पुस्तक प्रदर्शनीको पाठ
नेपालमा जिज्ञासा, ज्ञान वा पुस्तकप्रति यो हदको निराशा यसअघि कहिल्यै देखिएको थिएन । जब कि नेपालमा साक्षरता ६२ प्रतिशतभन्दा उँभो लागिसक्यो ।
नेपालमा जिज्ञासा, ज्ञान वा पुस्तकप्रति यो हदको निराशा यसअघि कहिल्यै देखिएको थिएन । जब कि नेपालमा साक्षरता ६२ प्रतिशतभन्दा उँभो लागिसक्यो ।
एसियाली खेलकुदका ऐतिहासिक रजत विजेता सविता राजभण्डारी र कांस्य विजेता किशोर श्रेष्ठ शनिबार सम्मानित भएका छन्।
सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिप आगामी मंसिरको तेस्रो सातादेखि सुरु हुने भएको छ।
नेपालले संयुक्त राष्ट्रसंघीय महासभामा शुक्रबार भारतबाहेकका अन्य दक्षिण एसियाली मुलुकहरूले जस्तै गरी इजरायल–हमास द्वन्द्वका क्रममा तत्काल मानवीय युद्धविरामको पक्षमा मतदान गरेको छ ।
१९ औँ दक्षिण एसियाली खेलकुद अन्तर्गतको पुरुष क्रिकेटमा भारतले ५० रन पुरा गरेको छ।
१९ औँ दक्षिण एसियाली खेलकुद अन्तर्गतको पुरुष क्रिकेटमा नेपाल र भारतबीच खेल हुँदैछ।
बङ्गलादेशमा यस वर्ष हालसम्म डेङ्गी सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ९ सय नाघेको छ।
एसियाली खेलकुदकै सबैभन्दा ठूलो खेल महोत्सवको १९औं संस्करणको शनिबार चीनको प्रविधिमा शक्ति प्रदर्शनसहित औपचारिक रूपमा उद्घाटन भएको छ।
भारतको हैदरवादमा हुन लागेको सातौँ दक्षिण एसियाली आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा भाग लिने खेलाडीहरूलाई विराटनगर महानगरपालिकाले बिदाइ गरेको छ।
दक्षिण एसियाली राष्ट्रहरूका लागि साफ च्याम्पियनसिप आफ्नो साख राख्ने सबैभन्दा प्रतिष्ठित प्रतियोगिता हो।
नेपाल च्याम्पियन रूपेश जैसवाल र क्षितिज भण्डारी जारी दक्षिण एसियाली चेस च्याम्पियनसिपमा शुक्रबार पाँचौं चरणका खेल सकिँदा संयुक्त रूपमा चौथो स्थानमा छन्।
नेपाली खेलाडीले ललितपुरको गोदावरीमा जारी दक्षिण एसियाली बुद्धिचाल प्रतियोगिताको पहिलो चरणमा बुधबार मिश्रित नतिजा निकालेका छन्।
नेपाल योग खेलकुद सङ्घको आयोजनामा तेस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता र माउन्ट एभरेष्ट योग फेस्टिभल च्याम्पियनसीप आजदेखि सुरु भएको छ। उक्त प्रतियोगिता नेपाल–भारतमैत्री धर्मशाला तिलगङ्गामा आजदेखि सुरु भएको हो।
कञ्चनपुरका सागर भण्डारीले एसियाली भारोत्तोलन च्याम्पियनसिपमा नेपालबाट प्रतिस्पर्धा गर्ने भएका छन्। आगामी मे ३ देखि १३ तारिखसम्म दक्षिण कोरियाको जेन्जुमा हुने पुरुष १०९ किलोमाथिको तौल समूहमा २२ वर्षीय भण्डारी भिड्ने छन्।
नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवाली नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत सदस्यमा निर्वाचित भएकी छिन्।