८ मंसिर २०८१ शनिबार
image/svg+xml

'वर्ष बित्यो, न्याय पाइएन'

प्रहरीले १७ जनामाथि अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दा दर्ता गरी वडाध्यक्ष यादवसहित १२ जनालाई पक्राउ गरेको थियो भने घटनामा संलग्न तत्कालीन जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी जवान होशनारायण यादवसहित पाँचजना अझै फरार छन्।

‘तलबको बदला महिनैपिच्छे कुट्थे’

‘हरियो रंङको ट्याक्सी बाहिर छ, छिटो आऊ भन्नुभयो। त्यतिबेला बिहानको ९/१० जति बजेको थियो होला। मालिक/मालिक्नी सुतिरहेका थिए। मोबाइल, पासपोर्ट बोकेर विस्तारै बाहिर निस्किएँ। अनि भागें।’ गोमाले कुवेतको त्यो ‘जेल’बाट भागेको दिनको बेलिविस्तार लगाइन्।

१६ महिनापछि रिहा भए रोयटर्सका दुई पत्रकार

१६ महिनादेखि बन्धक बनायएका रोयटर्सका दुई जना पत्रकार रिहा भएका छन्। म्यानमारमा रोहिंग्या अल्पसंख्यकमाथि भएको हिंसाका विषयमा रिपोर्टिङ्ग गरेको भन्दै वा लोन र केयब सिओ ओलाई गत वर्षको डिसेम्बरमा पक्राउ परि जेल जेल हालिएको थियो।

उपचार खर्च तिर्न नसक्दा बन्धक

बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा भर्ना भएका सन्देश लिम्बू घाउ निको भए पनि उपचार र औषधिबापतको खर्च बुझाउन नसक्दा घर फर्कन पाएका छैनन्।

अमेरिकाले बन्धक बनाएको जीवन

मोहमेदु ओल्ड स्लाही कुनै बेला संयुक्त राज्य अमेरिकाको ग्वान्टानामो टापुका बन्दी थिए। आजभोलि उनलाई मानिसहरू अन्तर्राष्ट्रिय स्तरमा निकै चर्चित पुस्तक ‘ग्वान्टानामो डायरी’का लेखकका रूपमा पनि चिन्छन्। सन् २०१६ मा उनी ग्वान्टानामो कारागारबाट रिहा भई आफ्नो घर मौरिटानिया फर्केका थिए। हालसालै उनीसँग मेरो भेट भएको थियो। भेटघाटमा ग्वान्टानामोबाट आफ्नो घर पुग्दा आफ्नो नयाँ र स्वतन्त्र जीवन वास्तविक हो वा होइन भन्नेमा आफू अल्मलिएको अनुभूति सुनाउँदै थिए।

अन्वेषक शिव रेग्मीः एक मौन साधकको अवसान

नेपाली साहित्यका एक अप्रतिम साधक, कुशल निबन्धकार, अन्वेषक र नेपाली साहित्यिक पत्रपत्रिकाका सबैभन्दा ठूला संकलक शिव रेग्मीको ७८ वर्षको उमेरमा बुधबार निधन भयो।अनुशासनबद्ध आहार बिहार, नियमित  व्यायाम, उपयोगी औषधिको सन्तुलित सेवन र सार्थक जीवनयापनप्रति सकारात्मकताका बलमा रेग्मीले उच्च रक्तचाप र मधुमेहको दीर्घरोगलाई लामो समयसम्म नियन्त्रणमा राखेका थिए।

लिम्बूलाई महाप्रबन्धक बनाउने तयारी

नेपाल वायुसेवा निगममा कुलबहादुर लिम्बूलाई महाप्रबन्धक बनाउने तयारी थालिएको छ। यसअघि पनि महाप्रबन्धक भइसकेका लिम्बूलाई प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा फेरि ल्याउने तयारी भएको स्रोतले बतायो ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका अनुसार लिम्बूलाई वरिष्ठ क्याप्टेनको रुपमा निगममा नियुक्ति गर्न लागिएको छ।

