९ मंसिर २०८१ आइतबार
image/svg+xml

संविधान दिवसको दिन लोसपाले गर्‍यो जनकपुरमा विरोध प्रदर्शन

'केन्द्रीय सर्कुलर अनुसार हरेक साल असोज ३ गते कालो दिवसको रुपमा मनाउँदै आएको छौं। हामीले संविधान दिवसको दिन कालो दिवस मनाउँदा प्रश्न गर्छ सत्तामा जाने मन्त्री हुने, भत्ता खाने र संविधानको विरोध पनि गर्ने? तर हामीले प्रष्ट रूपमा भन्न चाहन्छौं। मधेस आन्दोलन लक्ष्य सत्ता मात्रै थिएन। सत्तामा भएपनि र सत्ता भन्दा बाहिर भएपनि असोज ३ गतेलाई कालो दिवस रूपमा मनाउँदै आएका छौं।'

निर्वाचनमा मेरो जिल्लामा गठबन्धन नगर्ने भए ७७ वटै जिल्लामा गर्नु हुँदैनः प्रेम आले

'स्थानीय निर्वाचन हुनुभन्दा अगाडि काठमाडौँको मेयर बालेनको मत कति थियो? स्वतन्त्र रुपमा निर्वाचित हुनुभयो। उहाँको मत कति थियो? उहाँको कुनै मत नै थिएन। त्यसलाई स्थानीय निर्वाचनलाई आधार मानेर दलहरुले विद्रोहको प्रयास गरिराखेका छन्। यसप्रति हाम्रो एकदमै ध्यानाकर्षण भएको छ।’

महाकाली नदीमा अन्तर्राष्ट्रिय मोटरपुलको शिलान्यास

पुल निर्माण सम्पन्न भइसकेपछि सरकारी र नागरिक स्तरमा दुई देशको सम्बन्ध मजबुत हुनुका साथै दार्चुलाको स्थानीय कृषि उत्पादन, जडिबुटी, धातु र कच्चापदार्थको अन्तर्राष्ट्रिय व्यापारमा समेत सहज हुने हुनेछ। यस्तै मन्त्री बडूले थपे, २०४८ सालदेखिनै पुल बनाउने चाहाना र पहल भएपनि अहिले शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा एमओयुमा हस्ताक्षर भएर प्रकृया अगाडि बढेको छ।

प्रदेश सरकारले आफूलाई स्थापित गराउन सफल भएको छः मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सीमित स्रोत र साधनका बीच पनि प्रदेश सरकारले आफूलाई स्थापित गराउन सफल भएको बताएका छन्।

कार्यान्वयनकै चरणमा संविधान

'पहिलोपटक नेपालको इतिहासमा जनता संविधानको स्रोत भएको र जनताले जनताका लागि संविधान बनाएका कारण यो संविधान संसारकै उत्कृष्ट संविधान बनेको र सात वर्षको अवधिमा संविधान सर्वस्वीकार्य भइसकेको छ',

‘प्रेमगीत ३’ लाई कर छुट दिन चलचित्रकर्मी महासंघको आग्रह

नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ ले ‘प्रेमगीत ३’ मा लाग्ने सम्पूर्ण कर छुट दिन र राज्यको निकायबाट पाउने सम्पूर्ण सेवासुविधा दिन सरकारलाई आग्रह गरेको छ।

चौरासिया विट्सा ‘बोर्ड अफ डाइरक्टर्स’ मा

कम्प्युटर एशोसियसन नेपाल (क्यान) महासंघका निवर्तमान अध्यक्ष हेमन्तकुमार चौरासिया वर्ल्ड इन्फर्मेसन टेक्नोलोजी एन्ड सर्भिसेज एलायन्स (विट्सा) को बोर्ड अफ डाइरेक्टरमा पुनः निर्वाचित भएका छन्।

माइडियाको दशैं तिहार २०७९ अफर

नेपालमा माइडिया ब्राण्डका घरायसी सामग्रीका लागि आधिकारिक वितरक,चौधरी ग्रुपले आगामी दशैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ।

ऐतिहासिक क्षणको पर्खाइमा नेपाली चेली

बंगलादेशलाई हराएको खण्डमा नेपाली महिला फुटबल टोलीका लागि सोमबार विशेष दिन बन्न सक्छ। जसका लागि नेपाली महिला टोली लामो समयको पर्खाइमा थियो।

संकटमा सन्दिपको क्रिकेट जीवन

एकपछि अर्को गर्दै सफलता हासिल गर्र्दै नेपाली क्रिकेट जगत्बाट उदाएरअन्तर्राष्ट्रिय ‘प्लेटफर्म’ मा पहिचान बनाइरहेका सन्दिपमाथि पछिल्लो समय बालिका बलात्कारगरेको गम्भीरआरोप लागेको छ। यो आरोप पुष्टि भए उनको क्रिकेट जीवनमा ‘पूर्णविराम’ लाग्ने जोखिम छ।

राणाकालमै भूमिगत थियो टुकुचा

काठमाडौं महानगरपालिकाले बिहीबार हात्तीसारस्थित जय नेपाल सिनेमा हल क्षेत्रमा उत्खनन गरेको टुकुचाको भूमिगत स्वरूप राणाकालमै रहेको तथ्य भेटिएको छ।

विज्ञापन बोर्डको सदस्यमा सुनसरीका पवन अधिकारी नियुक्त

नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयबाट अधिकारीलाई बोर्डको सदस्यमा नियुक्त गरिएको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव सुरेन्द्र थापाले आइतबार अधिकारीलाई सदस्यमा नियुक्त गरिएको जानकारी दिए।

वरिष्ठ अधिवक्ताहरु भन्छन्: महाअभियोगको टुंगो नलागेसम्म जबरा अदालत फर्कन मिल्दैन

वरिष्ठ अधिवक्ता एवम् नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रतिनिधिसभाले महाअभियोगको टुंगो नलागेसम्म सर्वोच्च अदालतमा काममा फर्कन नमिल्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्