१३ आश्विन २०८१ आइतबार
image/svg+xml

कतार पुगेका खोटाङका पाँच युवा दुई महीनादेखि अलपत्र

वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका खोटाङका पाँच युवा दुई महीनादेखि अलपत्र छन्। केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका युवराज तामाङ, तारामान तामाङ, रामकुमार तामाङ, करणबहादुर तामाङ र सन्जिप तामाङ दुई महीनादेखि अलपत्र परेका हुन्।

फुटबल टोली कतार जाने

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्न तेइस वर्षमुनि (यु–२३) को नेपाली राष्ट्रिय फुटबल टोली कतारको दोहा प्रस्थान गर्ने भएका छन्।

विश्व पर्यटन दिवसमा विभिन्न संस्था सम्मानित

विश्व पर्यटन दिवसका अवसरमा सरकारले मुलुकको पर्यटन क्षेत्रमा योगदान गर्ने विभिन्न सङ्घ–संस्थालाई सम्मान गरेको छ। पर्यटन व्यवसायका माध्यमबाट मुलुकलाई योगदान पुर्यायाउने विभिन्न वायु सेवा प्रदायक कम्पनी, ट्राभल एजेन्सी, केबलकार, होटल तथा घरवास (होमस्टे) सम्मानित भएका हुन्।

कतार विश्वकप हिउँदमा

प्रतियोगिताका अघिल्ला संस्करणहरु जुन–जुलाईमा आयोजना गरिँदै आए पनि खाडी मुलुक कतारमा सो समय प्रतियोगिता आयोजना गर्न सम्भव नभएपछि यो संस्करण जाडो याममा आयोजना गरिन लागिएको हो।

नवनियुक्त राजदूतले लिए सपथ

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बङ्गलादेश र कतारका लागि नवनियुक्त नेपालका आवासीय राजदूतद्वय क्रमशः वंशीधर मिश्र र नारदनाथ भारद्वाजले राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएको छ।

नेपालले पहिलो खेल कुवेतमा खेल्ने

कतार विश्वकपका लागि एसिया छनोटको दोस्रो चरणको खेल पहिलो खेलमा नेपालले कुवेतसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्ने भएको छ।

विश्वकप एशिया छनोट–कुवेत विजयी

आइसिसी टी–ट्वान्टी विश्वकप एशिया क्षेत्र छनोटअन्तर्गत आज भएको खेलमा कुवेतले कतारलाई १० रनले पराजित गर्दै विजयी भएको छ।

विश्वकप छनोटः पहिलो खेलमा नेपाल पराजित

सिंगापुरमा जारी आइसिसी टी–२० विश्वकप एसिया छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ।

हिमालको पानी कतार पुर्‍याउँछुः राजदूत भारद्वाज

कतारका लागि प्रस्तावित राजदूत नारदनाथ भारद्वाजले नेपालको खानेपानी निर्यात गर्न पहल गर्ने बताएका छन्। संसदीय सुनुवाइ समितिमा आफ्ना योजना सुनाउँदै भारद्वाजले नेपालको हिमालको खानेपानी कतार निर्यात गर्न सकिने र यसका लागि आफूले पहल गर्ने बताए। ‘हिमालको पानी कतार पुर्‍याउँछु’, उनले भने।

लिखित सहमति दिने श्रम, दोष परराष्ट्रमाथि !

नेपाल र मलेसिया दुवै देशबाट अनुमति पाएका संस्थाले गरेको काम श्रम मन्त्रालयको नजरमा कसरी अवैध र ठगि र सिण्डिकेट भयो? तर कतारको स्वास्थ्य परीक्षण, कामदार र कम्पनीबीच हुने श्रम सम्झौता गर्न एउटा मात्र संस्थालाई अनुमति दिनु कसरी सिण्डिकेट,ठगि र अवैध कहलिएन?

कतार विश्वकपमा ३२ राष्ट्र मात्रै

कतारमा आयोजना हुने २०२२ को विश्वकपमा ४८ देशलाई सहभागी गराउन नसक्ने बुधबार फुटबलको सर्वोच्च निकाय फिफाले जनाएको छ।

कतार एअरवेजको छुट योजना

कतार एअरवेजले विश्वको एक सय ६० भन्दा बढी गन्तव्यबाट दोहासम्मको उडानका लागि २५ प्रतिशतसम्म छुट दिएको छ। १५ अगस्टसम्मको सम्पूर्ण बुकिङमा यात्रुलाई ‘समर इन कतार’को विभिन्न गतिविधिको अनुभव गराउने उद्देश्यले कतार राष्ट्रिय पर्यटन परिषद् (क्युएनटिसी) सँगको सहकार्यमा छुट योजना लागू गरेको एअरवेजले जनाएको छ।

श्रमिक अधिकारमा काम गर्दा सम्मान

श्रमिक अधिकारको क्षेत्रमा काम गरेबापत एकजना नेपालीलाई कतार सरकारले सम्मान गरेको छ। कतारमा रहेर नेपाली श्रमिकको पक्षमा काम गरेबापत ललितपुरका रमजान अलि मियालाई कतार सरकारको गृह मन्त्रालयले सम्मान गरेको हो।

राजनीतिक प्रतिशोध साँधियो: राजदूत कोइराला

कतारका लागि नेपाली राजदूत प्रा. रमेश कोइरालाले राजनीतिक प्रतिशोध साँध्दै आफूलाई सरकारले फिर्ता बोलाएको प्रतिक्रिया दिएका छन्।

कतारले भन्योः भिसा सेन्टरमा कामदारले कुनै शुल्क तिर्नु पर्दैन

कामदार कतार पुगेपछि हुने स्वास्थ्य परीक्षण, करार सम्झौता लगायतका प्रक्रिया नेपालमै गर्न कतारले खोल्न लागेको भिसा सेन्टरमा कामदारले कुनै शुल्क तिर्नु नपर्ने कतार सरकारले प्रस्ट पारेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्