९ मंसिर २०८१ आइतबार
image/svg+xml

चिसोका कारण मंसिरमै वार्षिक परीक्षा

मंसिरदेखि अत्याधिक चिसो बढेपछि जिल्लाको पूर्वी क्षेत्रमा पर्ने करान भेगका सबै विद्यालयहरु बन्द भएका छन्। करान भेगका मुगु, डोल्फु, किम्री र पुलु गाविसका स्थानीयबासीहरु जाडो छल्न औँल (वेसी)मा बसाई सरेपछि ती गाविसका विद्यालय बन्द भएका हुन्।

मंसिरमा ऊर्जा सम्मेलन

दस वर्षमा १० हजार मेगावाट बिजुली उत्पादन गर्ने सरकारको लक्ष्यमा सहयोग पुर्‍याउन 'सूर्यास्तसम्म १० हजार मेगावाट' भन्ने नाराका साथ ऊर्जा सम्मेलन २०१६ हुने भएको छ।

मंसिरमा स्थानीय चुनाव 'असम्भव'

सरकारले आउँदो मंसिरमा स्थानीय निर्वाचन गर्ने बताइरहँदा स्थानीय निकायको सिमाना निर्धारण आयोगले भदौसम्म अन्तिम प्रतिवेदन दिन नसकिने प्रस्ट पारेको छ। आयोगले भदौमा प्रतिवेदन दिन नसके मंसिरमा संघीय संरचनाअन्तर्गत निर्वाचन हुन सक्दैन।

स्थानीय चुनाव ‘मंसिरभित्र असम्भव’

काठमाडौं– सरकारले ल्याएको कार्ययोजनाअनुसार मंसिरभित्र स्थानीय तहको निर्वाचन असम्भव देखिएको छ । नयाँ संविधानअनुसार स्थानीय तहको निर्वाचनका लागि कुनै तयारी नभएका कारण निर्धारित अवधिमा चुनाव नहुने निर्वाचन आयोगकै भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्