अस्ट्रेलियाको उपाधियात्रामा पूर्णविराम
मैले कसरी यो प्रदर्शनलाई निरन्तरता दिन सकें भन्ने स्पष्ट जबाफ मसँग छैन,’ आन्दे्रले भने,‘तर लगातार दुई उपाधि दिलाउन पाउँदा निकै हर्षित छु।’
मैले कसरी यो प्रदर्शनलाई निरन्तरता दिन सकें भन्ने स्पष्ट जबाफ मसँग छैन,’ आन्दे्रले भने,‘तर लगातार दुई उपाधि दिलाउन पाउँदा निकै हर्षित छु।’
नेपाली सांगीतिक ब्यान्ड ‘कन्दरा’ का गायक विवेक श्रेष्ठको अस्ट्रेलियामा अन्तर्राष्ट्रियस्तरको सांगीतिक कार्यक्रमको आयोजना हुने भएको छ। आइतबार राजधानीमा आयोजित कार्यक्रममा गायक विवेक श्रेष्ठले ‘युफोनिक ः क्लोज टु माइ हार्ट विथ विवेक श्रेष्ठ’ बारे जानकारी गराए।
प्रधानमन्त्री मोर्रिसनले अस्ट्रेलिया संकटमा परेको बेला सहयोग गरेका सबै सहयोगीलाई धन्यवाद दिएका छन्।
प्रहरीका अनुसार नोभेम्बर ८ देखि हालसम्म आगलागीसँग सम्बन्धित विषयमा कानुनी कारबाहीको थालनी गरिएकामध्ये ४० जना नाबालिग छन्। प्रहरीले ती व्यक्तिहरुलाई चेतावनीदेखि आपराधिक अभियोगसम्म लगाएर कानुनी कारबाहीको प्रक्रिया थालनी गरेको छ।
गत सेप्टेम्बर महिनादेखि अस्ट्रेलिया डढेलोबाट आक्रान्त छ। यसैबीच, डढलोमा परी करिब ४८ करोड जनावर मारिएका विषयले यस साता निकै चर्चा पाएको छ। के हो त यसको वास्तविकता ?
दोस्रो इनिङमा न्युजिल्यान्डका कोलिन डी ग्रान्डहोमले सर्वाधिक ५२ रनको योगदान गरे पनि अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
तापक्रम र हावाको गतिमा कमी र हल्का वर्षा भएपछि भिक्टोरिया र न्यु सायथ वेल्सको अवस्था भने आइतबार केही सहज भएको अधिकारीहरुले बताएका छन्।
तेस्रो दिनमा न्युजिल्यान्डले दशै विकेट गुमाउँदा अफ स्पिनर नाथन लियोनले पाँच विकेट लिँदै घरेलु टोलीको बलिङ आक्रमणलाई बलियो साथ दिएका थिए।
यसअघि पनि घटनास्थलमा आगलागी नियन्त्रण, खोजी तथा उद्धारलगायतका कामका लागि सैनिकले सघाइरहेका थिए। अधिकारीका अनुसार झण्डै दुई हजार सुरक्षाकर्मी यसअघि पनि परिचालन गरिएको थियो।
स्थानीयवासीले गरेको व्यवहारले आफू अचम्मित नभएको प्रधानमन्त्री मोर्रिसनले प्रतिक्रिया दिएका छन्।
डढेलोका कारण आक्रान्त अस्ट्रेलियाका दुई राज्य न्यु साउथ वेल्स र भिक्टोरियामा आपतकालीन सेवामा सहयोग गर्न सेना परिचालन हुने भएको छ।
नाथन लियोनले ४ विकेट लिएसँगै अस्ट्रेलियाले आइतबार दोस्रो टेस्टमा न्युजिल्यान्डलाई २ सय ४७ रनले पराजित गर्दै तीन टेस्टको शृंखला २–० ले जितेको छ। टेस्टमा फर्कन ४ सय ८८ रनको विशाल लक्ष्यका साथ मैदान उत्रिएको भ्रमणकारी टोली न्युजिल्यान्डले २ सय ४० रनमा अलआउट भएसँगै अस्ट्रेलियाले शृंखला जितेको हो।
पहिलो इनिङमा फराकिलो अग्रताको बावजुद घरेलु टोली अस्ट्रेलियाले न्युजिल्यान्डविरुद्धको पहिलो टेस्टमा शनिबार तेस्रो दिन फलोअनको निर्णय गरेन। पर्थमा जारी टेस्टमा घरेलु टोली अस्ट्रेलियाले पहिलो इनिङमा ४ सय १६ रन बनाएको थियो।
नेपाली लोक रक ब्याण्ड ‘नेपथ्य’ ले अस्ट्रेलियाको विभिन्न सहरमा श्रृंखलाबद्ध सांगीतिक प्रस्तुति दिइरहेको छ। शुक्रबार नेपथ्यले अस्ट्रेलियाको डार्बिनस्थित इटालियन क्लबमा सांगीतिक प्रस्तुति दिएको थियो।
शनिबार तेस्रो दिनको खेल समाप्तीमा पाकिस्तान ६४–३ मा खेलिरहेको छ । जुन अस्ट्रेलिया भन्दा २ सय ७६ रन कम हो । पाकिस्तानका सन मन्सुद २७ रनमा र बाबर आजम २० रनमा अविजित छन् ।