८ मंसिर २०८१ शनिबार
image/svg+xml

दुर्गा प्रसाईं सम्पत्ति दुई दिनमै २२ गुणा बढ्यो !

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले खरिद गरेको सम्पत्ति दुई दिनमै २२ गुना बढी देखिएको छ। उनले ८ करोड थैली कायम गरी खरिद गरेको जग्गा दुई दिनपछि बैंकमा धितो राखेर १ अर्ब ७४ करोड ऋण लिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्