इङ्ल्यान्डले आशा जगायो
इङ्ल्यान्डले मंगलबार ब्रिसबेनमा न्युजिल्यान्डलाई स्तब्ध बनाउँदै अस्ट्रेलियामा जारी ट्वान्टी–२० विश्वकपको सेमिफाइनल आशा जगाएको छ।
इङ्ल्यान्डले मंगलबार ब्रिसबेनमा न्युजिल्यान्डलाई स्तब्ध बनाउँदै अस्ट्रेलियामा जारी ट्वान्टी–२० विश्वकपको सेमिफाइनल आशा जगाएको छ।
ब्रिसबेनमा आयरल्यान्डमाथि सहज जित निकाल्दै समूह एकको अस्ट्रेलियाले शीर्ष टोली न्युजिल्यान्डसँग अंक बराबरी गरेको छ।
विनोद भण्डारी, विक्रम सोब, सुशन भारी र नन्दन यादव गरी चार जना खेलाडीले भने आइतबार साँझ नै रिपोर्टिङ गरे पनि पिसिआर रिपोर्ट नआएका कारण प्रशिक्षणमा अनुपस्थित भएका हुन्। यी खेलाडीले सुरुआतमा पूर्वकप्तान ज्ञानेन्द्रलाई साथ दिएका थिए।
५४ रनको सामान्य लक्ष्य नेपालले १४ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो।नेपालका कविता जोशीले १४ रन र सरिता मगरले १३ रनको अविजित इनिङ खेल्दै जित दिलाए।
दुबईमा जारी आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेटमा खराब प्रदर्शन गरेको भन्दै बंगलादेशले त्यसमाथि छानबिन गर्ने भएको छ।
जितका लागि अन्तिम बलमा बंगलादेशलाई ४ रन आवश्यक रहँदा रसेलले डट बल गरेपछि वेस्ट इन्डिजले महत्त्वपूर्ण २ अंकका साथ अघिल्लो चरण प्रवेशको सम्भावना जीवित राखेको हो।
तेस्रो विकेटका लागि डुसेन र मारक्रमले अविजित ८३ रनको साझेदारी गरेपछि दक्षिण अफ्रिकाले प्रतियोगितामा पहिलो जितको स्वाद चाखेको हो। शनिबार पहिलो खेलमा दक्षिण अफ्रिका अस्ट्रेलियासँग ५ विकेटले पराजित भएको थियो।
स्कटल्यान्डले प्रस्तुत गरेको १ सय ६६ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनीले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४८ रनको योगफल खडा गरेको थियो।