८ मंसिर २०८१ शनिबार
image/svg+xml

व्यावसायिक क्षेत्रमा ‘चेक बाउन्स’ को पिरलो

कास्की प्रहरीले चेक बाउन्स कसुरमा अघिल्लो आर्थिक वर्षमा २९४ जना तथा चालु आर्थिक वर्षमा २२९ जना अभियुक्तलाई पक्राउ गरी कानुनी प्रक्रिया समेत चलाइसकेको छ। प्रहरीले चेक बाउन्सबारे परेका ठाडो उजुरीको संख्या भने यसमा गणना गरेको छैन। ठाडो उजुरीसमेत गणना गर्दा चालु आर्थिक वर्षको अहिलेसम्म चेक बाउन्सका मात्र आठहजार मुद्दा पुग्छन। ठाडो उजुरीका मुद्दा धेरै नै मिलिसकेको प्रहरीको भनाई छ।

घरजग्गा कारोबारमा अझै बढेन ‘कन्फिडेन्स’

अर्थतन्त्रका आन्तरिक तथा बाह्य सूचकहरु सकारात्मक देखिएको भए पनि अझै व्यावसायिक वातावरण निर्माण हुन भने सकिरहेको छैन।

स्याङ्जाका शिवको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ फलाउन थालेका छन्। वालिङ नगरपालिका–४ रत्नेथुम्काका उनले विदेशमा सिकेको सीप आफ्नै गाउँ फर्केर उपयोग गरेका हुन्।

रसियाका उद्योगीलाई नेपालमा लगानी बढाउन आग्रह

नेपाल उद्योग परिसंघ र नेपालमा भ्रमणमा आएको रसियाको व्यावसायिक संस्थाहरूबीच दुईपक्षीय हितका विषयमा छलफल भएको छ।

कांग्रेस सांसद खड्काद्वारा स्काउटको जग्गा लिजमा लिएर भाडामा दिएको स्वीकार

नेपाली काँग्रेस सांसद दीपक खड्काले स्काउटको जग्गा लिजमा लिएर व्यापारिक प्रयोजनका लागि अन्य व्यावसायिक संस्थाहरूलाई भाडामा लगाएको स्वीकार गरेका छन्।

संसदविरुद्ध सत्ता

गत माघ २२ गते सुरु भएको थियो संघीय संसद्को हिउँदे अधिवेशन। जुन करिब साढे दुई महिना चल्यो। यसबीचमा जम्मा तीन कानुन पारित गर्‍यो यसले।

नेपाल एसबिआई बैंक र न्युरो अस्पतालबीच सम्झौता

नेपाल एसबिआई बैंक र बिराटनगरको न्युरो कार्डियो एन्ड मल्टिी स्पेसियालिटी हस्पिटल (न्युरो अस्पताल) बीच व्यावसायिक सम्झौता भएको छ।

महालक्ष्मी विकास बैंक र एनआइसी एसियाबीच सहकार्य

महालक्ष्मी विकास बैंक र एनआइसी एसिया क्यापिटलबीच व्यावसायिक सम्झौता भएको छ। बैंकका ग्राहकको व्यवस्थित लगानी योजनामा पहुँच अभिवृद्धि गर्न सो सम्झौता भएको हो।

व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै प्राविधिक शिक्षालय

विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर म्याग्दीको एक विद्यालयका विद्यार्थीले यस वर्ष दुई लाख ५० हजार आम्दानी गरेका छन्।

अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूल खेतीमा

अन्नबाली लगाउँदा लगानीअनुसार प्रतिफल प्राप्त नभएपछि म्याग्दीका किसानले व्यावसायिक फलफूल खेती सुरु गरेका छन्।

सिटिजन्स बैंक र मेदान्त द मेडिसिटी हस्पिटल’ बीच सम्झौता

सिटिजन्स बैंक र भारतको मेदान्त ‘द मेडिसिटी अस्पताल’ बीच व्यावसायिक सम्झौता भएको छ।

व्यावसायिक सुपारी खेतीप्रति किसान आकर्षित

इलामको माई नगरपालिका–९ चिसापानीका किसान श्रीमान् राईले करिब ५० रोपनी जग्गामा सुपारी खेती गरेका छन्।

रौतापोखरी आउने पर्यटकका लागि होमस्टे खुल्दै

पछिल्लो समय पर्यटक आगमन बढ्दै गएपछि उदयपुरको पर्यटकीय तथा धार्मिकस्थल रौतापोखरीमा व्यावसायिक होमस्टे सञ्चालनमा ल्याइने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्