११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

हिन्दूराष्ट्रबारे जनमत संग्रह गर्नुपर्ने प्रस्ताव कांग्रेस केन्द्रीय समितिमा दर्ता

हिन्दू राष्ट्रका विषयमा जनमतसंग्रहबाट निर्णयमा पुग्नुपर्ने प्रस्ताव कांग्रेस केन्द्रीय समितिमा दर्ता भएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काले हिन्दूराष्ट्रका विषयमा जनमत संग्रहमा जानुपर्ने प्रस्ताव कांग्रेस केन्द्रीय समितिमा दर्ता गराएका हुन्।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति गठन

नेपाली काँग्रेसले महाधिवेशन भएको एक वर्षपछि ‘केन्द्रीय कार्यसम्पादन समिति’ गठन गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज सुरु भएको केन्द्रीय समिति बैठकले पहिलो कार्यसूचिमाथि छलफल गर्दै ‘केन्द्रीय कार्यसम्पादन समिति’मा रहने सदस्यको टुङ्गो लगाएको केन्द्रीय सदस्य रमेश रिजालले जानकारी दिए।

काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन

नेपाली काँग्रेसले महाधिवेशन भएको एक वर्षपछि ‘केन्द्रीय कार्यसम्पादन समिति’ गठन गरेको छ ।

२६ वर्षपछि थवाङ पस्यो कांग्रेस

माओवादी दस वर्षे द्वन्दको उद्गम थलो रोल्पाको 'थवाङ', नेपाली कांग्रेसका लागि २६ वर्षसम्म बिरानो बन्यो। संसदीय पद्धति अंगालेका पार्टीलाई बहिष्कार गर्ने थवाङीको कडा नीतिलाई कांग्रेसले नाघ्न सकेन।

अमेरिकामा काँग्रेस र एमाले भातृसंस्थाको कुम्भमेला

अमेरिकामा रहेर नेपालको राजनीतिक संगठनको भातृसंस्थाको रुपमा सक्रिय जनसम्पर्क समिति र प्रवासी नेपाली मञ्च अमेरिका क्षेत्रीय भेला र अधिवेसनकोे तयारीमा जुटेका छन्।

कांग्रेस बैठक सर्‍यो

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक केही दिन पर सरेको छ। बिहीबार बिहान बोलाइएको बैठक आइतबारका लागि सारिएको हो।

काँग्रेसको भोलीको बैठक स्थगित, अर्को बैठक १३ गते

करिव पाँच महिनापछि बिहीबार बस्न लागेको नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक चैत १३ गते सम्मलाई स्थगित भएको छ ।

‘आन्तरिक एकता भए स्थानीय नेतृत्वमा कांग्रेस वर्चस्व’

नेपाली कांग्रेसले जिल्ला–जिल्ला खटाएका प्रतिनिधिले आन्तरिक विवाद व्यवस्थापन गर्न सके स्थानीय तह निर्वाचन पार्टीको पक्षमा हुने दाबी गरेका छन् ।

कांग्रेस नेता ढुंगेलको निधन

नेपाली कांग्रेसका नेता रामहरि ढुंगेलको निधन भएको छ। रामेछापबाट पार्टी महासमिति सदस्यसमेत रहेका पूर्वकृषि सहायकमन्त्री ढुंगेल बिहीबार बिहान डिल्लीबजारस्थित डेरामा मृत भेटिएका हुन्।

पूर्व सांसद तथा काँग्रेस नेता ढुङ्गेलको निधन

नेपाली काँग्रेसका महासमिति सदस्य एवम् पूर्व सांसद रामहरि ढुङ्गेलको राजधानीको डिल्लीबजारस्थित आफ्नै निवासमा सुतिरहेकै अवस्थामा निधन भएको छ ।

चुनावअघि नै संशोधन टुंग्याउनुपर्ने कांग्रेसकाे ठहर

सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसले संसद्मा पेस भएको संविधान संशोधन प्रस्ताव र स्थानीय निर्वाचनलाई एकैसाथ अघि बढाउनुपर्ने ठहर गरेको छ ।

नेपाली कांग्रेसकाे बेल्जियम सम्पर्क समितिमा सीता सापकाेटा निर्वाचित

नेपाली कांग्रेसको प्रवासी भ्रातृ संगठन नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा सीता सापकोटा निर्वाचित भएकी छन्। आइबार सम्पन्न निर्वाचनमा अर्का प्रत्यासी माधव सापकोटा भन्दा २०५ मत बढी ल्याएर सापकोटा सभापतिमा निर्वाचित भएकी हुन्।

मोर्चालाई मनाउन निर्वाचन र संशोधन सँगै अघि बढाउने कांग्रेसकाे निर्णय

नेपाली कांग्रेसका पदाधिकारी, पूर्व पदाधिकारी तथा वरिष्ट नेताहरु संम्मिलित बैठकले संविधान संशोधन र निर्वाचनलाई सँगै अघि बढाउने निर्णय गरेको छ।

मोर्चालाई फकाउन कांग्रेस पहल

नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता नलिन मधेसी मोर्चासँग पहल गर्ने भएको छ। कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार पदाधिकारी, पूर्वपदाधिकारीका साथै मधेसबाट प्रतिनिधित्व गर्ने नेताहरूबीच भएको छलफलले संविधान संशोधन प्रस्ताव छिटो अघि बढाउन मोर्चासँग पहल गर्ने निष्कर्ष निकालेको हो।

संविधान संशोधन प्रस्तावलाई छिटो अघि बढाउन कांग्रेसले पहल गर्ने

नेपाली कांग्रेसले संविधानप्रति असन्तुष्ट मधेस केन्द्रीत दललाई सरकारबाट बाहिर जान नदिन पहल गर्ने भएको छ। पार्टी संसदीय दलको कार्यालय सिंहदबारमा शनिबार पदाधिकारी, पूर्व पदाधिकारीका साथै मधेसबाट प्रतिनिधित्व गर्ने नेताहरुसँगको छलफलले संविधान संशेधन प्रस्तावलाई छिटो अघि बढाउन पहल गर्ने निष्कर्ष निकालेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्