आइसीसी ट्वान्टी–२० विश्वकप छनोट: नेपालले भोलि सिङ्गापुरसँग खेल्ने
भोलि हुने उद्घाटन खेलमा नेपालले सिङ्गापुरसँग त्रिवि मैदानमा खेल्नेछन्। खेल बिहान ९ बजेबाट सुरु हुनेछ।
भोलि हुने उद्घाटन खेलमा नेपालले सिङ्गापुरसँग त्रिवि मैदानमा खेल्नेछन्। खेल बिहान ९ बजेबाट सुरु हुनेछ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले बोलिभियालाई पराजित गर्दैै लगातार दोस्रो जित हात पारेको हो।
फिफा विश्वकप फुटबल र एएफसी एसियन कप २०२७ को एसिया छनोटको प्रारम्भिक चरणमा नेपालले लाओसको सामना गर्ने भएको छ।
स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले विश्वकपमा छनोट हुन नसके पनि केही खेलाडीको प्रदर्शनले सकारात्मक सन्देश दिएको बताए।
अन्य घटनाको प्रभाव निकै पछि मात्र पुग्ने भए पनि हरारेमा स्कटल्यान्डसँग जिम्बाब्वे हारेको पीडा बुलावायोमा छिट्टै पुग्यो ।
आइसीसी विश्वकप छनोटको अन्तर्गत नेपाल र आयरल्याण्ड सातौं स्थानका प्रतिस्पर्धा हुँदैछ।जिम्बावेको हरारेमा हुने यो प्रतियोगितामा आयरल्यान्डले टस जितेर नेपाललाई पहिला ब्याटिङ गर्ने निम्तो दिएको छ।
जिम्बावेमा जारी आइसीसी विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि नेपाल र आयरल्याण्डबीच आज खेल हुँदैछ।
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक भिसेन्जो अल्बर्टो एनिसले विश्वकप छनोट २०२६ का लागि ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका छन्।
आइसीसी विश्वकप छनोट २०२३ अन्तर्गतको प्लेअफ खेलमा आज नेपाल र युएईबीच खेल हुदैछ ।जिम्बावेको हरारेमा हुने यी दुई बीचको खेल नेपाली समय अनुसार मध्यान्ह पौने १ बाट सुरु हुनेछ।यस खेलको विजेताले सातौं स्थानको लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्ने ।
आइसिसी एक दिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत आज नेपाल र नेदरल्यान्ड्सबीच खेल हुदैछ।जिम्बाबेको टाकासिंगा स्पोर्टस् क्लबमा हुने यी दुई बीचको खेल नेपाली समय अनुसार आज दिउँसो पौने १ बाट सुरु हुदैछ।
नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोटमा आज विश्वकप क्रिकेट विजेता वेस्ट इन्डिजसँग खेल्दैछ। जिम्बावेमा जारी खेल नेपाली समय अनुसार १२ः ४५ मा हरारे स्पोर्ट्स क्लबमा सुरु हुनेछ ।
पहिलो खेलमा जिम्बाबेसँग हार ब्यहोरेको नेपाल दोस्रो खेलमा जितको खोजीमा छ भने उता अमेरिका पनि उस्तै हालमा छ।
आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत अहिले नेपाल र जिम्बावेबीच खेल भईरहेको छ।
आईसीसी एकदिवसीय विश्वकप छनोटमा घरेलु टोली जिम्बावेविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दैछ ।
आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता आज नेपालले पहिलो खेल घरेलु टोली जिम्बावेसंग खेल्दैछ।