नेपाल र हङकङबीच हेड टु हेडको खेल, कसले मार्ला बाजी?
दुबै टोलीबीच भएका पछिल्लो ५ खेलमा दुबैले समान २/२ खेलमा जित हात पारेको छ। एक खेल नतिजाबिहीन बनेको थियो।
दुबै टोलीबीच भएका पछिल्लो ५ खेलमा दुबैले समान २/२ खेलमा जित हात पारेको छ। एक खेल नतिजाबिहीन बनेको थियो।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसि मेन्स प्रिमियर कपका लागि रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टिमको घोषणा गरेको छ।
आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपालका गुलशन झा अर्धशतक पूरा गर्नबाट चुकेका छन्।
त्रिवि क्रिकेट मैदानमा जारी पहिलो ट्वान्टी–२० शृङ्खलामा गुलशन झाले नेपाललाई चौथो सफलता दिलाएका हुन्।
क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो।
पपुवा न्युगिनीविरुद्ध नेपाललाई तेस्रो झड्का लागेको छ। नेपालका गुलशन झा ६ रन बनाएर आउट भएका छन्।
पपुवा न्युगिनीका असद भालालाई लोकेश बलमे आउट गरेका छन् भने हिरि हिरिलाईप्रतिश जिसीको बलमा गुलशन झाले क्याच आउट गरेका छन्।
आजको खेलमा कुशल भुर्तेलको ठाउँमा ओपनर आएका अनिल साह सातौं ओभरको अन्तिम बलमा २३ रनमा आउट भएका थिए। त्यसपछि आठौं ओभरको दोस्रो बलमा गुल्शन झा पनि २६ रनको स्कोरमा आउट भएका छन्।
आइसिसी विश्वकप क्रिकेट लिग–२ प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा नेपाल नामिबियाँसग पराजित भएको छ।
गयराति दक्षिण अफ्रिकामा भएको खेलमा नेपालले दिएको २८५ रनको लक्ष्य स्कटल्यान्डले ४३ ओभर २ बलमा सबै विकेट गुमाएर १४९ रन मात्रै बनाउन सक्यो।
आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनल खेलमा धमाकेदार ब्याटिङ गरेका गुलशन झा आउट भएका छन्।
आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनल खेलमा नेपालका गुलशन झाले अर्धशतक पूरा गरेका छन्।
आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनल खेलमा नेपालले मध्यम सुरुवात गरेको छ।
जिम्बावेमा विश्वकप छनोट प्रतियोगिता खेलेर शुक्रबार स्वदेश फर्केका झले विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा सो कुरा बताएका हुन्।