१३ आश्विन २०८१ आइतबार
image/svg+xml

अरूणाको साथले चम्किएको म्याग्दी महिला भलिबल

नवाैं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय छनौट खेलमा म्याग्दी महिला भलिबलले उपाधी जित्यो।

गलेश्वर मन्दिरमा करिब १९ लाख भेटी संकलन

बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा एक महिनाको अवधिमा करिब १९ लाख ७० हजार दुई सय ५३ भेटी संकलन भएको छ।

गलेश्वर मन्दिर: साउनमा मात्रै झण्डै १९ लाख भेटी संकलन

यसवर्ष साउनको पहिलो सोमबार तीन लाख ३३ हजार ५ सय ६६, दोस्रो सोमबारमा तीन लाख १९ हजार तीनसय ३२, तेस्रो सोमबार तीन लाख ७ हजार १३ रुपैयाँ र चौथो सोमबार चार लाख ६१ हजार ४२३ रुपैयाँ र पाँचौ तथा अन्तिम सोमबार ४ लाख ६९ हजार ९ सय २९ भेटी संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषकी कोषाध्यक्ष कुमारी रोका मगरले बताइन्।

म्याग्दीमा डिजिटल दान पेटिकाको उद्घाटन, स्मार्ट क्यूआरबाट स्क्यान गरी दान गर्न सकिने

यो सुविधासँगै मन्दिरमा भक्तजनहरुले आफ्नो मोबाइल बैंकिङ्ग एप्लिकेसनमार्फत् भेटी तथा दान सिधै कोषको बैंक खातामा जम्मा गर्न सक्छन्। बेनी नगरपालिकका मेयर सुरत केसीले म्याग्दीको वित्तीय क्षेत्रमा माछापुच्छ्रे बैंकको भूमिका महत्वपूर्ण रहेको बताए।

प्राविधिक शिक्षामा छात्राको आकर्षण

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७ बिममा सञ्चालित श्री किसानी कृषि प्राविधिक शिक्षालयमा कृषि विषय अध्ययनका लागि १२ जिल्लाबाट विद्यार्थी आएका छन्

म्याग्दीमा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या पाँच पुग्यो

म्याग्दीको मालिका गाउँपालिका–२, रुमको तामेङ गाउँमा पहिरोमा परेर हराइरहेका थप तीन जनाको शव पनि भेटिएको छ। पहिरोमा परेर मृत्यु हुनेको संख्या पाँच पुगेको छ। मृतकहरु एकै परिवारका हुन्। पहिरोमा परेर दुई जना घाइते भएका छन्।

पहिरोमा परी म्याग्दीमा एकै परिवारका २ जनाको मृत्यु, ३ जना बेपत्ता

अविरल वर्षासँगै म्याग्दीको मालिका गाउँपालिका–२,रुमको तामेङ भन्ने गाउँमा पहिरोमा परी एकै परिवारका दुईजनाको ज्यान गएको छ।

बाढीले पाइप बगाएपछि खानेपानीको हाहाकार

म्याग्दीको दुधेखोलामा यही साउन पहिलो साता आएको बाढीले मुहान पुरेर पाइप बगाएपछि बेनी नगरपालिका–२ बगरफाँट खानेपानीको हाहाकार भएको छ।

गलेश्वरमा सोमबार ३ लाख १८ हजार भेटी संकलन

‘संकलित भेटी कोषको खातामा जम्मा गरिएको छ, ठूला पर्वमा भोलीपल्टै र नियमित महिनाको २ पटक गन्ने गरिन्छ’

दोषीबाट चार करोड ३६ लाख जरिवाना असुल गर्न बाँकी

'गत आवमा अघिल्लो आर्थिक वर्षदेखि जिम्मेवारी सरेर आएका १४ र गत आवमा थपिएका ३१ वटामध्ये गत आवमा ३३ वटा मुद्दाको फैसला कार्यान्वयन भएको छ,' उनले भने, 'फैसला कार्यान्वयनका लागि जिल्ला प्रहरी, स्थानीय प्रशासन, मालपोत, नापी, स्थानीय तह र वडा कार्यालयमा लगत पठाएर सहयोग माग्नाका साथै विभिन्न समयमा कर्मचारी खटाउने गरिएको थियो।'

आउनोस्, अरिङ्गाललाई टोकौ!

बेनीको वीरेन्द्रचोकस्थित होटल रोजिनाकी सञ्चालिका सिर्जना भट्टचनले अरिङ्गालको परिकार बनाएर बिक्री गर्दै आएकी छिन्।

विपद्को तयारी सुस्त

गत शुक्रबार राति पोखरा महानगरपालिका–२५, हेम्जाको म्याग्दीटोल, सुन्दरपुरी र खहरेटारीका बस्ती डुबानमा परे। यसअघि कहिल्यै डुबानमा नपरेको त्यो बस्तीमा यो पटक भेल पस्यो।

म्याग्दीलाई हिमाली जिल्ला नाम दिइयो, बजेट दिइएन

म्याग्दीलाई हिमाली जिल्लामा सूचिकृत गरिएपछि भलबाढी जस्तै गरी बजेट ओइरिने अपेक्षा सबै पक्षलाई थियो।

भोट नदिएको भन्दै महिलामाथि कुटपिट

उनका अनुसार घटनामा नेकपा एमालेका समर्थकहरूले आफ्नो पक्षमा भोट नदिएको भन्दै केही पुरुष समेत कुटपिट गरेका थिए। मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको अवस्थामा मध्यरातमा अराजकता देखाइएको भन्दै महिला र गाउँलेलाई कुटपिट गर्ने बिरुद्ध किटानी जायरी समेत दिने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्