श्रीलंकाको सामान्य अग्रता
रोशेन सिल्भाको अर्धशतक मद्दतमा श्रीलंकाले इङ्ल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा ४६ रनको झीनो अग्रता लिएको छ।
रोशेन सिल्भाको अर्धशतक मद्दतमा श्रीलंकाले इङ्ल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा ४६ रनको झीनो अग्रता लिएको छ।
एक वर्षअगाडि नै अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिएका वायन रुनी अमेरिकाविरुद्धको मैत्रीपूर्ण खेलका इङ्ल्यान्डको टिममा समावेश भएका छन्।
तीन एकदिवसीय शृंखलाअन्तर्गत दोस्रो एकदिवसीय खेलमा शनिबार इङ्ल्यान्डले श्रीलंकालाई डकवर्थ लुइस पद्धतिमा ३१ रनले पराजित गरेको छ।
रूसमा सम्पन्न विश्वकपको २१औं संस्करणमा इङ्ल्यान्डलाई सेमिफाइनलसम्मको यात्रा गराएका प्रशिक्षक ग्यारेथ साउथगेटको सम्झौता कतारमा हुने विश्वकपसम्मका लागि नवीकरण भएको छ।
इङ्ल्यान्ड तथा चेल्सीका पूर्वकप्तान जोन टेरीले रूसी क्लब स्पार्टक मस्कोमा अनुबन्धित हुन अस्वीकार गरेका छन्।
इङ्ल्यान्डका प्रशिक्षक गारेथ साउथगेटले स्ट्राइकर मार्कुस रसफोर्डले आफ्नो क्षमता प्रमाणित गर्न क्लबबाट पनि धेरैभन्दा धेरै खेल्ने अवसर पाउनुपर्ने बताएका छन्।
दुई पटकभन्दा बढी मादक पदार्थ सेवन गरी सवारी चलाएको भन्दै विश्वकपको विजेता फ्रान्सका कप्तान ह्युगो लोरिस बुधबार इङ्ल्यान्डको अदालतमा उपस्थित भएका छन्।
इङ्ल्यान्डका ओपनर एलेस्टर कुकले पूर्वकप्तान केभिन पिटरसनसँग नबोलेको ४ वर्ष भए पनि आफूहरूको बिग्रदो सम्बन्ध सुध्रनेमा आशावादी भएको बताएका छन्।
इङ्ल्यान्डका ओपनर तथा पूर्वकप्तान एलिस्टर कुकले ६ महिनाअघिदेखि आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने मानसिकता बनाएको बताएका छन्।
इङ्ल्यान्डका पूर्वकप्तान तथा ओपनर एलेस्टर कुकले सोमबार भारतविरुद्धको पाँचाैं टेस्टपछि अन्तर्राष्ट्रिय खेलजीवनमा पूर्णविराम लगाउने घोषणा गरेका छन्।
इङ्ल्यान्ड फुटबल संघ (एफए) ले बुधबार २०२१ को महिला युरोपियन च्याम्पियनसिप आयोजनाका लागि दाबेदारी प्रस्तुत गरेको छ।
इङ्ल्यान्डविरुद्ध गत साता एडबास्टेनमा सम्पन्न पहिलो टेस्टमा सनसनीपूर्ण ब्याटिङ गरेका विराट कोहलीलाई भारतीय मास्टर ब्याट्सम्यान सचिन तेन्दुलकरले खेलमा केन्द्रित रहँदै मनले डोर्याएको बाटोमा लाग्न सुझाएका छन्।
दोस्रो टेस्टमा बिहीबार लर्ड्समा भारतको सामना गर्दा इङ्ल्यान्ड तीव्र गतिका बलर बेन स्टोक्सबिना मैदान उत्रनेछ । त्यस्तै पहिलो टेस्ट नियन्त्रणमा राखे पनि घरेलु टोलीलाई नतिजा सुम्पिएको भारतले पनि टोलीमा केही खेलाडी परिवर्तन गर्र्ने अनुमान गरिएको छ।
इङ्ल्यान्ड फुटबल संघ (एफए) ले २०३० विश्वकप आयोजनाको दाबी गर्नका लागि अध्ययन गरिरहेको बुधबार जनाएको छ।
इङ्ल्यान्डले आगामी जुलाईमा टेस्ट क्रिकेटका लागि आयरल्यान्डलाई अतिथ्यता प्रदान गर्ने भएको छ ।