निवर्तमान महाप्रबन्धक पौडेलकाे नागरिक अभिनन्दन

उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) जलजलेका निवर्तमान महाप्रबन्धक (जिएम) सुरेन्द्र पौडेललाई नागरिक अभिनन्दन गर्दै बिदाई गरिएको छ। उद्योग परिवार, त्रियुगा नगरपालिका, कर्मचारी, मजदुर कर्मचारी संघ–संगठन, स्थानीय संघ–संस्था र नागरिक समाजको संयुक्त आयोजनामा बृहत कार्यक्रमका साथ बुधबार दिउँसो पौडेललाई नागरिक अभिनन्दन गरिएको हो।

उपचार खर्च तिर्न नसक्दा दुई महीनादेखि अस्पतालमै बन्धक

अस्पतालमा लागेको उपचार खर्च तिर्न नसक्दा पश्चिम नवलपरासीका एक बिरामी गत दुई महीनादेखि अस्पतालमै बन्धक भएकाे पाइएकाे छ। नवलपरासीको सुनवल नगरपालिका–४ हडाहाका रामदारस बेलदार बुटवलस्थित जेनस अस्पतालमा बन्धक भएका हुन् ।

गोरखापत्रका महाप्रबन्धकबाट उपाध्यायलाई नहटाउन सर्वाेच्चकाे आदेश

सर्वाेच्च अदालतले गोरखापत्र संस्थानका महाप्रबन्धकबाट बसन्तप्रकाश उपाध्यायलार्इ हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ।

कोकाकोलाको नयाँ प्रवद्र्धन योजना

‘सयौं सम्बन्धको कयौं भावना’ शीर्षक दिएर कोकाकोलाले नयाँ प्रवद्र्धन योजना ‘मन खोलौं कोकसँग’ सार्वजनिक गरेको छ । यो योजनाको मुख्य आशय हजारौं सम्बन्धका अनगिन्ति भावनासँग कोक जोडिएको छ भन्ने रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

बलात्कार घटना मिलाउन स्थानीयले नै पीडितलाई बन्धक बनाएपछि...

रौतहटकाे गढीमाई नगरपालिका ३ गम्हरियाकी १२ वर्षीया बालिकालाई १९ गते स्थानीय ५० वर्षीय सहमद अन्सारीले ललाइफकाइ बलात्कार गरेको प्रहरीले जनाएकाे छ। अन्सारीले बालिकालाई बलात्कार गरेको घटनालाई स्थानीयले गाउँमै मिलाउन बलात्कारीलाई १ लाख २० हजार रुपैयाँ जरिवाना गरेको र पीडितलाई गाउँमै बन्धक बनाएर गाउँबाहिर जान नदिएको घटनाले सनसनी मच्चाएको छ।

महाप्रबन्धकको राजीनामा माग्दै साझा पूर्व कर्मचारी आन्दोलनमा

साझा प्रकाशनका महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माको राजीनामा माग गर्दै पूर्व कर्मचारीहरु आन्दोलित भएका छन्।

कालुसालाई दुई वर्षको प्रतिबन्ध

विश्व फुटबल संघ (फिफा) ले जाम्बिया फुटबल संघका पूर्वअध्यक्ष तथा अफ्रिकी पूर्वफुटबलर कालुसा ब्वाल्यालाई घूस लिएको आरोपमा शुक्रबार दुई वर्ष प्रतिबन्धको सजाय सुनाएको छ।

सुन बन्धकी राखेर मिटर व्याज असुल्ने व्यापारी पक्राउ

उदयपुरको बेलटार बजारका एक सुन व्यापारी सुन बन्धकी राखेर चर्को मिटर व्याज असुली गर्ने गरेको आरोपमा पक्राउ परेका छन्। सर्बसाधारणको सुन छोटो अवधिमा मिटर व्याजमा बन्धकी राख्ने र ताकेको अवधिमा नतिरे पच्ने गरेको आरोपमा उदयपुरको चौडण्डीगढी नगरपालिका ७ बेल्टार बजारका ४४ वर्षीय मणिराम श्रेष्ठ शुक्रबार पक्राउ परेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्