मन्डेकाजी प्यारागनको ब्रान्ड एम्बेसडर
१३औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण पदक विजेता करातेका मन्डेकाजी श्रेष्ठ प्यारागन पब्लिक स्कुलको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्।
१३औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण पदक विजेता करातेका मन्डेकाजी श्रेष्ठ प्यारागन पब्लिक स्कुलको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्।
तेह्रौं दक्षिण एसियाली खेलकुद(साग) की स्वर्ण विजेता धाविका सन्तोषी श्रेष्ठलाई कखरा प्रि स्कूलले शनिबार नगदसहित सम्मान गरेको छ।
नेपाल, भारत, बङ्गलादेशलगायत देशबाट केन्द्रीय समितिका सदस्य तथा पदाधिकारी सहभागी हुने जनाइएको छ।
बंगबन्धु कप चौथो दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी हुन नेपाली सेपाकताक्रो टोली शनिबार बंगलादेशको ढाका प्रस्थान गर्दै छ।
सन् २०१९ मा काठमाडौंमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग)मा १० हजार मिटर दौडमा कांस्य पदक विजेता त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले आठौं संस्करणसम्म आइपुग्दा राष्ट्रिय खेलकुदको अनुभव बटुल्न पाएका थिएनन्।
दक्षिण एसियाली फुटबलको उमेर समूहमा आफूलाई सधैँ उपाधि दाबेदारको रूपमा उभ्याउँदै आएको नेपाली युवा टोली यस पटक पनि उपविजेतामै सीमित भएको छ।
दक्षिण एसियाली फुटबलको उमेरसमूहमा आफूलाई सधैं उपाधि दाबेदार टोलीको रूपमा उभ्याउँदै आए पनि नेपाल पछिल्ला केही वर्षयता भने सोही छवि फर्काउन संघर्षरत छ।
१३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता सन्तोषी श्रेष्ठ शनिबार सम्मानित भएकी छन्।
आफ्नै घरेलु मैदानमा भदौ २१ गतेबाट हुने साफ महिला च्याम्पियनसिपको छैटौं संस्करणमा नेपाल सहज समूहमा परेको छ।
दक्षिण एसियाली कराते प्रतियोगितामा नेपाल टिम च्याम्पियन बनेको छ। राजस्थानको जयपुरमा सम्पन्न प्रतियोगितामा १२ स्वर्णसहित १६ पदक जित्दै नेपाल टिम च्याम्पियन बनेको हो।
१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेताद्वय उसुका निमा घर्तीमगर र दीपक हमालले अमेरिकामा हुने वर्ल्ड गेम्स २०२२ मा नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्ने भएका छन्।
एमेच्योर गल्फर वाङचेन धोन्डुपले सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा सुरुआती अग्रता बनाएका छन्।
१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता बक्सर सनिल साही चीनमा हुने १९औं एसियन गेम्सका लागि भएको बक्सिङ छनोटमा बिहीबार पराजित भएका छन्।
१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता भूपेन्द्र थापामगर वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।
अर्को क्वाटरफाइनलमा प्रदेश–१ की नारिका राईले लुम्बिनीकी सुरक्षाकुमारी कुमाललाई पाखा लगाउँदै सेमिफाइनलमा पुगिन्। महिला ६९ केजीमा लुम्बिनीकी जुनमाया थारुले कर्णालीकी अस्मिता चन्दलाई पन्छ्याउँदै सेमिफाइनलमा स्थान पक्का गरिन्।