स्वदेशमै मोबाइल उत्पादन गर्न अर्थमन्त्रीको सल्लाह
अर्थ मन्त्रालयका कारण एमडिएमएस लागू गर्न ढिला भएको भन्ने मोबाइल व्यवसायीको आरोपसमेत उनले खण्डन गरे।
अर्थ मन्त्रालयका कारण एमडिएमएस लागू गर्न ढिला भएको भन्ने मोबाइल व्यवसायीको आरोपसमेत उनले खण्डन गरे।
टिभिएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले एनटर्क प्रयोगकर्ताको संख्या ५० हजार पुगेको अवसरमा उनीहरूका निम्ति सेलिब्रेसन राइड आयोजना गरेको जनाएको छ। उक्त राइड नक्सालको टिभिएस सोरुमदेखि धुलिखेलको मिराबेल रिसोर्ट होटलसम्म भएको कम्पनीले जनाएको छ।
टिभियस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले सेलिब्रेसन राइड आयोजना गर्ने भएको छ।
नेपालमा रेनो गाडीको अधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले आफ्नो विशेष चाड योजना रेनो शुभ कार.–रम्भको सुरुआत गरेको छ। यो योजनाअन्तर्गत रेनो गाडीको खरिदमा नगद तीन लाखसम्मको कुल फाइदा प्राप्त गर्न सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।
एमएडब्लु इन्टरप्राइजेज नेपालका लागि यामाहा बाइक र मोटरसाइकलको आधिकारिक वितरकले दसैंतिहार लक्षित पुरानो बाइक एक्सेन्ज गरी नयाँ यामाहा बाइक वा स्कुटी पाउने महामेला सुरु गरेको छ।
टाटा मोटर्सले नेपालगन्जस्थित सिप्रदीको आधिकारिक डिलर रुद्र प्रिया इन्टरनेसनलको उद्घाटन गरेको छ।
नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलाशचन्द एन्ड कम्पनीले धरानमा सुविधासम्पन्न नयाँ सोरुम ‘अब्रिन एन्ड ब्रदर्श अटो’ सञ्चालनमा ल्याएको छ ।
जावा पेराक मोटरसाइकल नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय गायक सुशान्त केसीको रोजाइमा परेको छ। केसीका आमा, मायामा, साथी र बेहोस जस्ता गीत लोकप्रिय छन्।
नेपालको लागि टिभिएस थ्री ह्विलरको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले टिभिएस ड्युराम्याक्स प्लस सार्वजनिक गरेको छ। सवारी साधनको रूपमा सञ्चालन गर्नयोग्य यो थ्री ह्विलर नेपालको लागि अत्यन्त उपयुक्त रहेको कम्पनीले जनाएको छ।
अभिनेता रजनीकान्तको ‘दरबार’ फिल्म बक्स–अफिस कलेक्सनमा कमजोर भएपछि वितरकले भोक हड्ताल गर्ने घोषणा गरेका छन्।
सिप्रदी ट्रेडिङ्ग प्रा. लि. दुबईमा आयोजित अन्तर्राष्ट्रिय वितरक सम्मेलनमा वर्ष २०१८ का ’वर्षको वितरक’ अवार्ड प्राप्त गर्न सफल भएको छ।
यहाँको त्रिपुरासुन्दरी नगरपालिका र किताब वितरक बीच विवाद हुँदा शैक्षिक सत्र सुरु भएको दुई साता बितिसक्दा समेत विद्यार्थीहरुले किताब पाउन सकेका छैनन्।
दुगड ग्रुप अब थ्री ह्विलरको व्यवसायमा समेत प्रवेश गरेको छ । एमभी दुगड गु्रप अन्तर्गतको विवेक अटोमोबाइल्सले अब विश्वमै लोकप्रिय थ्री ह्विलर कम्पनी पियाजिओका सवारी साधन नेपालमा बिक्री वितरण गर्ने भएको छ।
बलिउडमा ‘किङ खान’का रुपमा परिचित अभिनेता शाहरुख खानको पछिल्लो फिल्म ‘जब ह्यारी मेट सेजल’ बक्सअफिसमा फ्लप भयो । आफैले निर्माण गरेको फिल्मले असफल बनेपछि उनी यतिबेला फिल्म वितरकको उद्धारमा लागेका छन् ।
फिल्म वितरक तथा प्रदर्शकहरूको छाता संस्था नेपाल चलचित्र संघले संघका सदस्य गोविन्द शाहीका फिल्म नेपालका कुनै पनि हलमा प्रदर्शन गर्न रोक लगाएको छ। संघको बिहीबार बसेको बैठकले शाहीले आफ्ना मान्छे प्रयोग गरी संघका अर्का सदस्य गोपालकाजी कायस्थमाथि आक्रमण प्रयास गरेको भन्दै फिल्म प्रदर्शनमा रोक लगाएको हो।