दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापा सहित १५ पक्राउ
सोमबार गौशालामा प्रदर्शन गर्ने क्रममा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा दुर्गा प्रसाईँका स्वकीय सचिव विनञ्जय थापा सहित १५ पक्राउ परेको प्रहरीले जनाएको छ।
सोमबार गौशालामा प्रदर्शन गर्ने क्रममा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा दुर्गा प्रसाईँका स्वकीय सचिव विनञ्जय थापा सहित १५ पक्राउ परेको प्रहरीले जनाएको छ।
अभियन्ता दुर्गा प्रसाईँले पूर्व राजा ज्ञानेन्द्र शाहले आफूलाई टेलिफोन गरेर आफ्नो अभियानको समर्थन गरेको दाबी गरेका छन्।
मेडिकल व्यवसायी प्रसाईंका समर्थक र प्रहरीबिच गौशालामा झडप भएको छ। प्रदर्शन गरिरहेका प्रसाईंका समर्थकलाई प्रहरीले लाठ्ठी चार्ज गरेको हो।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँका समर्थकहरुले आज पनि प्रदर्शन गरेका छन्। सोमबार उनीहरुले काठमाडौंको गौशालामा प्रदर्शन गरेका हुन्।
दुर्गा प्रसाईँका सचिवालय सदस्य विजय कँडेलले प्रर्दशनकारीहरु थाकिसकेकाले आज धेरै ठुलो कार्यक्रम नराखेको जानकारी दिएका छन्।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले खरिद गरेको सम्पत्ति दुई दिनमै २२ गुना बढी देखिएको छ। उनले ८ करोड थैली कायम गरी खरिद गरेको जग्गा दुई दिनपछि बैंकमा धितो राखेर १ अर्ब ७४ करोड ऋण लिएका हुन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दुर्गा प्रसाईं समूहको प्रदर्शनमा प्रहरीले गरेको धरपकडप्रति खेद प्नकट गरेकाे छ।
शुक्रबार प्रसाईंको तर्फबाट वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएको सर्वोच्च अदालका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पालनकर्ता भएको र उनले चलाएको अराजकतामा यी दुवै पार्टीको पनि हिस्सेदारी रहेको टिप्पणी गरेका छन्।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले २ दिनअघि खरिद गरेको सम्पत्ति दुई दिनमै २२ गुना बढी देखिएको छ।
असुरक्षाको कारण देखाउँदै मेडिकल व्यवसायी दुर्गा प्रसाईं शुक्रबार घरबाट बाहिर ननिस्किने भएका छन्।
भक्तपुर जिल्ला प्रहरी कार्यालयले सुरक्षा अवस्थालाई ध्यानमा राखी पर्याप्त मात्रामा प्रहरी परिचालन गरिएको बताएको छ।
काठमाडौँको विभिन्न स्थानबाट प्रसाईँको अभियानका समर्थकहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
तर, हालसम्म पनि स्थानीय प्रशासनसँग आधिकारिक रुपमा सहमति लिएको छैन। जसले स्थिति असामान्य हुनसक्ने देखिएको हो।