९ मंसिर २०८१ आइतबार
image/svg+xml

आन्तरिक समस्या छिमेकीलाई सुनाउँदा आफ्नै बेइज्जत : नेता नेपाल

रौतहट- नेकपा एमालेका नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले मुलुकको आन्तरिक समस्या छिमेकी राष्ट्र वा बाहिरी शक्ति समक्ष सुनाउँदा आफ्नै देशको बेइज्जती भईरहेको बताएका छन्।

राजदूतमाथि सुनुवाइ प्रक्रिया सुरु

संसदीय सुनुवाइ समितिले भारत र चीनका लागि राजदूत सिफारिस नाममाथि सुनुवाइ प्रक्रिया सुरु गरेको छ। समितिको मंगलबार बसेको बैठकले राजदूत सिफारिस गरिएका नाममा सार्वजनिक सूचना आह्वान गर्दै प्रक्रिया थालेको हो।

श्यामसुन्दर गुप्ताका सहयोगी प्रहरी निरीक्षक पक्राउ

काठमाडौं- पूर्व मन्त्री श्यामसुन्दर गुप्तालाई सघाएको आरोपमा प्रहरीले भैंसेपाटी प्रभागका प्रहरी निरीक्षकलाई पक्राउ गरेको छ।

सुन कारोबार निराशाजनक

सेयर बजारमा लगानीकर्ताको आकर्षण बढेपछि त्यसको असर सुन बजारमा देखिएको छ। सुनको भाउ बढेपछि लगानीकर्ताले नाफा कमाउन सेयरमा लगानी बढाएपछि चाडपर्वको समयमा पनि सुन किनबेच न्यून रहेको व्यवसायी बताउँछन्।

डुबेर बालबालिका मृत्यु हुने क्रम बढ्दो ,सुनसरीमा १९ जनाको मृत्यु, दुई बेपत्ता

जिल्लामा खोला, नदी र पोखरीमा डुबेर श्रृख्लाबद्ध रुपमा मृत्यु हुने क्रम बढ्दो छ। २०७२ साउनदेखि २०७३ भदौ १९ गतेसम्म १९ जना बालबालिकाको डुबेर मृत्यु भइसकेको छ। दुई जना बालिका बेपत्ता भएका छन् ।

मर्मतपछि सुनकोसीको उत्पादन पुनः सुरु

भोटेकोसी बाढीले क्षति पुर्याउँदा अवरुद्ध सुनकोसी जलविद्युत केन्द्रले मर्मतपछि पुन विद्युत उत्पादन थालेको छ। केहीदिन अघिबाट साढे २ मेगावाट क्षमतामा उत्पादनमा आएको केन्द्रले क्षमता बढाउँदै तीन दिनदेखि ६.२ मेगावाट पुर्याएको छ।

बसुन्धरामा बस दुर्घटना, १ को मृत्यु, १५ घाइते

महारागन्जबाट नयाँबसपार्कतर्फ जाँदै गरेको बा १ ख ९२८० नम्बरको स्वयम्भू यातायातको बस बुधबार साँझ बसुन्धरामा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन्।

टल्काइदिनेले लुट्छ सुन

गहना मैलोधैलो भएको छ? चिन्ता नलिनुस्, घरघरै सफा गरिदिने समूह डुल्दै छन्। टलक्क टल्कने सफा गहना लगाउने चाहनाले यस्ता व्यक्तिलाई गहना सुम्पेर ढुक्क चाहिँ नहुनुस् किनकि तपाईं तिनीहरुबाटै लुटिन सक्नुहुन्छ।

लोभमा परेर सुन खरीद गर्दा व्यापारी नै ठगिने क्रम बढ्दो

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उतारचढाव हुने क्रममा एक वर्षअघि चाँदीमा सुनको जलप लगाएर नक्कली सुनको कारोबार गर्ने गिरोहमा संलग्न ६ जनालाई इटहरीबाट प्रहरीले पक्राउ गर्यो।

बौद्धनाथ पुनर्निर्माणमा ३० किलो सुन

२०७२ वैशाख १२ को महाभूकम्पमा क्षतिग्रस्त बौद्धनाथ स्तुपको त्रयोदश भुवन पुनर्निमाण अन्तिम चरणमा पुगेको छ। कार्तिकसम्ममा पुनर्निमाण सम्पन्न हुनेगरी काम भईरहेको श्री बौद्धनाथ क्षेत्र विकास समितिले जनाएको छ।

उपराष्ट्रपति पुनले केयूमा रोपे सुन्तलाको विरुवा

काभ्रे-उपराष्ट्रपति नन्दबहादुर पुनले काठमाडौं विश्व विद्यालय (केयू)को ‘हरितगृह तथा प्राङ्गारिक खेती अनुसन्धान एवम् तालिम केन्द्र’को उद्घाटन गरेका छन्। धुलीखेलस्थित विश्व विद्यालय परिसरमा स्थापना गरिएको उक्त केन्द्रको उपराष्ट्रपति पुनले शुक्रबार उद्घाटन गरेका हुन्।

बैंकमा थुप्रियो, व्यापारी अवैध सुनमा निर्भर

सुन आयात तथा बिक्री वितरण कार्यविधि–२०६८ संशोधनमा ढिलाइ हुँदा वाणिज्य बैंकहरुमा सुन थुप्रिने र व्यवसायीले वैध सुन नपाउने समस्या जटिल बन्दै गएको छ । उक्त कार्यविधि संशोधनका लागि वाणिज्य मन्त्रालय, राष्ट्र बैंक, बैंकर्स एसोसिएसन र व्यवसायी समेतले सकारात्मक भएको बताइरहे पनि संशोधन भई कार्यान्वयनमा भने आउन नसकेको हो।

अवैध सुन रोक

विगत चार महिनादेखि सुन आयात अत्यन्तै न्यून छ। बैंकहरूसँग भएको सुन पनि बिक्री भएको छैन। तर, बजारमा सुनको कारोबार दैनिक करिब १० करोडबराबरको भइहरहेको छ। कुनै समय आयात सामान्य मात्रामा घट्दा पनि बजारमा सुन अभाव भइहाल्थ्यो, तर अहिले अवस्था फरक देखिएको छ।

उपभोक्ताका गलामा 'अवैध' सुन

चार महिनायता नियमित बाटो सुन आयात अत्यन्तै न्यून छ। बैंकको सुन बिक्री ठप्प छ। तैपनि बजारमा कुनै अभाव छैन, पसलैपिच्छे भनेजति सुन पाइन्छ। मुलुकभर दैनिक औसतमा २० किलोभन्दा बढी सुन बिक्री भइरहेको व्यवसायी नै हाकाहाकी बताउँछन्।

प्रधानमन्त्रीको पहिलो महिनाको तलव धुर्मुस–सुन्तली फाउण्डेसनलाई

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पहिलो महिनाको तलव धुर्मुस–सुन्तली फाउण्डेसनलाई सहयोग गर्ने घोषणा गरेका छन्। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा धुर्मुस–सुन्तलीसँगको भेटमा प्रधानमन्त्रीले आफ्नो पहिलो महिनाको तलव धुर्मुस–सुन्तली फाउण्डेसनलाई दिने घोषणा गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्