८ मंसिर २०८१ शनिबार
image/svg+xml

न्यौपानेको ‘इतिहासमा सिन्धुपाल्चोक’ प्रकाशित

महाकाव्यकार चन्द्रप्रसाद न्यौपानेको पछिल्लो ग्रन्थ कृति ‘इतिहासमा सिन्धुपाल्चोक’ बजारमा आएको छ।

विद्युत् व्यापारका क्षेत्रमा नेपालले नयाँ इतिहास कायम गर्नेछ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले ऊर्जा क्षेत्रको विकासमा नेपाल सरकार दृढतापूर्वक अगाडि बढी रहेको बताउँदै विद्युत् व्यापारमा नेपालले नयाँ इतिहास बनाउने बताएका छन।

मुन्दुमी मिथक र इतिहास ‘साल्पा सिलिचुङ-सिलिछो’ काे लाेकार्पण

साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तर्राष्ट्रिय समितिले प्रकाशन गरेको ‘साल्पा सिलिचुङ–सिलिछो’ नामक मुन्दुमी मिथक र इतिहासको पुस्तक शुक्रबार यहाँ विमोचन गरिएको छ।

किन महँगियो चकलेट ?

चकलेट बनाउन प्रयोग हुने कोको फलको मूल्य प्रति टन अमेरिकामा दोब्बर हुन पुगेको छ। अहिले यसको मूल्य ५ हजार ८ सय ७४ डलर छ।

सुरुङ छिचोल्दै नेपाल

नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग छिचोलिएपछि सोमबारदेखि नेपालले विकासमा थप फड्को मारेको अनुभूति गर्न थालिएको छ। हुन पनि विदेशमा मात्र सुरुङ मार्गमा यात्रा गरेका र गर्न पाइने सुनेका नेपालीका लागि अब यस्तो यात्रा अपत्यारिलो रहेन।

जीवित इतिहास हुन् ज्येष्ठ नागरिक

‘मातृदेवो भवः, पितृदेवो भवः’ भन्ने सिद्धान्तमा आधारित हाम्रो संस्कृतिमा आधारित आदर्श परिवारको महत्वलाई प्रवद्र्धन गर्न आवश्यक छ।

गठबन्धन संस्कृतिका विकृति

अन्ततः दोस्रो ठूलो दल एमालेले तेस्रो माओवादीलाई काँध हालेर आफ्नो कुनै हैसियत नै नभए जसरी माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीको कुर्सीमा विराजमान गरायो। विडम्बना, प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्दा संसद्मा सबैभन्दा ठूलो दल कांग्रेसले प्रतिपक्षमा नबसी उनैलाई मत खन्याइदियो।

२४औं बुढासुब्बा गोल्डकपको फाइनल आज

२४औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको फाइनलमा आज ‘ए’ डिभिजन क्लब एनआरटी र मोरङ फुटबल संघबीच भिडन्त हुँदै छ।

राष्ट्रपतिप्रति जनअपेक्षा

जनताका छोराछोरी लोकतान्त्रिक शासन व्यवस्थाका उन्नत अभ्यासबाट अगाडि बढ्ने अपेक्षा गरिएको पनि हो । तर, यसबीच प्रकट व्यवहारले त्यस्तो सन्देश दिएका छैनन् ।

भाजुपुखूमा प्रतिबिम्बित समृद्ध इतिहास

उपत्यकालगायत मुलुकका विभिन्न भागमा प्राचीन पोखरीहरू नासिएका खबर आउँछन्। तर भक्तपुरमा भने पोखरीहरूको जीर्णोद्धार र पुनर्निर्माण गर्ने लहर चलेको छ।

दुई सय वर्षअघिको इतिहास खोजी:‘निशान पदमार्ग’ विकास गरिँदै

सुगौली सन्धिपश्चात तत्कालीन नेपाली सेनाले इलाम सदरमुकामसम्म निशान ल्याउन प्रयोग गरेको मार्ग पहिचान गरी ‘निशान पदमार्ग’को रूपमा प्रवर्द्धन र विकास गरिने भएको छ।

‘मिलिटरी क्रस’ पाउने नेपाली सैनिक

युद्धभूमिमा दुस्मनविरुद्ध प्रशंसनीय वीरता देखाई काम फत्ते गर्ने बहादुर सैनिकलाई विभूषित गर्नका लागि २८ डिसेम्बर १९१४ देखि बेलायतले मिलिटरी क्रस (एमसी) विभूषणको सुरुवात गर्‍यो।

जब पाठ्यपुस्तकमै पढाइन्छ गलत इतिहास

त्यति मात्र होइन, अब्राहम लिंकनको हत्या १८६५ अप्रिल २ मा भएको हो। तर चिठी लेखेको मिति १८८२ फेब्रुअरी ४ राखिएको छ। यो मिति लिंकनको मृत्यु भएको १७ वर्षपछिको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्