८ मंसिर २०८१ शनिबार
image/svg+xml

नौमुले कर्णालीकै ‘हाइड्रो हब’

शान्ति स्थापनासँगै नौमुले निकै फेरिएको छ। अरू स्थानीय तहभन्दा फरक नामले परिचित छ। कर्णालीमै ‘हाइड्रो हब’ का रूपमा नौमुलेलाई लिने गरिन्छ।

अमृतपाल अन्तरदेशीय अपराधी कि आतंकवादी भन्नेमा अन्योल

भारतीय सरकारले अमृतपाल सिंह नेपाल आउन सक्ने भन्दै नेपाल सरकारलाई सर्तक रहन आग्रह गरेसँगै सुरक्षा निकायभित्र उनलाई हेर्ने दृष्टिमा फरक धारणा आएको छ।

पाँच लाख लिएर तिब्बती शरणार्थीलाई नागरिकता बनाइदिने गिरोह पक्राउ

नेपाल प्रहरीले तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिएर ठूलो रकम असुल्ने गिरोहलाई पक्राउ गरेको छ।

विराट गोल्डकप चैत ९ गतेदेखि

मोफसलकै दोस्रो ठूलो पुरस्कार राशि रहेको ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिता चैत ९ गतेदेखि हुने भएको छ।

कोरोनापछिको व्यापार

आयातको तुलनामा न्यून मात्रामा निर्यात हुँदा नेपालको व्याापार घाटा वृद्धि भएको थियो। २०७७।७८ को तुलनामा २०७८।७९ मा २३ प्रतिशतले व्यापार घाटा वृद्धि भएको देखिन्छ।

दोष राजनीतिक नेतृत्वको

सशस्त्र द्वन्द्वका कारण एउटा नेपालीले अर्को नेपालीलाई मार्ने काम भयो। शिक्षक मारिए। कर्मचारी मारिए। पत्रकार मारिए। बमले सार्वजनिक बस उडाएर निर्दोष सर्वसाधारण मारिए। मानिस काँटिए, गिँडिए। यो सत्य हो।

दर्जन नयाँ तारे होटल थपिए

पछिल्लो एक वर्षको अवधिमा एक दर्जन नयाँ तारे होटल थपिएका छन्। मुलुकमा विदेशी पर्यटकको आगमन बढ्ने अपेक्षा राखेर लगानीकर्ताले धमाधम होटल व्यवसायमा लगानी गरिरहेका हुन्।

बजार अनुगमन, ठूलो परिमाणमा सामान नष्ट

होली पर्वलाई दृष्टिगत गरी वीरगन्ज महानगरपालिकाले सुरु गरेको बजार अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद नाघेका सामान बरामद गरी नष्ट गरिएको छ।

आर्मीका विधानको जोडीलाई ब्याडमिन्टनको उपाधि

धनगढीमा सम्पन्न मुलुककै ठूलो धनराशिको धर्मपशुपति स्मृति खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबका विधान अधिकारी र प्रविन थिङ्गथेनको जोडीले जितेको छ।

मेलम्ची बाढीपहिराको डेढ वर्ष: विपद्को घाउ अझै उस्तै

मेलम्चीमा आएको विनाशकारी बाढीपहिरोले हेलम्बु र मेलम्ची क्षेत्रमा पुर्‍याएको ठूलो जनधनको क्षति भएको डेढ वर्षभन्दा बढी भइसकेको छ। तर, त्यसले छाडेर गएको घाउ अझै पनि उस्तै छ।

२००७ यताको नेपाल नियाल्दा

गाउँहरूलाई निर्जन बनाई सहरीकरण गर्ने ‘माफियातन्त्र’ ले सबै किसिमका जमिनमाथि नियन्त्रण गरेका छन्। जमिन ‘किनबेच’ लाई अर्थतन्त्रकेन्द्रित बनाइएको छ।

केशर: डिप्रेसनको औषधि

डिप्रेसन अहिलेको सबैभन्दा ठूलो मानसिक समस्या हो। यो मानसिक समस्याबाट विश्वका लगभग ३० करोड मानिस पीडित छन् भने वार्षिक १३२ खर्ब रूपैयाँभन्दा बढी रकम डिप्रेसन उपचारका नाममा खर्च भैरहेको छ।

मृत्युको पहाडबीच विश्वकप

संसार यतिखेर कतारका होटल, भव्य स्टेडियम, विशाल सामुद्रिक किनारहरूमा रमाइरहँदा यी भव्य पूर्वाधार कसरी बने? त्यहाँ कसका रगत र पसिना सिँचिए? दुर्घटनामा कति मरे? चर्को घाम, कडा परिश्रम र अहोरात्र खटाइले कति मरे या मारिए? विदेशी कामदारहरू कसरी बाकसमा बिनाक्षतिपूर्ति फर्काइए भन्ने दुर्दान्त सत्यको खोजी गर्नु जरुरी छ।

डोल्पा पुग्नुपर्ने यात्रु मुगु पुगेपछि...

जहाँ नेपाल एयरलाइन्सका कर्मचारीले उनलाई जहाजभित्र प्रवेश दिए। उनलाई लाग्यो, अबको केही समयमा डोल्पा पुग्छु। तर उनी डोल्पा होइन, मुगु पुगिन्। अनि अताल्लिइन्। भनिन्, ‘डोल्पा जाने मान्छे, कसरी मुगु आए ?’ नाबालक छोरासहित डोल्पा जानुपर्ने राजकुमारी एयरलायन्सको लापरबाहीका कारण मुगु पुगेकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्