१३ आश्विन २०८१ आइतबार
image/svg+xml

सिटिजन्स र लुजा मेकअपबिच सम्झौता

सम्झौताअनुसार बैंकका डेबिट, क्रेडिट तथा प्रिभिलेज कार्डवाहक ग्राहक एवं कर्मचारीले लुजा मेकअपका विभिन्न सेवामा विशेष छुट पाउनेछन्।

सिटिजन्स र द एभरेस्ट होटेलबिच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल र द एभरेस्ट होटेल बानेश्वरबीच छुटसम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार सिटिजन्सका कार्डवाहकहरूले एभरेस्ट होटेलका सेवासुविधामा विशेष छुट पाउनेछन्।

सिटिजन्स बैंक र माउन्टेन रिसोर्टबिच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल र तनहुँस्थित बन्दीपुर माउन्टेन रिसोर्टबिच छुटसम्बन्धी सम्झौता भएको छ।

सिटिजन्स बैंकका ग्राहकलाई ग्रोडेलीमा विशेष छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ग्रोडेलीबीच सिटिजन्स बैंकका मोबाइल बैंकिङ प्रयोगकर्तालाई छुट दिने सम्झौता भएको छ।

सिटिजन्स बैंकको सेवा विस्तार

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बर्दियाको बारबर्दिया नगरपालिका, जोगीगाउँ बजारमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ।

सिटिजन्स बैंकको विशेष सभा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सातौं विशेष साधारणसभा सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीको अध्यक्षतामा सभा सम्पन्न भएको बैंकले जनाएकोे छ।

सिटिजन्स बैंकले कोरोना प्रभावित ऋणीको धितो लिलाम नगर्ने

सिटिजन्स बैंकले कोरोना प्रभावित ऋणीको तत्काल धितो लिलाम नगर्ने जनाएको छ। मंगलबार बैंकले पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो।

सिटिजन्स बैँकको ऋणपत्र नेप्सेमा सूचिकृत

सिटिजन्स बैँक इन्टरनेसनलले निष्काशन गरेको २ अर्ब ५० करोड बराबरको ऋणपत्र ‘१०.२५% सिटिजन्स बैँक ऋणपत्र २०८६’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत गर्न समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

सिटिजन्स बैंक र साबिकको सहयोगी विकास बैंकको एकीकृत कारोबार शुरू

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र साबिकको सहयोगी विकास बैंक लिमिटेडका सञ्चालक तथा उच्च व्यवस्थापनका कर्मचारीहरु सहभागी भएको एक विशेष समारोह बीच सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका सञ्चालक समितिका अध्यक्ष श्री राजन सिंह भण्डारीले संयुक्त कारोबारको शुभारम्भ गरेका छन् ।

टोखामा सिटिजन्स बैंक

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले टोखामा शाखा खोलेको छ । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले बैंकिङ कारोबार सुरु गरेर सो शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्