११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

विधिविहीन बन्दै कांग्रेस

‘पार्टी विधान अक्षरसः कार्यान्वयन गर्दै नेता, कार्यकर्ता, शुभेच्छुकको ऊर्जा एवं क्षमतालाई सुदृढ र गतिशील पार्टी निर्माणमा लगाउनु छ’, नेपाली कांग्रेस सभापतिमा भोट माग्दै शेरबहादुर देउवाले ठिक एक वर्षअघि भनेका थिए। तर, उनले पार्टी कमान्ड सम्हालेको एक वर्षमा कांग्रेस विधि र विधानअनुसार नचली विधिविहीन पार्टी बन्न पुगेको छ।

संयम हुन कांग्रेसको अपिल

नेपाली कांग्रेसले सबै पक्षलाई संयमित भएर सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ।  एमालेद्वारा सप्तरीमा सोमबार आयोजना गरेको कार्यक्रमपछि भएको दोहोरो झडपमा केही व्यक्तिको निधन भएपछि अपिल जारी गर्दै कांग्रेसले कुनै पनि राजनीतिक दलको शान्तिपूर्ण राजनीति अभियानमा कहींकतैबाट पनि अवरोध सिर्जना हुने किसिमका गतिविधि नगर्न  नगराउन आह्वान गरेको हो।

बेलायत कांग्रेसको एकता अधिवेशन हुने

नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति बेलायतको एकता अधिवेशन अगामि जुलाई महिनामा हुने भएको छ।

संशोधन पारित हुनेमा कांग्रेस 'ढुक्क'

नेपाली कांग्रेसले संविधान संशोधन प्रस्ताव पारित हुने भन्दै तराई/मधेेसबाट प्रतिनिधित्व गर्ने पार्टीका सांसदलाई आश्वस्त पारेको छ।

कांग्रेस ध्वस्त हुने खतरा छः महामन्त्री कोइराला

नेपाली काग्रेसका महामन्त्री डा.शशांक कोइरालाले पार्टीभित्रको आन्तरिक गुटबन्दीले स्थानीय निर्वाचनमा कांग्रेस ध्वस्त हुने खतरा बढेको बताएका छन्।

कांग्रेस र माओवादी सांसदले पनि संशोधन प्रस्ताव दर्ता गराए

प्रदेश नं चार र पाँचको सीमान हेरफेर गर्न नहुने भन्दै संसदमा संशोधन प्रस्ताव दर्ता भएको छ। माओवादी केन्द्रका टोप बहादुर रायमाझी, कांग्रेसका चन्द्र भण्डारी, धनराज गुरुङ र अमरसिंह पुनले संसदमा संशोधन प्रस्ताव दर्ता गराएका हुन्।

मधेसवादीको बन्दका बीच काँग्रेसको चुनावी सभा

सरकारले आगामी वर्षको वैशाख ३१ गते स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरी सकेको  छ। निर्वाचनको मिति घोषणा गरेलगतै असन्तुष्ट मधेसवादी दलले बुधबार बन्दको आह्वान गर्दा तराई–मधेसका जिल्ला ठप्प भए ।

चुनाव अगाडि संविधान संशोधन हुनुपर्छ : कांग्रेस नेता चाैधरी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य मन्त्री उमाकान्त चौधरीले स्थानीय निकायको चुनाव अगाडि संविधान संशोधन हुनुपर्ने बताएका छन्। अहिले थारु, मधेसी, जनजाति, मुस्लिमलगायतका समुदाय आन्दोलन गरिहेको भन्दै सत्तापक्षीय नेता चौधरीले संविधान संशोधनलाई प्राथमिकता दिनुपर्ने बताए।

'कांग्रेसले एमालेसँगको सम्बन्ध किन तोड्यो?'

कांग्रेस, एमाले गठबन्धन गरिराख्ने हो भने तराईको असन्तुष्ट पक्ष झन टाढा पुग्छ। तल्लो भेगलाई नजिक ल्याउनुपर्छ। यही कारणले कांग्रेसले एमालेसँगको सम्बन्धलाई तोडेर मधेशलाई नजिक ल्याउने प्रयास गरेको हो।

कांग्रेसको कर्तव्य

मुलुकमा भएका सबै राजनीतिक परिवर्तनको मियो नेपाली कांग्रेस बन्दै आएको छ। चाहे २००७ सालको राणाविरोधी आन्दोलन होस्, वा पछिल्लो(२०६२/६३) राजा हटाउ अभियानको नेतृत्व पनि कांग्रेसले नै गरेको हो। मुलुकको राजनीति विगत साढे ६ दशकदेखि कांग्रेसकै वृत्तमा घुमिरहेको देखिन्छ।

‘चुनाव जसरी पनि गराउँछौं’ : कांग्रेस

कांग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले जसरी पनि चुनाव गर्ने बताएका छन्। ‘ सरकारले स्थानीय निकाय चुनाव गराउनेछ’, कांग्रेस क्षेत्र नम्बर २ गोरखाको आयोजनामा पालुङटारमा शनिबार आयोजित सभामा सभापति देउवाले भने, ‘आउँदो माघ ७ सम्म स्थानीयदेखि केन्द्रीय चुनाव सम्पन्न गर्नुपर्छ।’

'नेतृत्व विफल हुँदा कांग्रेस कमजोर'

नेपाली कांग्रेसका नेताहरूले मधेस समस्या समाधानसहित संविधान कार्यान्वयनका लागि पार्टीले राजनीतिक अगुवाइ गर्न नसकेको भन्दै नेतृत्वको आलोचना  गरेका छन्।

संविधान कार्यान्वयनमा काँग्रेसको नेतृत्वदायी भूमिकाः मन्त्री थापा

स्वास्थ्यमन्त्री गगनकुमार थापाले संविधानको कार्यान्वयनमा काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्दै अघि बढेको बएका छन्।

पर्सामा काँग्रेस सभापतिमा द्विवेदी निर्वाचित

पर्सामा नेपाली काँग्रेसको १३ औं जिल्ला अधिवेशबाट पूर्व सभासद अजयकुमार द्विवेदी सभापतिमा निर्वाचित भएका छन्।

गुटबन्दीबीच पर्सा काँग्रेसको जिल्ला अधिवेशन

पार्टीको माहाधिवेशन सकिएको ११ महिनापछि बिहीबार नेपाली काँग्रेसको पर्सामा १३ औं जिल्ला अधिवेश हुँदैछ । माहाधिवेशन पहिले नै करिब एक बर्ष अगाडी २०७२ माघ २५ भित्र गर्नुपर्ने जिल्ला अधिवेशन आन्तरिक गुटबन्दीले ढिलो गरी हुन लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्