अस्ट्रेलिया हाबी हुने संकेत
तीव्र गतिका बलर मिचेल स्टार्क, जस हाज्लेउड र प्याट कमिङ्सको घातक बलिङपछि पाकिस्तान पहिलो दिनको समाप्तिमा अलआउट भएको थियो।
तीव्र गतिका बलर मिचेल स्टार्क, जस हाज्लेउड र प्याट कमिङ्सको घातक बलिङपछि पाकिस्तान पहिलो दिनको समाप्तिमा अलआउट भएको थियो।
उत्कृष्ट लयमा रहेका डेविड वार्नरले तेस्रो खेलमा पनि अर्धशतकीय इनिङ खेलेपछि अस्ट्रेलियाले शुक्रबार श्रीलंकासँगको तेस्रो तथा अन्तिम ट्वान्टी–२० खेलमा जित निकाल्दै शृंखला क्लिनस्विप गरेको छ। मेलबर्नमा भएको खेलमा सात विकेटले जित निकाल्दै घरेलु टोली अस्ट्रेलियाले तीन खेलको शृंखला ३–० ले आफ्नो पक्षमा पारेको हो।
आइतबार उनै स्मिथ ओभलमा सम्पन्न पाँचौं टेस्टमा पवेलियन फर्कंदा भने मैदानमा उपस्थित समर्थकले उठेरै उनीप्रति सम्मान अर्पण गरेका थिए। जहाँ शृंखला २–२ को बराबरीमा सकिए पनि साबिक विजेताको हैसियतमा शृंखला अस्ट्रेलियाको पोल्टामा रह्यो।
तीन अस्ट्रेलियाली नागरिक इरानमा पक्राउ परेका छन्। इरानको राजधानी तेहरानमा पश्चिमा नागरिकलाई बन्धक बनाउने तथा थुनामा राख्ने गरिएको नीतिअन्तर्गत नै ती अस्ट्रेलियाली नागरिक पक्राउ परेको हुनसक्ने अनुमान गरिएको छ।
अस्ट्रेलियाली एक पुनरावेदन अदालतले बुधबार कार्डिनल जर्ज पेलमाथिको बालयौन दुराचारको सजायलाई पुनः सदर गरेको छ अदालतको उक्त आदेशपछि अदालत परिसरबाहिर भेला भएका पीडित र उनीहरुका समर्थकले खुशी व्यक्त गरेका थिए
अस्ट्रेलियाकी एस्लेघ बार्टीले डब्लुटिए सिनसिनाटी मास्टर्सको सेमिफाइनलमा स्थान बनाउँदै विश्व वरीयताको नम्बर एकमा पुग्ने सम्भावना बनाएकी छन्।
अफ स्पिनर नाथन लायन एक्लैले ६ विकेट र तीव्र गतिका बलर प्याट कमिन्सले ४ विकेट निकालेपछि अस्ट्रेलियाले सन् २००१ पछि एड्गबास्टनमा सबै फरम्याटमा गरेर पहिलो सफलतासमेत प्राप्त गरेको थियो।
अस्ट्रेलियाले एड्गबास्टन भएको पहिलो एसेसमा घरेलु टोली इङ्ल्यान्डलाई सोमबार २ सय ५१ रनले पराजित गरेको छ विश्व टेस्ट च्याम्पियनसिपको पहिलो खेलसमेत रहेको एसेसमा अस्ट्रेलियाले इङ्ल्यान्डलाई स्तब्ध बनाउँदै सुखद सुरुआत गरेको छ। ३ सय ९८ रनको लक्ष्यसहित पाँचौं तथा अन्तिम दिन ब्याटिङ गरेको इङ्ल्यान्ड १ सय ४६ रनमा समेटिएपछि अस्ट्रेलियालाई नतिजा सुम्पियो।
अस्ट्रेलियाको एक राज्यका करिब २२ हजार स्वास्थ्यकर्मी आन्दोलित भएका छन्। अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका ती स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले आफूहरुमाथि असुरक्षा बढेको कारण देखाएर यस्तो आन्दोलन गरेको समाचारमा जनाइएको छ।
अस्ट्रेलियाका मिचेल स्टार्क यस विश्वकपको सेमिफाइनलमा इङ्ल्यान्डविरुद्धको खेलमा मुख्य हतियार हुन्।
विश्वकप उपाधि रक्षाको लक्ष्यका साथ इङ्ल्यान्ड भ्रमणमा निस्किएको साबिक विजेता अस्ट्रेलिया बिहीबार दोस्रो सेमिफाइनलमा आयोजकको चुनौती पन्छाउँदै उपाधियात्रामा थप एक कदम अघि बढ्न चाहन्छ।
इङल्यान्ड–वेल्समा जारी एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत शनिबार अस्ट्रेलिया र न्युजिल्यान्डबीच भिडन्त हुँदै छ। यस विश्वकपमा अस्ट्रेलिया सेमिफाइनल प्रवेश गर्ने पहिलो टोली भइसकेको छ।
कुनै पनि सञ्चारमाध्यमको आधिकारिक सार्वजनिक फेसबुक पेजमा तेस्रो पक्षले गर्ने मानहानीयुक्त कमेन्टका लागि सोही सञ्चारगृह उत्तरदायी हनुपर्ने फैसला अस्ट्रेलियाको न्यु साउथ वेल्सको सर्वोच्च अदालतले गरेको छ।
आयोजक इङ्ल्यान्डमाथि ६४ रनको जित निकाल्दै पाहुना टोली अस्ट्रेलिया इङ्ल्यान्डमा जारी एकदिवसीय विश्वकपको शीर्ष स्थानमा उक्लिएको छ। मंगलबारको जितसँगै साबिक विजेता अस्ट्रेलिया सेमिफाइनल प्रवेश गर्ने पहिलो टोली बनेको छ।
विश्वकप क्रिकेटअन्तर्गत मंगलबार विश्व क्रिकेटका दुई चिर प्रतिद्वन्द्वी आयोजक इङ्ल्यान्ड र अस्ट्रेलिया आमने सामने हुँदा त्यसले एसेज टेस्ट शृंखलाको झझल्को दिनेछ।