बोर्ड अध्यक्ष भट्टराई र कलाकार दीपकको अन्त्येष्टि
चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र अभिनेता दीपक क्षेत्रीको सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र अभिनेता दीपक क्षेत्रीको सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
चलचित्र विकास विकास बोर्डका अध्यक्ष केशव भट्टराई र अभिनेता दीपक क्षेत्रीको सामूहिक अन्त्येष्टि गरिएको छ। उनीहरुको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो।
अफगानिस्तानको काबुलमा नौ दिनअघि बम विस्फोटमा मारिएका कृष्णबहादुर थापाको आज यहाँ अन्त्येष्टि गरिएको छ।
गण्डकी प्रदेशका सांसदले आदिवासी, जनजाति, मुस्लिम र क्रिश्चियन समुदायका लागि अन्तिम संस्कार गर्ने स्थल निर्माण गर्न प्रदेश सरकारसँग माग गरेका छन्।
चीनका भूतपूर्व प्रधानमन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टीका नेता स्वर्गीय ली फङप्रति अन्तिम सम्मान प्रकट गर्दै सोमबार राजधानी बेइजिङमा अन्त्यष्टि गरिएको छ।
ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका सातमध्ये संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ६ जनाको शुक्रबार अन्त्येष्टि गरिएको छ। मन्त्री अधिकारीको उनको गृहजिल्ला कास्कीको पोखरास्थित रामघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो।
पूर्व प्रधानमन्त्री तथा बरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको बुधवार पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ। पूर्व प्रधानमन्त्री भए पनि राजकीय सम्मान लिन अस्वीकार गर्दै डा. गिरीको इच्छा अनुसार सामान्य मानिससरह अन्त्येष्टि गरिएको हो।
पञ्चायती व्यवस्थाका ‘आर्किटेक्ट’ मानिने पूर्व प्रधानमन्त्री डा. तुलसी गिरीको आज बुधवार अन्त्येष्टि गरिदैछ। लामो समयदेखि कलेजो रोगबाट पीडित ९३ वर्षीय डा. गिरीको आज पशुपति आर्यघाटस्थित विद्युतीय शव दाहगृहमा अन्त्येष्टि गरिदैछ।
आज विहान निधन भएका पूर्व प्रधानमन्त्री डाक्टर तुलसी गिरीको अन्त्येष्टि भोली(बुधबार) गरिने भएको छ। भोली ३ बजे पशुपति आर्यघाटस्थित विद्युतीय शव दाह गृहमा अन्तिम संस्कार गरिने उनकी श्रीमती सराह गिरीले जानकारी दिइन्।
आफन्तको मृत्यु पछि गरिने संस्कार (घेवा) मा सहभागी हुन शुक्रवार दुप्चेश्वर गाउँपालिका–१ सिसिपुका स्थानीयहरु सिङटाङ झरेका थिए। घेवाको काम सकाएर गाउँ फर्कन ढिला भइसकेका कारण मिनिट्रकमा जाने याेजना उनीहरुले बनाए।
मानवअधिकारवादी तथा स्वतन्त्र वामपन्थी नेता पद्मरत्न तुलाधरको आज राजधानीकाे शाेभाभगवतिमा अन्त्येष्टि गरिएको छ। ७८ वर्षको उमेरमा तुलाधरको आइतबार नर्भिक अस्पतालमा निधन भएको थियो।
मानवअधिकारवादी तथा स्वतन्त्र वामपन्थी नेता पद्मरत्न तुलाधारको आज अन्त्येष्टि गरिदैछ। ७८ वर्षको उमेरमा तुलाधरको आइतबार नर्भिक अस्पतालमा निधन भएको थियो।
पन्ध्र वर्षअघि अपहरणमा परेका लालबहादुर डाँगीको अवस्था अहिलेसम्म अज्ञात छ। तत्कालीन नेकपा माओवादीको अपहरणमा परेका डाँगी शान्ति प्रक्रियापछि पनि घर फर्किएनन।
रोल्पाको सुलीचौर बजारमा आइतबार गोली हानी हत्या गरिएका रोल्पा नगरपालिका तरुणदल सभापति रोहित पुनको मंगलबार अन्त्येष्टि गरिएको छ।
भारतका पूर्व प्रधानमन्त्री अटल विहारी वाजपेयीको राजकीय सम्मानका साथ दाहसंस्कार गरिएको छ। भारतीय जनता पार्टीका संस्थापक नेता वाजपेयीको विहीबार ९३ वर्षको उमेरमा नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।