९ मंसिर २०८१ आइतबार
image/svg+xml

गोरखाको स्तुल खोलामा बेलीब्रिज

गोरखाको आरुघाट गाउँपालिकास्थित स्तुल खोलामा बेलीब्रिज निर्माण गरिएको छ। आरुघाट–आरुपोखरी–ताकुकोट सडकखण्डमा पर्ने स्तुल खोलामा कुल रु तीन करोड ८० लाखको लागतमा बेलीब्रिज निर्माण गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्