सुजुकी जिम्नी र फ्रोन्क्स बजारमा लन्च
नेपालमा लामो समयदेखि प्रतीक्षा गरिएको दुई सुजुकी एसयुभीहरू सुजुकी जिम्नी र फ्रोन्क्स नक्सालस्थित स्मार्ट सिरोजेनिक्स प्रालिमा लन्च भएको छ।
नेपालमा लामो समयदेखि प्रतीक्षा गरिएको दुई सुजुकी एसयुभीहरू सुजुकी जिम्नी र फ्रोन्क्स नक्सालस्थित स्मार्ट सिरोजेनिक्स प्रालिमा लन्च भएको छ।
नेपालको लागि हिताचीहोम अपलायन्सको आधिकारिक वितरक युनिभर्सल इलेक्ट्रोकमले थप चारवटा विशेष होम अपलायन्सका उत्पादनहरू बजारमा ल्याएको छ।
टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी कम्पनिजले ग्राहकको चाहना र अपेक्षालाई विचार गर्दै टाटाका जेन्युइन पार्टस्हरूको मूल्य समायोजन गरेको छ।
नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले काठमाडौं उपत्यकाका ग्राहकहरूको सहुलियतलाई ध्यानमा राख्दै फाइनान्स जात्रा सुरु गरेको छ।
टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले भक्तपुरमा नयाँ सोरुम सञ्चालन गरेको छ।
यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतिक्षित यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटर बाइकिङ बिक्री वितरण सुरु गरेको छ।
यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतिक्षित यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटर बाइकिङ बिक्री वितरण सुरु गरेको छ।
नेपालका लागि सुजुकी व्राण्डको आधिकारिक वितरक तथा सिजी होल्डिङस अन्तर्गतको अटोमोटिभ डिभिजन सिजी मोटोकप तथा सिजी नेक्स्टजेनले नेपालमा दुई नयाँ एसयुभी ‘द ग्राण्ड भिटारा’ र ‘ब्रेजा सार्वजनिक गरेको छ।
नेपालका लागि हुन्डाईको वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘न्यु स्टाइल न्यु स्टेटमेन्ट’ ट्याग लाइनका साथ बजारमा नयाँ हुण्डाई भेन्यु सार्वजनिक गरेको छ।
नेपालमा माइडिया ब्राण्डका घरायसी सामग्रीका लागि आधिकारिक वितरक,चौधरी ग्रुपले आगामी दशैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ।
नेपालका लागि होन्डा मोटरसाइकल र स्कुटरको आधिकारिक विक्रेता तथा वितरक स्याकार ट्रेडिङ कम्पनीलाई टाटा ग्रिन ब्याट्रिजको टु व्हिलर्स ब्याट्रिजको आधिकारिक वितरकको रूपमा नियुक्त गरिएको छ।
टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले भैरहवामा आफ्ना ग्राहकहरूका लागि आधुनिक एवम् सुविधा सम्पन्न शोरुम तथा बिक्री सेवा सुविधा केन्द्र सुचारु गरेको हो।
कम्पनीले बिर्तामोड, जनकपुर, वीरगन्ज, चितवन र नेपालगन्जमा लक्की ड्रगरी हरेक शाखाबाट एक–एकजना विजेता घोषणा गरेको हो। बम्पर पुरस्कारमा महिन्द्रा पावरोल ५ केभिए डिजी (डिजेल जेनरेटर) राखिएको कम्पनीले जनाएको छ।
नेपालका लागि महिन्द्रा अटोमोबाइल्स र ट्र्याक्टरको आधिकारिक वितरक अग्नि इन्कर्पोरेडले हेफर इन्टरनेसनललाई ४६ थान महिन्द्रा बोलेरो पिकअप डेलिभरी गरेको छ।
हुन्डाई अटोमोबाइलको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईका नयाँ इलेक्ट्रिक कोना नेपाली बजारमा सार्वजनिक गरेको छ।