१४ आश्विन २०८१ सोमबार
image/svg+xml

केपी ओली आइपुगे जनकपुरधाम, काँग्रेसका शीर्ष नेताहरु पार्टी प्रवेश गर्ने तयारी

सोमबार बिहान साढे ११ बजे जनकपुरधाम आउने कार्यक्रम रहेको भएपनि झण्डै दुई घण्टा ढिलो उनी जनकपुर आइपुगेका हुन्। जनकपुरको तिरहुतियागछीमा एमाले जिल्ला कमिटीले आमसभा तथा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको छ।

मुलुकलाई कस्तो बनाउने भन्ने नयाँ पुस्ताले सोच्ने बेला आयोः ओली

ओलीले नयाँ पुस्ताले मुलुकलाई कस्तो बनाउने भन्ने सोच्ने बेला आइसकेको उल्लेख गर्दै आकांक्षा, सपनालाई सार्थक र सुन्दर भविष्य निर्माणका लागि सही मार्गदर्शन दिनका लागि परिषद्लाई आग्रह गरे।

एमाले नीतिका आधारमा जनतामाझ जान्छः महासचिव पोखरेल

'स्थानीयस्तरमा पार्टी कमिटीले नचाहेमा तालमेल हुँदैन, त्यसका केन्द्रको दबाब रहँदैन।' उनले एमाले नीतिका आधारमा जनतामाझ जाने जानकारी पनि दिए। एमाले आफ्नो मान्यतामा दृढ रहेकोसमेत उनले स्पष्ट पारे।

माथिल्लो कर्णाली जलविद्युत निर्माण गर्ने जिएमआरसँगको सम्झौता खारेज गरौँः भिम रावल

बुधबार सो आयोजनाबारे सरकारको ध्यानाकर्षण गराउन जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गर्दै नेता रावलले लामो समयदेखि सो आयोजना ओगट्ने काम मात्रै गरेको उल्लेख गर्दै सो भारतीय कम्पनीसँगको सम्झौता तत्काल खारेज गरी जनताको सहभागितामा सरकार आफैंलाई अगाडि बढाउन पनि आग्रह गरे।

सिडिओ र प्रहरी प्रमुखहरु जिल्लाजिल्लामा खटाउने काम बन्द गर्न एमालेको माग

प्रमुख सचेतक भट्टराईले हाँस्यकलाकार अपूर्व क्षितिज सिंहलाई आफ्नो कला प्रस्तुत गरेबापत १० दिन देखि हिरासतमा राखेकोमा आपत्ति जनाउँदै तत्काल रिहाई गर्न पनि सरकारलाई दवाव दिए।

चोलेन्द्रशमशेर कुर्सीमा फर्कने भयले सत्तारुढ दल आत्तिएका छन्ः योगेश भट्टराई

‘जबराविरुद्धको महाअभियोग सम्बन्धीको विषयको छलफल समितिबाट टुंगिएर भदौ ३० गते भित्रमा प्रतिनिधिसभामा पेश हुने कार्यसूची छ। भट्टराईले भने ‘असोज २ गते दलहरुले समानुपातिको सूची पेश गर्नुपर्छ, त्यो पनि एक मनोनयन वा निर्वाचन प्रकृया नै हो।’ जबकी असोज १ गतेदेखि नै प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल समाप्त हुन्छ।’

एमाले बाजुरामा उम्मेदवार छनोट सर्वसम्मत हुन सकेन, संघमा ३ प्रदेशमा ९ जनाको सिफारिस

नेताहरुले सहमति गरेर सर्वसम्मतका लागि अन्तिमसम्मको प्रयास गरेका थिए। नयाँलाई पालो दिनु पर्ने र पुरानालाई पनि एक पटक अवसर दिनु पर्नेमा सहमति नभएपछि प्रतिनिधी सभामा ३ जना र प्रदेश निर्वाचन क्षेत्र क र ख गरि ९ जनाको नाम प्रदेश कमिटीलाई सिफारिस गरिएको छ।

एमालेभित्र उम्मेदवार सिफारिसमा कुनै विवाद छैनः सुरेन्द्र पाण्डे

देशभर शीर्ष नेताहरुको मात्रै एकल नाम सिफारिस नभएको दाबी गरे। उनले जिल्लाबाट सिफारिस हुँदैमा उम्मेदवार फाइनल भए भनेर सिफारिस भएका उम्मेदवारहरुले सोच्नुनहुने बताए। पाण्डेले पार्टीको सचिवालयले फाइलन गरेपछि मात्रै उम्मेदवार टुंगो लाग्ने बताए।

एमालेको चेतावनीः संसदको कार्यकाल लम्ब्याउने हर्कत नगर्नू

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ माथिको दफावार छलफलमा भाग लिँदै प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने प्रयास नगर्न सरकारलाई सचेत गराएका छन्।

एमाले तनहुँद्वारा उम्मेदवार सिफारिस

एमाले जिल्ला कमिटीको बैठकले दुई प्रतिनिधिसभा, चार प्रदेशसभाका लागि प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवार सिफारिस गरेको जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए।

जन्मदिनको अवसरमा भट्टराईले गरे असक्त विद्यार्थीलाई आर्थिक सहयोग

नेकपा एमालेका सचिव तथा प्रतिनिधीसभा सदस्य योगेश भट्टराईले आज आफ्नो जन्मदिनको अवसरमा पाथीभरा बहुमुखी क्याम्पसमा अध्ययनरत शारीरिक रुपले असक्त विद्यार्थीलाई आर्थिक सहयोग गरेका छन्।

एमाले इलामका उम्मेदवार सिफारिस

यो क्षेत्रमा ०७४ सालमा नेकपा (माओवादी)का धीरेन शर्मा रमण विजयी बनेका थिए। २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमाले र माओवादीले साझा रूपमा उम्मेदवार उठाएका थिए।

प्रदेशसभाको प्रत्यक्षतर्फ एमालेबाट चुनाव लड्न क्रमशः एघार र पाँच जनाको दावेदारी

प्रदेश १ (क) र १ (ख) गरी प्रदेशसभाको प्रत्यक्षतर्फ नेकपा एमालेबाट चुनाव लड्न क्रमशः ११ र ५ जनाले दावेदारी प्रस्तुत गरेका छन्। प्रदेशसभा १ (क) मा ११ जना र १ (ख) मा ५ जनाले दावेदारी प्रस्तुत गरेका छन्।

झापा-५ बाट ओलीको उम्मेदवार सिफारिस

झाप ५ का एमाले इञ्चार्ज होम थापाका अनुसार क्षेत्रीय समितिको बैठकले ओलीको नाम सर्वसम्मत सिफारिस गरेको हो।

महेश बस्नेतको बेइज्जत गर्नेहरुलाई प्रतिकार गर: एमाले भक्तपुर

एमाले भक्तपुर जिल्लाका अध्यक्ष बचन देउजाले बिहीबार प्रेस विज्ञप्ति प्रकाशित गरी यस्ता व्यक्तिमाथि आआफनो तह, तर तप्काबाट शसक्त प्रतिरोध गर्न निर्देशन दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्