शहीदनगर नगरपालिकाका जिन्सी शाखा प्रमुख भट्टराई निलम्बित
स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतवार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गराएसँगै भट्टराई निलम्बनमा परेका हुन्।
स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतवार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गराएसँगै भट्टराई निलम्बनमा परेका हुन्।
करिब २३ वर्षअघि खानामा विष हालेर काकी बुधनी देवीको हत्या गरेको आरोपमा प्रहरीले उनलाई सोमवार पक्राउ गरेको हो।
भारतबाट अवैधरुपमा भन्सार छली गरेर नेपाल ल्याउँदै गरेको रु सात लाख ५७ हजार बराबरको खाद्यान्न, लत्ताकपडा, हार्डवेयरका सामानसहित मोटरसाइकल धनुषा प्रहरीले बरामद गरेको छ।
बालबालिकामा कुष्ठरोग लाग्ने दर बढेको नेपाल कुष्ठरोेग नियन्त्रण तथा कुष्ठरोग अपांगता व्यवस्थापन शाखाले जनाएको छ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१९ का अशोक राउत र वडा नम्बर ७ का मियाज अलि रहेको धनुषा प्रहरीका प्रवक्ता एव डिएसपी रञ्जन अवाले बताए।
नेपाली काँग्रेसका नेता एवं पूर्वउपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतको बिहार मुझप्परपुरका लोकसभा सदस्य एवं भारतीय जनता पार्टीका नेता अजय निषादबीच भारतको मुझप्परपुरमा मङ्गलवार छलफल भएको हो।
पचारकै क्रममा राति उनको मुत्यु भएको धनुषा प्रहरीका प्रवक्ता एवं डिएसपी रंञ्जन अवाले जानकारी दिए।
धनुषाको प्रसिद्ध धार्मिकस्थल धनुषाधाममा एकमहिने मकर मेला सुरु भएको छ । हरेक वर्ष माघ महिनाको प्रत्येक आइतबार र मङ्गलबार उक्त मेला लाग्छ ।
पक्की पुल भासिएपछि मोटरसाइकल र पैदल यात्रीका लागि भासिएकै पुलको दक्षिणतर्फ स्थानीय युवाहरूले बनाइदिएको बाँसको पुल गन्तब्य पुग्ने सेतु बनेको छ। यसै पुल भएर मोटरसाइकल र पैदल यात्री कमला नदी आरपार गर्छन्।
सिराहा र धनुषाको दक्षिणी क्षेत्र जोड्ने कमला नदीमा नेपालकै दोस्रो लामो झुलुंगे पुल निर्माण कार्य सुरु भएको छ।
इन्टरपोलबाट रेड नोटिस जारी भएका अभियुक्तलाई नेपाल ल्याइएको छ।
धनुषा प्रहरीले साहका श्रीमान मोतीबाबुलाई आज बिहान जनकपुरको सीता चोकबाट पक्राउ गरेको हो।
धनुषाको हंसपुर नगरपालिका ५ सुगानिकासका ६० वर्षीय जयनरायण मण्डल (दीपा) को मृत्यु प्रकरणमा उनका परिवारजनले तीनजनामाथि जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दिएका छन्।
जिल्लाको हंसपुर नगरपालिकाका ६० वर्षीय दिपा मण्डलको मृत्यु प्रहरी र स्थानीयको कुटपिटका कारण भएको विषयमा तनाव उत्पन्न भएको हो।
उनका अनुसार झडपको क्रममा घाइते भएका स्थानीय दीपनारायण मण्डलको उपचारको क्रममा बिहीवार प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो।