९ मंसिर २०८१ आइतबार
image/svg+xml

अप्राकृतिक यौनसम्बन्धको आरोपमा पतिविरुद्ध सर्वाेच्चमा मुद्दा

भारतमा एक महिलाले जबरजस्ती आप्राकृतिक यौन सम्बन्धको आरोपमा पतिविरुद्ध सर्वाेच्च अदालतमा रिट दायर गरेकी छिन्। विहेको ४ वर्षे यात्रामा पतिले पटक पटक जबरजस्ती अप्राकृतिक यौन सम्पर्क (ओरल सेक्स) गरेको ती महिलाको आरोप छ।

बालिकालाई दुई महिनासम्म बन्धक बनाएर सामूहिक बलात्कार गर्ने ३ पक्राउ

बालिकालाई दुई महिनासम्म बन्धक बनाएर सामूहिक बलात्कार गर्ने ३ जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ।

बोको हरामका १५ लडाकू मारिए, बन्धक बनाइएका ५३ जना मुक्त

नाइजेरियाको विद्रोही समूह बोको हरामद्वारा अपहरित ५३ जनालाई अपहरणमुक्त गराइएको छ।उत्तरपूर्वी बोर्नो राज्यबाट सरकारी सेनाको टोलीले उनीहरूलाई अपहरणमुक्त गराएको सेनाका उच्च अधिकारीहरुले जानकारी दिएका छन्।

नेपाल–भारत सम्बन्धका आयाम

आज नेपालका प्रधानमन्त्री खड्गप्रसाद ओलीको निमन्त्रणामा भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी नेपाल आउँदै हुनुहुन्छ। सर्वप्रथम उहाँलाई स्वागत छ । चुनावको चटारो छोडेर उहाँ हाम्रो आतिथ्यता स्वीकार गर्दै हुनुहुन्छ (दक्षिण भारतको मुखद्वार मानिने कर्णाटकाको चुनाव हुँदैछ)। नेपाल–भारत सम्बन्ध प्रगाढ बनाउन पछिल्लो समय प्रधानमन्त्री ओलीले भारतको राजकीय भ्रमण (६–८ अप्रिल २०१८) गर्दा उहाँलाई नेपाल भ्रमणको निम्तो दिनुभएकोमा भारतीय प्रधानमन्त्रीले सहर्ष स्वीकार गर्नुभएको हो।

चौतारी लघुवित्तको निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

चौतारी लघुवित्त वित्तीय संस्थाले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ ।

सम्बन्धको सहजीकरण

२०१४ अगस्टमा १७ वर्षपछि नेपालको औपचारिक भ्रमण गर्ने पहिलो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो कार्यकालको ४ वर्षमा तेस्रोपटक नेपाल भ्रमण गर्दैछन्। तथापि नाकाबन्दीपश्चात् मोदीको यो नेपाल भ्रमण पहिलो हुनेछ। नेपालको तर्फबाट भने नाकाबन्दीपश्चात् मात्रै पनि प्रधानमन्त्री तहमा ४ चोटि भारतको भ्रमण भएको छ । सोमध्ये ओलीले नै दुईपटक भ्रमण गरेका छन् । अन्ततः केही समयअघि प्रधानमन्त्री ओलीले गरेका भारत भ्रमणले नेपाल–भारत सम्बन्धमा भएको चिसोपना हटाइ सम्बन्ध सुधारका दिशामा महत्वपूर्ण योगदान पु-याएको देखिन्छ ।

सेवाग्राहीसँग घुस लिने वाणिज्य बैंकका प्रबन्धक पक्राउ

सेवाग्राहीसँग कमिसनबापतको रकम लिइरहेको अवस्थामा राष्ट्रिय वाणिज्य बैंक बर्दिवासका शाखाका सहायक प्रबन्धक जगदीशप्रसाद काफ्ले पक्राउ परेका छन्।

फेसबुकको प्रेमीले बन्धक बनाई बलत्कार गराए

दुई वर्षसम्मको फेसबुक र फोनमा परेको ‘लभ’ पछि रुकुमकी २७ वर्षीया एक युवती कोहलपुर, बाँकेका ३० वर्षीय तेजेन्द्र तिवारीसँग विवाह गर्न राजी भइन्।

जिल्ला समन्वय समितिका प्रमुख ६ घण्टा बन्धक

एक कार्यक्रममा सहभागी हुन श्रीमती सहित सदरमुकामबाट गाउँ हिडेका जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेलाई जिल्लाको कालिञ्चोक गाउँपालिकास्थित सुनखानीमा केही स्थानीयले अपहरण शैलीमा ६ घण्टा बन्धक बनाएका छन्।

सम्बन्धको पुरानीकरण

प्रधानमन्त्री केपी ओली पुनः भारत भ्रमणमा जानुभएको छ । पुनः किन भनियो भने यो भन्दाअघि पनि प्रधानमन्त्री हुँदा उहाँ भारत जानुभएको थियो । अहिले फेरि प्रधानमन्त्री बन्नुभएको छ । र, फेरि भारत जानुभएकाे छ ।

सयपत्रीको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

सयपत्री हाइड्रोपावरको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल नियुक्ति भएको छ।

स्वदेशीको बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल

एनआइसी एसिया क्यापिटल र स्वदेशी लघुवित्त वित्तीय संस्थाबीच हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकको कार्य गर्ने विषयमा सम्झौता भएको छ।

त्रिभुवन विमानस्थलका महाप्रबन्धक फिर्ता बोलाइए

मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायलाई फिर्ता बोलाएको छ । त्रिभुवन विमानस्थलको जिम्मेवारी राजकुमार क्षेत्रीलाई दिइएको छ।

आफ्नै १३ बच्चालाई बन्धक बनाउने अभिभावक पक्राउ

अमेरिकाको क्यालिफोर्नियामा आफ्नै बच्चालाई बन्धक बनाउने अभिभावकलाई प्रहरीले पक्राउ गरेको छ। क्यालिफोर्नियास्थित लस–एन्जल्सदेखि ५९ किलोमिटर दक्षिण पश्चिममा पर्ने पेरिसमा आफ्नै १३ बच्चालाई बन्धक बनाउने आमाबुवालाई नियन्त्रणमा लिई बच्चाहरुको उद्दार गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्