्तेढुंगा गाउँपालिका–५ चिसापानीस्थित हुम्मापोखरी नजिक को २ त ५२३७ नम्बरको खाली ट्याक्टर अनियन्त्रि भई पल्टीदा चालक सहित दुई युवती घाईते भएका हुन्।

पाल्पामा जीप दुर्घटना, एकको मृत्यु ७ जना घाइते

रिब्दीकोट–७ पालुङमा एक जीप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन्।  ठिमुरेबाट तानसेनतर्फ आउँदै गरेको लु १ ज १४९६ नम्बरको जीप रिब्दिकोट गाउँपालिका ७ पालुङ मैनादीमा दुर्घटना भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्