९ मंसिर २०८१ आइतबार
image/svg+xml

एकीकृत समाजवादीले भदौ १५ भित्र उम्मेदवार छान्ने

पार्टीले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारको सिफारिस एवं निर्णय गर्ने प्रक्रिया पनि तय गरेको छ। प्रतिनिधिसभाको सदस्यमा प्रत्यक्ष तथा समानुपातिकतर्पmको उम्मेदवार बनाउनका लागि पार्टीको प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीले कम्तीमा एक महिलासहित बढीमा चारजनाको नाम जिल्ला कमिटीमा सिफारिस गनुपर्ने छ।

मंसिर ३ मा १८ वर्ष पुगे मतदान गर्न पाइने

निर्वाचन आयोगले आगामी मंसिर ३ गते १८ वर्ष उमेर पुगेका मतदाताले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा भोट हाल्न पाउने निर्णय गरेको छ।

केपी ओली र रेखाबीच समसामयिक राजनीतिक विषयमा छलफल

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेले राप्रपासँग तालमेल गर्न सक्ने सम्भावनाको पृष्ठभूमिमा ओलीसँग रेखा र कुन्तीले भेट गरेका हुन्।

झापामा थपिए करिब २५ हजार नयाँ मतदाता

नयाँ थपिएका मतदातामध्ये १२ हजार नौ पुरुष र १२ हजार आठ सय २३ महिला रहेका निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रेमप्रकाश न्यौपानेले बताए। उनले हाल निर्वाचन आयोगमा निर्वाचन प्रक्रियाका लागि दल दर्ता गर्ने कार्य सुरु भएकाले आगामी भदौ १९ गतेपछि मात्र मतदाता अद्यावधिक गरी संख्या एकीन गरिने बताए।

मंसिर ४ गते एकै चरणमा चुनावः समृद्धिको जनचाहना अधुरै, अस्थिरतामै बित्यो पाँच वर्ष

२०७४ सालको निर्वाचनसँगै मुलुकमा राजनीतिक अस्थिरता अन्त्य भई देश आर्थिक विकास र समृद्धिको बाटोमा अघि बढ्ने आम बुझाइ थियो। तर झन्डै दुईतिहाइ बहुमत ल्याएर सरकार बनाएको तत्कालीन नेकपामा उत्पन्न आन्तरिक विवादको मार जनताको सर्वोच्च निकाय प्रतिनिधिसभामा पर्दा मुलुक सरकार गठन र विघटनको दुष्चक्रमा फस्न पुग्यो।

मंसिर २५ देखि अध्यक्ष कप

खेलाडी उत्पादन गर्ने मुख्य उद्देश्य राखेर सुनसरीको गढी गाउँपालिकास्तरीय तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता मंसिर २५ देखि हुने भएको छ। प्रतियोगिता पुस ३ गतेसम्म चल्नेछ।

मंसिर १९ गतेदेखि बाघ गणना

नेपालका राष्ट्रिय निकुञ्जमा यही मङ्सिर १९ गतेदेखि बाघ गणना गरिने भएको छ। गणनाको शुभारम्भ चितवन राष्ट्रिय निकुञ्जबाट गरिँदै छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गणनाको नेतृत्व गर्दछ।

मंसिरसम्म १ लाख ९३ हजारमा थप कोरोना संक्रमण हुने प्रक्षेपण

बिहीबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट प्रवक्ता तथा राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले आगामी पाँच महिनाको संक्रमणको यस्तो प्रक्षेपण गरेका हुन्।

१३औं साग आगामी मंसिरमा

नेपालले आयोजनाको जिम्मेवारी पाएको १३औं दक्षिण एसियाली खेलकुद (साग)को सञ्चालनका लागि तेस्रो पटक मिति तय भएको छ। मंगलबार पत्रकार सम्मेलनमार्फत नेपाल ओलम्पिक कमिटी (एनओसी)ले आगामी डिसेम्बर महिनामा १३औं साग आयोजना हुने जानकारी दिएको हो।

मंसिरमा प्रशान्तको ‘रणवीर’

पोष्टप्रोडक्सनमा रहेको फिल्म ‘रणवीर’ मंसिर १४ मा रिलिज हुने भएको छ। फिल्म निर्माण पक्षले वितरकसँगको छलफलपछि रिलिज मिति घोषणा गरेको हो। दुई गीत छायांकनको काम बाँकी रहँदै फिल्मको प्रदर्शन मिति घोषणा भएको हो। एक्सन विधाको फिल्ममा थ्रिल र सस्पेन्स बोनसमा रहेको निर्माताको दाबी छ।

मंसिरमा 'चैते हुरी' चलेपछि…

विगत वर्षहरुमा सर्लाही सहित मध्य तराईका जिल्लाहरुमा मंसिर दोस्रो साताबाटै चल्ने शितलहरका कारण चिसोले सर्वसाधारण आजित बन्थे। चोक चौराहामा आगोको धुनी तापेर बसेका सर्वसाधारण भेटिन्थे भने बाक्लो (न्यानोयुक्त) कपडा लगाउनु पर्थ्यो।

मंसिरमा निर्वाचन हुन नसकेमा देशमा सवैधानिक संकट उत्पन्न : नेता पुन

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले राष्ट्रियसभासम्बन्धी ऐन छिटो संसदमा पेश हुने बताएका छन्। राष्ट्रियसभासम्बन्धी विधेयक बनाउने काम छिटो हुने उनले बताए।

कुलमानले भने– '२०७५ मंसिरपछि वर्षकाे ६ महिना बिजुली बेच्ने अवश्थामा पुग्छाैं'

विद्युत्भार कटौती मुक्त गर्नका लागि नेपाल विद्युत् प्राधिकरणले करिब रु १५ अर्ब बराबरको विद्युत् भारतबाट आयात हुने बताएको छ ।

मंसिरमा चुनाव गर्न मोर्चाको प्रस्ताव

स्थानीय चुनाव मिति घोषणामा मधेसी मोर्चालाई मनाउन प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार गरेको प्रयास पनि निष्कर्षमा पुग्न सकेन। सत्ता पक्ष र मोर्चाबीचको बैठक सहमतिमा पुग्नुको साटो आपसी भनाभनमै सकिएको स्रोतले बतायो। दाहालले शनिबार पनि मोर्चासँग बैठक गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्