१३ आश्विन २०८१ आइतबार
image/svg+xml

आफ्नै जन्मभूमिलाई हराएका वाहबी

फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले यस अघि नै अन्तिम १६ को टिकट काटिसकेको भन्दै ट्युनिसियाविरुद्ध ९ परिवर्तन गर्दा प्रमुख खेलाडीलाई आराम दिएका थिए।

चर्चित अनुहारको अवस्था कमजोर

मिश्रित भावनासहित ६४ वर्षपछि विश्वकपमा फर्किएको वेल्सले कतार छाड्दै छ। छ दशकपछिको विश्वकप सहभागिता उनीहरूका लागि खुसीको क्षण थियो।

युवाको परिपक्व प्रदर्शन

सन् २०२० मा स्पेनिस ला लिगाको क्लब बार्सिलोनाबाट गरेको प्रदर्शनपछि मात्र पेड्री चर्चामा आएका थिए, जो २०२० को युरो कपमा स्पेनका लागि प्रमुख खेलाडी रहेका थिए।

फ्रान्सका महत्वपूर्ण खेलाडीलाई विश्राम दिने सम्भावना

डिफेन्डिङ च्याम्पियन फ्रान्सले अस्ट्रेलिया र डेनमार्कमाथि जित निकाल्दै समूह ‘डी’ बाट नकआउट चरणमा प्रवेश पक्का गरिसकेको छ।

नेदरल्यान्ड्स र सेनेगल नकआउट चरणमा

समूहचरणको पहिलो खेलमा सेनेगललाई हराएको नेदरल्यान्ड्सले दोस्रो खेलमा इक्वेडरसँग बराबरी खेल्दै अंक बाँडेको थियो। त्यसैले नेदरल्यान्ड्सका लागि कतारविरुद्ध अंक बराबरी गरे मात्र पनि समूहचरण पार गर्न पर्याप्त थियो।

खराब लयमा रहेको जर्मनीको चुनौती स्पेन

कोस्टारिकाका प्रशिक्षक लुइस फर्नान्डो स्वारेजलाई एसियन राष्ट्र जापानासँग आइतबार भेट हुँदा आफ्नो टोलीले आशाअनुरूपको प्रदर्शन गर्ने विश्वास छ।

समूह ‘ए’ को नकआउट यात्रा रोचक

नेदरल्यान्ड्स र इक्वेडरले शुक्रबार १–१ को बराबरी खेलेसँगै कतार विश्वकपअन्तर्गत समूह ‘ए’ बाट नकआउट चरण प्रवेश गर्न तीन राष्ट्रबीच रोचक प्रतिस्पर्धा हुने भएको छ।

लय कायम राख्ने इङ्ल्यान्डको लक्ष्य

रुस विश्वकप २०१८ मा सेमिफाइनलसम्मको यात्रा तय गरेको इङ्ल्यान्ड सोही लय २०२२ को कतार विश्वकपमा पनि कायम रहोस् भन्ने चाहन्छ।

आयोजक कतार र इक्वेडर भिड्दै

मानव अधिकारको उल्लंघन, आप्रवासी कामदारप्रतिको व्यवहार र समलिंगी विवाहलाई मान्यता दिएसँगै कतारको आलोचना भैरहेको थियो। त्यसमाथि स्टेडियममा मादकपदार्थ सेवनमा प्रतिबन्ध लगाएपछि कतारको आलोचना थपिएको छ।

ब्लाटरको पश्चात्ताप: कतारलाई आयोजना दिनु गलत

विश्व फुटबलको प्रशासकीय निकाय फिफाका तत्कालीन अध्यक्ष सेप ब्लाटरले १२ वर्षअगाडि कतारलाई विश्वकप आयोजकका रूपमा छनोट गर्नु गल्ती भएको प्रतिक्रिया दिएका छन्।

१६ वर्षदेखि कतारमै प्रशिक्षण

कतारका फुटबल खेलाडीले राष्ट्रिय टोलीलाई परिवार मान्छन् र प्रशिक्षक फेलिक्स सान्चेज यही परिवारका प्रमुख सदस्य हुन्,जो युवा टोलीलाई घरेलु मैदानमा हुन लागेको विश्वकपका लागि तयार पारिरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्