८ मंसिर २०८१ शनिबार
image/svg+xml

विवादित चिकित्सा विधेयक

नयाँ नेपालको समस्या नीतिगत भ्रष्टाचारमा देखिन थालेको छ । विशेष गरी संसद्बाट कानुन बनाउने बेलामै खेल्न पाएको खण्डमा आफ्नो निहित उद्देश्य पूरा गर्न सजिलो हुने भएपछि सुरु प्रक्रियामै चलखेल हुन थालेको छ । शिक्षा र स्वास्थ्यजस्ता आमसरोकारका विषयलाई समेत लाभहानिका हिसाबले व्यवहार गर्ने प्रवृत्ति देखिएको छ ।

विवादित शर्मा साझामै फर्किए

उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले साझा प्रकाशनको अनियमितताबारे विभिन्न निकायबाट छानबिन सुरु भएपछि राजीनामा दिएका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माको राजीनामा अस्वीकृत गरेका छन् । केही दिनअघि राजीनामा दिएका शर्मालाई मन्त्री श्रेष्ठले राजीनामा फिर्ता गरी काममा फर्किन आग्रह गरेपछि उनी  सोमबारदेखि पुनः कार्यालय जान थालेका छन् ।

स्थानीय तह थप्ने ‘विवादित’ प्रस्ताव फिर्ता

जनसंख्या अनुपातमा स्थानीय तह संख्या बढाउनुपर्ने मागलाई सम्बोधन गर्ने नाममा पुष्पकमल दाहाल नेतृत्वको सरकारले ल्याएको ‘विवादित’ प्रस्तावलाई फिर्ता लिएलगत्तै संसद् बैठक सुरु भएको छ । स्थानीय तह निर्वाचन गराउने नाममा अन्य प्रदेशका तुलनामा कम जनसंख्या रहेका प्रदेश २ र प्रदेश ५ का ११ जिल्लामा मात्रै स्थानीय तह एकाइ बढाउने तयारीको प्रतिपक्षबाट विरोध भएपछि सरकार सो प्रस्ताव फिर्ता लिन बाध्य भएको हो ।

विवादित पहाडी निगम सञ्चालक सदस्य

सरकारले नेपाल वायुसेवा निगम सञ्चालक समितिको रिक्त सदस्यमा 'विवादित छवि'का निगमकै पूर्वनिर्देशक अच्युतराज पहाडीलाई नियुक्त गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीस्तरीय बुधबारको निर्णयअनुसार पहाडीलाई चार वर्षका लागि राष्ट्रिय ध्वजावाहक निगम सञ्चालक समिति सदस्यमा 'विज्ञ' भन्दै नियुक्त गरिएको हो।

बाफिया विधयेकका विवादित बुँदामा छलफल, कार्यकालकै विषयमा विवाद

काठमाडौं- संसदको अर्थ समितिले बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक (बाफिया) माथि विज्ञहरुको सल्लाह र सुझाव लिएको छ।

विवादित वर्णविन्यासको नेपाली शब्दकोष

नेपाली भाषा विवादमा तानिएका बेला चूडामणि गौतमले 'विवादित वर्णविन्यासको नेपाली शब्दकोष' पाठकसामु ल्याएका छन्। उनको उक्त शब्दकोष शुक्रबार राजधानीमा सार्वजनिक गरियो। शब्दकोषमा 'विवादित वर्णविन्यास' देखाउने र बुझाउने प्रयत्न गरिएको छ। २०६७ सालयता नेपाली भाषामा देखिएको विवादलाई शब्दकोषले प्रस्ट्याएको छ।

विवादित बुँदा पुनः छलफलमा

बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक (बाफिया) लाई फेरि संसदको अर्थ समितिले छलफलमा ल्याएको छ। उक्त विधेयकमा राय सुझाव लिन विज्ञहरुलाई शुक्रबार ८ बजे अर्थ समितिले बोलाएको छ।

अन्तरीक्षमा विवादित क्युवस्याट प्रविधिको प्रयोग गर्दै क्यानी

विश्वभरका फिजिस्टले असम्भव भन्दै अस्विकार गरेको रियाक्सनलेस ड्रइभको विरोध गरिहेका छन्। क्यानीइन्सको एक कमिटिले भने उक्त ड्रइभ प्रयोग गरेर स्पेस परीक्षणमा पठाउने आफ्नो योजना रहेको बताएको छ।

विवादित बाफिया विधेयकमा फेरि छलफल

बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक (बाफिया) लाई फेरि संसदको अर्थ समितिले छलफलमा ल्याउने भएको छ। अर्थ समितिले उक्त विधेयक यसै साताको अन्त्यसम्ममा छलफलमा ल्याउन लागेको हो।

विवादित व्यक्ति क्याबिनेटमा

गरिब जनतालाई सेवा पुग्नेगरी काम गर्ने लक्ष्य लिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार मन्त्रिमण्डलमा तीन सदस्य थप गरेका छन्। दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डे र दीपक बोहरा तथा नेकपा संयुक्तका जयदेव जोशीलाई मन्त्रिपरिषद्मा थपेका हुन्।

डाेटीमा स्थानीय निकाय सिमांकन विवादित

डोटी– स्थानीय निकायको सिमाना निर्धारणसम्बन्धी आयोगले दिएको निर्देशन डोटीमा विवादित बनेको छ। आयोगले तोकिदिएको संख्यामा दलहरु पक्ष÷विपक्षमा विभाजित भएका छन्। मन्त्रीपरिषद्को बैठकले स्थानीय निकायको पुनःसंरचनाका लागि ‘गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोग’ गठन गरेको थियो।

विवादित कम्पनीलाई बूढीगण्डकी दिने खेल

काठमाडौं-सरकारले कानुन मिचेर चीनको एक विवादित कम्पनीलाई १२ सय मेगावाटको बूढीगण्डकी जलाशय आयोजना निर्माण गर्न दिने प्रक्रिया अघि बढाएको छ।

विवादित बाफिया समितिमै फिर्ता

व्यवस्थापिका संसद्ले विवादित बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक (बाफिया) पुनः अर्थसमितिमा फिर्ता पठाएको छ । मंंगलबार बसेको समितिको पूर्ण बैठकले अर्थमन्त्री विष्णु पौडेलको प्रस्तावमा विवादास्पद केही दफा संशोधनका लागि पुनः समितिमा फर्काउने निर्णय गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्