युएईको मध्यम प्रदर्शन, नेपाललाई जितका लागि १३५ रनको लक्ष्य
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनल खेलमा युएईले नेपालसमक्ष १३५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनल खेलमा युएईले नेपालसमक्ष १३५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनल खेलमा नेपालले छैटौं सफलता हासिल गरेको छ।
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनल खेलमा युएईले पाँचौं विकेट गुमाएको छ।
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनल खेलमा नेपालविरुद्ध युएईले ब्याटिङ सुरु गरेको छ।
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनलको अर्को खेलमा बहराइनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
मूलपानी क्रिकेट मैदानमा अहिले ११ बजे हुने सेमिफाइनल खेलमा युएई र नेपालबीच प्रतिस्पर्धा हुनेछ।
ओमानसँगको हारपछि नेपाल शुक्रबार संयुक्त अरब इमिरेट्स (युएई) सँग हुने आइसिसी ट्वान्टी–२० विश्वकप छनोट (एसिया क्वालिफायर) को सेमिफाइनलमा सुधारिएको प्रदर्शन गर्न चाहन्छ ।
मूलपानी क्रिकेट मैदानमा हुने नेपाल र युएईबीचको खेल बिहान ११ बजेबाट सुरु हुनेछ।
नेपालका स्पिनर सन्दीप लामिछानेले तीन पक्षमा नै अहिले नेपाली टोली बलियो रहेकाले आइसिसी ट्वान्टी–२० विश्वकप छनोटअन्तर्गत एसिया क्वालिफायरको उपाधि नै जित्ने विश्वास व्यक्त गरेका छन्।
एसिसी उन्नाईस वर्षमुनि (यू–१९) प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले साउदी अरेबियालाई ३०१ रनको फराकिलो अन्तरले पराजित गरेको छ।
मलेसियामा जारी खेलमा नेपालले साउदी अरबलाई ३०१ रनको विशाल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो।
१९ औँ दक्षिण एसियाली खेलकुद अन्तर्गतको पुरुष क्रिकेटमा भारतले ५० रन पुरा गरेको छ।
चीनमा भईरहेको १९ अौं एसियाली खेलकुदमा नेपालको पब्जी टोली सेमिफाइनल चरणमा रोकिएको छ।
नेपालले आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया क्वालिफायरको सेमिफाइनलमा थाइल्यान्डको सामना गर्ने भएको छ।
आजका लागि तय भएको नेपाल र युएईविरुद्धको खेल वर्षाका कारण रद्द भएपछि नेपाल उपविजेतामा सिमित हुँदै सेमिफाइनलमा प्रवेश गरेको हो।